For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

भ्रमपूर्ण विज्ञापन र उपभोक्ता उपरको ठगी

byDainik Nepalgunj
October 23, 2024
in विचार
0 0
0
भ्रमपूर्ण विज्ञापन र उपभोक्ता उपरको ठगी
Share on FacebookShare on Twitter

विज्ञापन भनेको एक मार्केटिंग संचार हो जुन एक उत्पादन, सेवा वा विचार प्रबद्र्धन वा बेच्नको लागी एक खुला प्रायोजित,सन्देशमुलक रूपमा प्रस्तुत गरिन्छ । विज्ञापनमा प्रायः आफ्नो उत्पादन वा बस्तु तथा सेवालार्ई बढाई चढाई गर्दछन् ।

बर्तमान सञ्चार युगमा उत्पादित वस्तु वा सेवाको बिक्री प्रवद्र्धनका निम्ति विज्ञापनको विशिष्ट महत्व रहँदै आएको छ । यो अति नै प्रतिस्पर्धात्मक समयले विज्ञापनका कारण सेवा वा वस्तुले लक्षित उपभोक्ताको ध्यानाकर्षण गर्ने कोशिस गरेका हुन्छन् । फलस्वरूप ठूला बस्तु तथा सेवा प्रदायक निकायले निश्चित प्रतिशत विज्ञापन खर्चका रूपमा छुट्याएका हुन्छन् । जुन रकम उपभोक्ताबाटै असुल गर्दछन् । हिजोआज विज्ञापनका नाममा विभिन्न नकारात्मक गतिविधिले पनि प्रश्रय पाइरहेको छन् । यो आम उपभोक्ताले महसुस गर्दै आएको कटुतथ्य हो । सञ्चारका विभिन्न माध्यमबाट गरिने श्रव्य, दृश्य, छापा तथा अन्य विज्ञापनहरूको भाषा, शैली, प्रस्तुति उपभोक्ता झुक्याउने र ठग्ने खालका छन् ।

विगतमा कतिपय वस्तु वा सेवाका विज्ञापनका कारण जातीय, धार्मिक तथा सांस्कृतिक सद्भावमा खलल पर्ने आशङ्कामा रोक लगाइएका उदाहरण हामी माझ छन् । यस अर्थमा विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी विषयवस्तुलाई प्रभावकारी नियमन गर्नु अति आवश्यक भइसकेको छ ।

आज भोली फलफूलको रसहरू तथा जुसको विज्ञापनमा निकै झुट एवं भ्रमपुर्ण कुराहरूको प्रचार प्रशार भैरहेको छ । यस्ता बिज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर जोडतोडले प्रचार गर्ने गरिएको छ । फलफूलको वास्ना र चिनी मिसाएर बनाइएका रसलाई हामी साच्चिकै फलफूलको रस भनेर पत्याई किनेर खाने गर्दछौ । ठण्डा दिमाखले सोचौ त फलफुलकै रस हो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ‘ताजा’ रहिरहन सक्छ ? बिल्कूल सक्दैन । ताजा फलपुलको तुलनामा यति सस्तोमा फलफूलका रस पाईन्छ । अवश्य पाईदैन । रस बनाएर राख्दा फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन् । आयुर्दवेदाचार्यहरूले त बट्टाको जुसलाई जहर नै भन्ने गरेका छन् ।

तपाई हामी आफै बिचार गरौ त, के बिज्ञापनमा आउने सबै कुरा सत्य र वास्तविक हुन्छन त ? उत्तर स्पष्ट छ कदापी हुदैनन । ति त ग्राहक तान्न र सामाग्री बिकाउन गरिएका आकर्षक बिज्ञापन मात्र हुन । टेलिभिजनमा हर्लिसको एउटा विज्ञापन आउँछ । ‘दुध उम्ले पछि पौष्टिक तत्व नष्ट हुन्छ । त्यसैले हर्लिक्स मिलाएर बच्चालाई दिनुस् र दुधको पोषण बढाउनुस् ।’ “तपाईका बच्चाहरूले घरको खाना खाँदैनन ? त्यसैले हर्लिक्स खुवाउनुस, यो खाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ ।’ झट्ट सुन्दा हो जस्तो लाग्ने यस्ता बिज्ञापनले मानिसलाई बेकुव बनाउने र घरमा उब्जाउ भएका बस्तुको प्रयोगमा निरुत्साहित गर्ने गरेका छन् ।

