For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : राती १० बजेसम्म मात्रै देउसी भैलो

byDainik Nepalgunj
October 31, 2024
in News, मुख्य समाचार
0 0
0
बाँके : राती १० बजेसम्म मात्रै देउसी भैलो
Share on FacebookShare on Twitter

जिल्ला प्रशासन कार्यालय बाँकेले हिन्दुहरूको पर्वका सम्बन्धमा अपिल जारी गर्दै कानुन विपरितका कार्यमा कारवाही गर्ने चेतावनी दिएको छ । नेपालीहरूको पर्व शुभ दीपावली, भाइटीका, म्ह पूजा, नेपाल सम्बत् र छठ पर्वलाई लक्षित गर्दै प्रशासनले त्यसक्रममा पर्व मनाउँदा कानुन विपरितका गतिविधि नगर्न आव्हान गरेको हो ।

‘आफ्ना चाडपर्व मनाउने क्रममा अरूका इच्छा र चाहना विपरितका क्रियाकलाप गर्ने र कानून विपरित गतिविधि गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र गैरकानूनी कियाकलाप नियन्त्रण गरी शान्ति, सुरक्षा कायम गराउने क्रममा प्रशासनलाई सहयोग गर्न’ प्रशासनले आव्हान गरेको छ ।

‘देउसी, भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा एकापसमा भाइचारा र आत्मीयता अभिवृद्धि र आआफ्नो संस्कृतिको संरक्षण तथा प्रवर्द्धन हुने गरी, अरूको धर्म–संस्कृति, मान्यता र परम्परामाथि ठेस नपुग्ने गरी सौहार्दपूर्ण तरिकाले मनाउने’, प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ, ‘देउसी, भैलो, नाचगान जस्ता कार्यक्रमहरू गर्दा सार्वजनिक शान्ति, सुव्यवस्था, यातायात र आवागमन तथा जनजीवनमाथि नकारात्मक प्रभाव नपार्नेतर्फ विशेष ध्यान दिने र राति १०ः०० बजेभन्दा अगावै सम्पन्न गर्ने ।’

प्रशासनले पटाका, आतिसबाजी, भुइँचम्पा जस्ता विष्फोटक तथा नियन्त्रित र निषेधित बस्तुको अवैध ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न आव्हा नगरेको छ । साथै, प्लाष्टिकका माला, फूल तथा सजावटका सामान बिकी बितरण नगर्न प्रशासनले सूचित गरेको छ ।

‘सिट क्षमताभन्दा बढी संख्यामा यात्रु राखी, छतमा चढाई. झुण्डिन लगाई, मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी चलाउने, यात्रुहरूसँग बढी भाडा असूल गर्ने, दुव्र्व्यवहार गर्ने जस्ता अवाञ्छित गतिविधि नगर्ने÷नगराउने’, प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । दीपावलीको अवसरमा विजुली तथा मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्ने, अचानक आगलागी भएमा नजिकको सुरक्षा निकाय वा स्थानीय तहलाई खवर गरी नियन्त्रणमा लिन प्रशासनले आव्हा नगरेको छ ।

‘जुवा, तास, कौडा लगायतका पैसाको हारजित हुने खेल नखेल्ने÷नखेलाउने’, प्रशासनले भनेको छ, ‘बजारमा गुणस्तरहीन खाद्यान्न सामग्री बेचविखन र कृत्रिम अभाव, जम्माखोरी, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धिजस्ता कार्य नगर्ने÷नगराउने ।’

‘उल्लिखित सूचनाको अवज्ञा गरी कुनै गतिविधि भए÷गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही भइजाने व्यहोरा समेत जानकारी गराइन्छ’, प्रशासनले भनेको छ ।

Previous Post

भेरी अस्पताल : समस्याका चाङ्गमा सेवा

Next Post

आज लक्ष्मीपूजा मनाइँदै

Next Post
आज लक्ष्मीपूजा मनाइँदै

आज लक्ष्मीपूजा मनाइँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

March 20, 2026
अवसरको लागि अराजकता त्यागौंं

अवसरको लागि अराजकता त्यागौंं

March 20, 2026
एक अर्ब घटाइयो भन्सार लक्ष्य

नेपालगन्ज भन्सारको कारोबार ५ प्रतिशतले वृद्धि

March 20, 2026
विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

March 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version