For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कारोबार अर्ब पुर्याउँदै टकसार

byDainik Nepalgunj
November 10, 2024
in News, मुख्य समाचार
0 0
0
कारोबार अर्ब पुर्याउँदै टकसार
Share on FacebookShare on Twitter

शेयर पूँजीबाटै कारोबार गरेर सुरक्षित पूँजी परिचालनको योजना अघि सारेको टकसार बचत तथा ऋण सहकारी संस्थाले त्यसका लागि शेयर लगानी दोब्बर गर्न प्रस्ताव गरेको छ । शनिबार १५आंै बार्षिक साधारणसभामा अध्यक्ष इश्वर पोखरेलको प्रस्ताव स्वीकृत गर्दै प्रतिव्यक्ति कम्तिमा दुई लाख शेयर पूँजी कायम गरेर आउने रकमबाट कारोबार बढाउँदै लैजाने निर्णय गरिएको सचिव महेश्वर जोशीले जानकारी दिए ।

‘तीन करोड ५५ लाख शेयर पूँजीलाई पाँच करोड २५ लाख पुर्याउने लक्ष्य साधारणसभाले पारित गरेको छ’, सचिव जोशीले हरेक सूचकांकमा टकसार उत्साहजनक देखिएकाले बजारबाट बचत संकलन गरी कारोबार वृद्धि गर्नुभन्दा शेयर सदस्यहरूबाटै पूँजी बढाएर अगाडि बढ्ने योजना अघि सारिएको बताए ।

अध्यक्ष पोखरेलका अनुसार, ३४ प्रतिशतले कारोबार वृद्धि गरेको पछिल्लो आर्थिक बर्षको अंकलाई ४० प्रतिशतले आउने आर्थिक बर्ष पुर्याउने लक्ष्य पनि संस्थाले लिएको छ । ‘एक अर्बको कारोबार गर्ने लक्ष्यका साथ पूँजी वृद्धिलाई साधारणसभाले अनुमोदन गरेको छ’, पछिल्लो आर्थिक बर्षको ६५ करोड बढीको कारोबार तथ्यांक देखाउँदै अध्यक्ष पोखरेलले भने ।

टकसारले लघु उद्यम कर्जालाई गतबर्षदेखि स–साना व्यवसायिक क्षेत्रका लागि छुट्याएको जनाएको छ । ‘यो बाँकेमै राम्रो प्रयोग देखिएको छ’, सचिव जोशीले सहकारीको वास्तविक मर्म र धर्मलाई टकसारले अघि सारेको दाबी गर्दै भने ।

शनिबार औपचारिक समारोह बीच लुम्बिनी प्रदेशसभा सदस्य, पूर्व मन्त्री रत्न खत्रीले टकसारको १५औं बार्षिक साधारणसभा समुद्घाटन गरे । समारोहमा उत्कृष्ट कारोबारीहरूलाई सम्मान गर्नुका साथै विभिन्न क्षेत्रका प्रतिनिधिहरूले सहकारी क्षेत्रका बेथितिहरू विरुद्ध राम्रा सहकारीहरू आफैले चिरेर अगाडि बढ्न सुझाव दिएका थिए ।

‘सहकारी निकै आवश्यक क्षेत्र हो, तर त्यसलाई गलत मानिसहरूले बेलगाम घोडा बनाएर बदनाम गरे र जनताका बचतमाथि खेलवाड गरे’, सहकारीको महत्वबारे प्रकाश पार्दै विभिन्न वक्ताहरूले भने, ‘नियामक निकायले गलत गर्नेलाई कारवाही र राम्रो गर्नेलाई पुरस्कृत गर्दै सहकारीको विकासमा योगदान दिनुपर्छ ।’

शनिबार नै बन्द सत्रले अध्यक्ष पोखरेलको बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भानुभक्त रेग्मीको आर्थिक प्रतिवेदन, निर्मल कुमार उपाध्यायको लेखा सुपरिवेक्षण प्रतिवेदन सर्वसम्मत पारित गरेको सचिव जोशीले जानकारी दिए ।

Previous Post

वैकुण्ठधाम महोत्सवमा भक्तहरुको घुँइचो, ३२ लाख बढी दान

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : के छ कार्की आयोगको प्रतिवेदनमा ?

बाँके : के छ कार्की आयोगको प्रतिवेदनमा ?

March 29, 2026
जुत्ता-चप्पल व्यवसायी संघमा कुलराज संज्यालको अध्यक्षतामा नयाँ कार्यसमिति

जुत्ता-चप्पल व्यवसायी संघमा कुलराज संज्यालको अध्यक्षतामा नयाँ कार्यसमिति

March 29, 2026
परिवारले भन्यो, ‘सिर्जनाको हत्या भएको हो’

परिवारले भन्यो, ‘सिर्जनाको हत्या भएको हो’

March 29, 2026
शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

March 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version