आफ्नो खेतवारीमा उत्पादन भएको जौ को सातु महंगो हर्लिक्स र ओट्स भन्दा कैयौ गुणा स्वास्थबर्धक मानिन्छ । तर मानिसहरू आकर्षक बिज्ञापनका कारण हलिक्स जस्ता रेडिमेट खाद्य बस्तुहरू आफ्ना बच्चालाई खुवाउने गर्दछन् । टेलिभिजनमा आउने हलिक्सको बिज्ञापनमा एकजना स्वास्थ्यकर्मी आएर यस्तो खानेकुराले “बालबालिकाको बुद्धि बढाउँछ’ भन्दछन् । खेतवारीमा उत्पादिन अर्गानिक खाद्य बस्तुको तुलनामा कुनै पनि बजारिया प्याकेटमा राखिएका खानेकुराहरूले बच्चालाई न त अग्लो बनाउँछ, न त बढी बुद्धिमान नै । बच्चालाई घरमा नै बनाइएका दाल, भात, रोटी, तरकारी, दूध, दही, फलफुल, गेडागुडी आदिको उचित पोषणले नै स्वस्थ राख्न मद्धत गर्दछ । बजारमा पाईने कुनै खास खानेकुराले बालबालिकालाई बढी नै बुद्धिमानी बनाउने भए धनी आमाबाउका छोराछोरी बढी बुद्धिमान हुनु पर्ने तर वास्तविकतामा त यस्तो देखिएको छैन । बरु रेडिमेट खाद्य बस्तु भन्दा गाउँले उत्पादित खाद्यबस्तु खाएका बच्चाहरू तन्दुरुस्त र स्वस्थ र फुर्तिला देखिन्छन् । उनीहरू नै बलवान देखिएका छन् ।

भ्रमपूर्ण विज्ञापनका कारणले गर्दा धेरै बाबुआमाले आफ्ना बच्चाहरूलाई आफै खेतवारीबाट उत्पादिन खाद्य बस्तुहरू दालभात, रोटी, तरकारी, दुध दहि महि, फलफुल खान प्रेरित नगरेर बाहिरका महंगा र जंगफुट खानेकुराहरू दिने प्रचलन बढ्दै गएको छ । आफुलाई आधुनिक शहरिया र पैसावाल भन्ने देखाउनै लागी कतिपयले यस्ता बस्तुहरू प्रयोगमा ल्याउने गरेको पनि पाईएको छ । यस्ता बस्तुको उपभोगमा उनीहरू आफुलाई ठुलो र हुनेखाने सम्झन्छन् ।

चाउचाउ, चिजबल्स, कुरमुरे, लगायतका जंग फुट र कोल्ड ड्रिक लगायतका पेय पदार्थले वालबालिकाको स्वास्थ्यमा राम्रो गर्नु भन्दा बढी नराम्रो गरिरहेका हुन्छन् । बेलामा बुद्धि नपुराई घरमा बनाएको खाना भन्दा रेडिमेट खानेकुरा दिदा आफना बच्चाहरू बिरामी परेर आज थुप्रै अभिभावकहरू चिन्तित भैरहेका छन् । सजिलो र आकर्षक बिज्ञापनको भ्रममा परेर प्रयोग गरिएका नक्कली खाद्य बस्तुका कारण आफ्ना बच्चाहरू बिरामी परे पछि मात्र कतिपयको चेत खुल्ने गरेको हुन्छ र भन्ने गर्दछनर्् एकछिनको सजिलोले छोराछोरीको स्वास्थ्य बिग्रीयो । यस्तो हुन्छ भन्ने जानेको भए किन बिज्ञापनको पछि लागेर यस्ता बस्तुको प्रयोग गरिन्थ्यो होला र’ ?

