For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘प्रशस्त सम्भावना छन्’

byDainik Nepalgunj
November 17, 2024
in News, मुख्य समाचार
0 0
0
‘प्रशस्त सम्भावना छन्’
Share on FacebookShare on Twitter

संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगी, व्यवसायी अब निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको ३२ र ३३औं साधारणसभालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै मन्त्री भण्डारीले देशभित्रै प्रशस्त सम्भावना रहेको भन्दै त्यसतर्फ उद्योगी, व्यवसायी केन्द्रित हुनुपर्ने बताएका थिए । मन्त्री भण्डारीले विभिन्न समस्या रहेपनि सम्भावना पनि उत्तिकै रहेकाले सम्भावनाको उपयोग तर्फ उद्योगी, व्यवसायीको ध्यानाकर्षण गराएका थिए ।

औद्योगिक, व्यवसायिक वातावरणका बनाउन सरकारको नीति बनाउने जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यसका लागि तयार रहेको बताएका थिए । आत्मनिर्भर, रोजगारी सिर्जना र निर्यातमूलक उत्पादनमा जोड दिएका मन्त्री भण्डारीले त्यसका लागि लगानीको वातावरण समेत रहेको बताए । उनले विगतको बैंक ब्याजदर एक अंकमा सीमित भएको उल्लेख गर्दै उत्पादनमूलक वस्तु उत्पादन, ब्रान्डिङ्ग र बजारीकरणमा जोड दिए ।

मन्त्री भण्डारीले आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताए । उनले औद्योगिक व्यवसायिक वातावरणका लागि लागानी सुनिश्चित गर्न विजनेश समिटको तयारीमा समेत रहेको बताए । ‘उद्योगी, व्यवसायी, बैंकिङ्ग क्षेत्र र सरकार सहभागी समिटबाट पूँजी परिचालनको पहल हुनेछ’, उनले भने ।

मन्त्री भण्डारीले विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक भएको बताएका थिए । तर, उनले स्वदेशी लगानी नै प्रथामिकता हुनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले ठूला र मझौला उद्योगलाई संरक्षण गर्न सकेमा नेपालले अर्थतन्त्रमा नसोचेको फड्को मार्ने धारणा व्यक्त गरे । उनले रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व भएको उल्लेख गर्दै लगानी प्रवद्र्धनमा सरकार गम्भीर भएको बताउनुभयो ।

मन्त्री भण्डारीले भन्सार बिन्दुमा राजश्व संकलन कम हुनुमा आयात, निर्यात घट्नु रहेको बताए । आयात बढाएर राजश्व वृद्धि गर्ने भन्दा निर्यात मार्फत राजश्व आर्जन गर्नुपर्ने धारणा मन्त्री भण्डारीको थियो ।

व्यवसायीमा रहेको निराशा चिर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यसका लागि आफ्नो मन्त्रालय प्रयासरत् रहेको बताएका थिए ।

बाँकेमा पनि प्रशस्त सम्भावना

मन्त्री भण्डारीले बाँकेमा पनि प्रशस्त सम्भावना रहेको बताए । ‘संघीयता पछिको पुनर्संरचनाले असर परेको छ, त्यसपछि बैंक ब्याजदर र कोरोनाले पनि असर गर्यो’, मन्त्री भण्डारीले सम्भावनाहरू औंल्याउँदै भने, ‘तर, नेपालगन्जमा अझै धेरै सम्भावना रहेका छन् ।’ उनले चुनौति रहेको स्वीकार्दै त्यसलाई चिर्न सकिने बताएका थिए ।

‘नेपालगन्ज कर्णालीको आँगन हो, कर्णालीका जडिबुटी यहाँ प्रशोधन गरी निर्यात गर्न सकिन्छ’, सम्भावनाको उदाहरण दिंदै मन्त्री भण्डारीले भने । उनले यहाँबाट निर्यात भएका वस्तु प्रशोधन भई महंगो मूल्यमा फर्किरहेकाले बस्तुको प्रशोधनमा समेत जोड दिएका थिए ।

नौबस्ताको काम यही बर्ष सुरु

मन्त्री भण्डारीले बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य यही महिनाभित्र अगाडि बढ्ने समेत बताए । मन्त्री भण्डारीले तारबार र जमिन सम्याउने काम तत्काल सुरु हुने जानकारी दिए । ‘यही महिना तारबार र चालु आ.व.मा अन्य कामहरू सुरु हुन्छन्’, उनले भने ।

नौवस्ता औद्योगिक क्षेत्र विकास लिमिटेडका नाममा रहेको जग्गाको केही भागमा अव्यवस्थित रूपमा बस्दै आएका बसोबासीकै कारण लामो समयदेखि विवाद हुँदै आएको उक्त क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका बसोबासीहरूलाई व्यवस्थित गर्न स्थानीय सरकार र प्रदेशका सांसदहरूको सहयोगमा मन्त्रालयमा छलफल गरेर विवादित क्षेत्रलाई छाडेर अन्यत्र व्यवस्थापन गर्ने विषयमा सहमति भएको मन्त्री भण्डारीले जानकारी दिए ।

संघका महासचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको साधारणसभाको उद्घाटन सत्रमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, प्रतिनिधिसभाका सांसद दीपा शर्मा, लुम्बिनी प्रदेशका सांसदद्वय कृष्णा केसी नमुना र मिना श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी लगायतको उपस्थिति
थियो ।

उद्घाटन सत्रमा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसाल, दाङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा, व्यवसायी ध्रुव दाहाल लगायतले बालेका थिए ।

व्यवसायीहरूले भन्सारको मुख्य नाकाबाट मालासामान बिना भन्सार भित्रिइरहेको भन्दै कम्तिमा सुविधाको फाराम भरेर मात्रै भित्रिने व्यवस्था मिलाउन आग्रह गरेका थिए । उनीहरूले व्यवसायीलाई करदाता, चन्ददाताका मात्रै लिइएको र व्यवसायीका समस्यामा राज्य उदासिन रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा व्यवसायीले खुला सीमा, भन्सार तथा कर नीतिका कारण भोग्नु परेका समस्या बारे धारणा राखेका थिए ।

कार्यक्रम बीच आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल सम्मान र पत्रकार नविन गिरीलाई नगद
सम्मान सहित सम्मानित गरिएको थियो ।

Previous Post

लुम्बिनीका सबै धार्मिक सम्पदाहरुलाइ पर्यटन सर्किटमा जाेड्छाैं: मुख्यमन्त्री

Next Post

सामाजिक योगदानमा निर्भर ‘आमाको माया छात्राबास’

Next Post
सामाजिक योगदानमा निर्भर ‘आमाको माया छात्राबास’

सामाजिक योगदानमा निर्भर ‘आमाको माया छात्राबास’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

March 23, 2026
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

March 23, 2026
३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

साउन यता १७ गैंडा मरे

March 23, 2026
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version