For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

माघ महिना भित्रमा जुङ्गेश्वर महादेवको मन्दिर बन्ने

byDainik Nepalgunj
November 15, 2024
in News, मुख्य समाचार
0 0
0
माघ महिना भित्रमा जुङ्गेश्वर महादेवको मन्दिर बन्ने
Share on FacebookShare on Twitter

नेपालगन्जको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिरमा लामो समयदेखि निर्माणधिन अवस्थामा रहेको जुङ्गेश्वर महादेवको मन्दिर यही माघ मसान्त भित्र बन्ने गरी काम भईरहेको बताइएको छ । नेपालगन्ज उमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जवाफ दिँदै नगरप्रमुख प्रशान्त विष्टले उक्त कुरा बताएका हुन् । बास नेपालको सहजिकरणम विहिबार नेपालगन्जको सिएसटि होटेलमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा विष्टले मन्दिर निमार्णको कार्य अन्तिम चरणमा पुगेकोले अवको २ महिना भित्रमा उक्त मन्दिर निमार्ण कार्य पूरा हुने बताएका हुन् ।

२०० बढि सहभागिता रहेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागितहरुले ट्रफिक लाइट लामो समयदेखि संचालनमा नआएको, इरिक्सा व्यवस्थापन हुन नसकेको, स्थानीय सडकरुहरु मर्मत हुन नसकेको, बसपार्क व्यवस्थापन हुन नसकेको, सामुदायिक विद्यालयहरुले विभिन्न नाममा शुल्क लिने गरेको, लागु औषध दुव्र्यसनीको समस्या दिनानुदिन बढ्दै गएको, वडा नं. १७ को वडा कार्यालय र विद्यालय एउटै स्थानमा भई व्यवस्थापन हुन नसकेको, फोहर व्यवस्थापन हुन नसकेको जस्ता प्रश्न र जिज्ञासाहरु राखेका थिए ।

सहभागिहरुबाट आएका प्रश्नको जवाफ नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगातएले दिएका थिए ।

कार्यक्रममा सहभागीहरुका सवालका आधारमा ८ बुँदे साँझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गत आर्थिक वर्षको असार २२ गते सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा गरिएका ७ वटा प्रतिबद्धताहरु मध्ये ६ वटा प्रतिबद्धताहरु कार्यान्वयन भईसकोको प्रतिवेदन सहितको विवरण प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले प्रस्तुत गरेका थिए भने बास नेपालका उपाध्यक्ष शिवकुमार वर्माले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।

बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहराले संचालन गरेको कार्यक्रमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले नगरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको प्रतिवेदन प्रस्तुतिकरण गरेका थिए ।

Previous Post

दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण

Next Post

आज गुरुनानक जयन्ती मनाइँदै

Next Post
आज गुरुनानक जयन्ती मनाइँदै

आज गुरुनानक जयन्ती मनाइँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

March 20, 2026
अवसरको लागि अराजकता त्यागौंं

अवसरको लागि अराजकता त्यागौंं

March 20, 2026
एक अर्ब घटाइयो भन्सार लक्ष्य

नेपालगन्ज भन्सारको कारोबार ५ प्रतिशतले वृद्धि

March 20, 2026
विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

March 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version