गुलिया आइसक्रिम, चोखोपन, चकलेटहरू जति खाए पनि कुनै खास मञ्जनले दाँत माझेपछि चाँहि दाँतमा केही असर नगर्ने भन्ने किसिमका विज्ञापनहरू पनि संचार माध्याममा आउने गरेका छन् । यसबाट बच्चाहरू मात्र नभई आमा बाबुहरूमा पनि ठूलो प्रभाव परेको देखिन्छ । तर यस किसिमका भनाइ बिल्कुलै गलत हुन् । बालबालिकाहरूको दाँतमा चकलेट, केक, आइसक्रिम, कोकाकोला, पेप्सी आदि गुलियो वस्तुको नकारात्मक असर पार्ने स्वास्थ्यकर्मीहरू बताउछन् ।

वास्तवमा भन्ने हो भने कुनै वस्तुको जति बढी विज्ञापन हुन्छ त्यो वस्तु नै हामीलाई नचाहिने रहेछ भनेर बुझे हुन्छ । भटमास, कोदो, मकै, चना, जौ, फापर जस्ता वस्तुको विज्ञापन गर्न पर्दैन ति बस्तु हाम्रा लागी कति उपयोगी र हितकर छ भन्ने कुरा हामी कसैबाट छिपेको छैन । तर आधुनिकता र अल्छीपनाले गर्दा आज हामी हाम्रा बच्चाहरूको स्वास्थ्य बिगार्नमा हामी आफै जिम्मेवार भैरहेका छौ । हामी आफैले आफ्ना बालबालिकालाई यस्ता बस्तुका परिकार बनाएर दिनुको सट्टा सजिलोको लागी तयारी खानेकुराको प्रयोग बढीनै मात्रामा गर्न थालेका छौ ।

सचेत नभएका कारणले पनि उपभोक्ता ठगिएका हुन् । उत्पादकले त छिटो नाफा कमाउनका लागि विज्ञापन बजाउँछन् । बिज्ञापनको पैसा पनि जनतासँगैैं असुल्छन् । प्राय जसो विज्ञापन बजाएको सामान खरिद गर्ने हो भने आफू ठगिएको भनेर जाने हुन्छ । बोल्नेको पिठो बिक्छ भन्ने मानेर धेरै उत्पादकले आफ्ना बस्तु र सामानको अनाबश्यक बढाई चढाई गरेर बिज्ञापन गरेका हुन्छन् । अकबरी सुनलाई कसी लाईन पर्दैन भने जस्तो राम्रो सामान भए त्यसै खपत भई हाल्छ ।

पछिल्लो समय बस्तु र सेवाको बिज्ञापनमा चलचित्र क्षेत्रमा नाम कमाएका कलाकारहरू खेल्न थालेका छन् । चाउचाउ, बिस्कुट, कोक फेन्टा, जुस,दाल चामल तेल लगायतका खाद्य बस्तु देखि लिएर सिमेण्ट, डण्डी लगायतका निर्माण सामग्रीको समेत विज्ञापन गर्न थालिएको छ । त्यस्तो विज्ञापनमा समेत कलाकारकै कलाकारिता देख्न सकिन्छ । नाम चलेका कलाकारले आफुले अभिनय गरेका बिज्ञापनका सामाग्रीहरू कत्तिको गुणस्तर र उपभोेक्ता मैत्री छन् भन्ने कुरामा बिचार पुर्याउनु पर्दछ ।

नेपालमा जति पनि ठूल्ठूला व्यवसायी छन् तिनीहरू, अनुचित ब्यापारिक क्रियाकलाप र विज्ञापनकै कारण माथि आउन सफल भएका छन् । कतिपय ब्यवशायी घरानाले सरकारको आँखा छलेर उपभोक्ता ठगेका छन् । पहुँच हुनेले बिज्ञापनमा लगाउनी गर्ने, नियमनकारी निकायलाई प्रभावमा पार्ने, राजस्व छल्ने तर तिनैले, कम गुणस्तरका सामान उत्पादन गर्ने, मजदुरहरूको श्रम शोषण गर्ने गरेका हुन्छ्न ।

