For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

काँग्रेस वडाद्वारा कार्यकर्ता भेटघाट

byDainik Nepalgunj
September 29, 2024
in News, मुख्य समाचार
0 0
0
काँग्रेस वडाद्वारा कार्यकर्ता भेटघाट
Share on FacebookShare on Twitter

नेपाली काँग्रेस क्षेत्र नम्बर ३ बाँके अन्तर्गत जानकी गाउँपालिका वडा नम्वर २ कार्यसमितिले शनिबार नेता कार्यकर्ता भेटघाट तथा प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको छ ।

वडाका सभापति नकछेद मुराउको अध्यक्षतामा एवम् महासमिति सदस्य दुखिराम लोनियाको प्रमुख आतिथ्यतामा नेता कार्यकर्ता भेटघाट तथा प्रजातन्त्र सेनानीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लोनियाले नेपाली काँग्रेसको पार्टी संगठन सुदृढीकरणका लागि सबै एकताबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । क्षेत्रीय सदस्य तथा जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादवले कार्यकर्ताहरुले सोधेको प्रश्नको जवाफ दिँदै विकास निर्माणको सवालमा जनताको भावनामाथि आफूले कहिल्यै खेलवाड नगर्ने र सधैं जनताकै साथमा रहने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा २०४६ को जनआन्दोलनदेखि २०५२ सालसम्मका प्रजातन्त्र सेनानी, नेता तथा कार्यकर्ता र नेपाली काँग्रेसका १ देखि ६ नम्वर वडाका वर्तमान वडा सभापतिहरुलाई टीका र खादा लगाई सम्मान गरिएको थियो । साथै २०७९ को स्थानीय निर्वाचनमा वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार भएकाहरुलाई समेत हौसला बढाउने उद्देश्ले सम्मान गरिएको थियो ।

कार्यक्रममा महासमिति सदस्य लक्ष्मी नारायण शाह, जानकी गाउँपालिकाका सभापति दयाराम यादव, वडा नम्वर ३ का वडा सभापति विन्देश्वरी कुर्मी लगायतले आफ्नो धारणा राखेका थिए ।

Previous Post

विपद् अपडेट : ८७ जनाको मृत्यु, ७२ बेपत्ता

Next Post

महासंघको अध्यक्षमा माधव

Next Post
महासंघको अध्यक्षमा माधव

महासंघको अध्यक्षमा माधव

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

भारत–नेपाल साहित्यिक/सांस्कृतिक महाकुम्भ तथा स्मृति सम्मान

March 21, 2026
जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४९ जनाले गरे रक्तदान

जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४९ जनाले गरे रक्तदान

March 21, 2026
नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्जमा इद उल फित्र मनाइयो

March 21, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

स्मैक सहित एक नेपाली पक्राउ

March 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version