पछिल्लो समय जे मनलाग्यो त्यसैको विज्ञापन गर्ने प्रचलन बढ्दो छ । हुँदा हुँदा कानून बिपरित बिदेशी देशका बस्तु तथा सेवाका बिज्ञापन पनि संचार माध्याममा पढ्न र सुनिन थालेका छन् । भनिन्छ नि, ‘बोल्न सक्नेको पिठो पनि बिक्छ, बोल्न नसक्नेको चामल पनि बिक्दैन’ । बस्तु तथा सेवा प्रदायक व्यवशायीले पनि ठ्याक्कै यही गरेका छन् । विज्ञापन गर्दै उपभोक्ता ठग्ने काम गरेका छन् ।

सुनिन्छ, विज्ञापन दिनेको विरोधमा मिडिया हाउसहरूले कलम चलाउँदैनन् । उनीहरूले गर्नै नहुने काम गरे पनि थाहा नपाए जसरी हात बाँधेर बस्छन् । विज्ञापन नदिएको खण्डमा मात्र मिडिया हाउसहरूको कलम चलाउने कार्य संचार माध्यामले गर्नु हुदैन । सबै ब्यवशायिक हुनु पर्दछ । विज्ञापनको आडमा होईन गुणस्तर र कानून सम्मत ब्यवशाय गर्ने, सामान बेच्ने प्रवृत्तिको बिकाश गरिनु पर्दछ ।
संचार माध्यामहरूमा आउने भ्रमपुर्ण विज्ञापनकै प्रभावले गर्दा आज तपाईं हामी जीवनका हरेक पलमा ठगिइरहेका छौ । विवेकहीन विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका बस्तुहरू पनि किन्ने, घरैमा त्यो बस्तु भए पनि पकाउनको झन्झटका कारण रेडिमेट किन्ने नराम्रो बानी हामीमा परिसकेको छ । यसले गर्दा थोरै व्यय गर्ने ठाउँमा पनि हामीले धेरै खर्च गरिहेका छनै । आफ्नो स्वास्थ्य खराब गर्न आफैं अघि सरिरहेका छौ ं। विज्ञापनको प्रभावमा देखेर कुनै वस्तु प्रयोग गर्नु अघि हामीले गंभिर भएर सोच्ने बेला भैसकेको छ । के विज्ञापनमा भनिएका कुरा साँच्चै विश्वास गर्न लायक छन् त ? के विज्ञापन भने जस्तै बस्तु तथा सेवामा गुणस्तर छ त ? बिज्ञापनको प्रभावमा परेर हामीहरू कतै हामीले आफ्नो विबेक त गुमाइरहेका छैनौँ ? ठण्डा दिमाखले सोचौ । भ्रमपुर्ण बिज्ञापनको आधारमा सामान खरिद गर्नु भन्दा पहिले वास्तविक कुरा बुझ्ने प्रयत्न गरौ । सकेसम्म घरमा उत्पादिन र घरैमा बनाईएका खाद्य बस्तुहरूको प्रयोग गरौ । सजिलो र आकर्षक बिज्ञापनको भ्रममा परि आफ्ना बालबालिकालाई जंग
फुट र अस्वस्थकर खानेकुरा दिन आजैबाट बन्द गरौ । (लेखक अधिवक्ता हुन्)

Previous Post

सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी

Next Post

जनताबाट उठाएको करबाट सेवा सुविधा लिन्न भनेर निर्णय उल्टाएः मुख्यमन्त्री आचार्य

Next Post
जनताबाट उठाएको करबाट सेवा सुविधा लिन्न भनेर निर्णय उल्टाएः मुख्यमन्त्री आचार्य

जनताबाट उठाएको करबाट सेवा सुविधा लिन्न भनेर निर्णय उल्टाएः मुख्यमन्त्री आचार्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version