For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

शितलहरबाट जुध्न रणनीति

byDainik Nepalgunj
January 10, 2025
in News, मुख्य समाचार
0 0
0
शितलहरबाट जुध्न रणनीति
Share on FacebookShare on Twitter

बाँकेमा बढ्दो शितलहरको अवस्थाबाट जनजीवनको प्रभाव न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक रणनीति तयार गरेको छ । त्यसका लागि बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा क्रियाशिल संघ, संस्थाहरूसँग समन्वय गरी आवश्यक रणनीति तयार गरेको हो ।

‘आवश्यकता अनुसार जुनसुकै बेला चिसो तथा शितलहरका सम्भावना कायमै रहेकोले सोको पूर्व तयारी तथा प्रतिकार्यका लागि संघ, संस्थाबाट हुने गतिविधिबारे छलफल भएको छ’, समितिका अध्यक्ष समेत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने, ‘त्यसका लागि सबै जिम्मेवार निकाय आवश्यकता अनुसार प्रभावकारी ढंगले परिचालित हुनेछौं ।’

‘परिआउँदा सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता बैठकमा सहभागी संघ, संस्थाहरूबाट भएको छ’, प्रजिअ रिजालले दैनिक नेपालगन्जसँग भने, ‘शित लहरको जोखिम न्यूनीकरणका लागि वन कार्यालय मार्फत सहुलियत दाउरा वितरणका लागि निर्देशक निर्देशन दिइसकेका छौं ।’

समितिले तयार पारेको शितलहर पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ अनुसार जिल्लामा विपद् क्षेत्रमा कार्यरत संघ, संस्थाले सञ्चालन गरेका गतिविधि तथा कार्यक्रमको नियमित रूपमा जिल्ला प्रशासन कार्यालय बाँकेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा प्रतिवेदन बुझाउने निर्णय पनि गरिएको फोकल पर्सन रूपन ज्ञवालीले जानकारी दिए । फोकल पर्सन ज्ञवालीका अनुसार, बिहीबारको बैठकमा विभिन्न सात बुंदे निर्णय गरिएको छ ।

बैठकमा सहभागी विभिन्न संघ, संस्थाहरूले आफुले सामाजिक क्षेत्रमा गरेका गतिविधिहरू प्रस्तुतिकरण गर्दै विपद् विरुद्धको प्रतिकार्यमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । फातिमा फाउण्डेशनका अध्यक्ष मैमुना सिद्धिकी, बि गु्रपका कार्यकारी निर्देशक डम्मर सुनार, बाँके रेडक्रस प्रमुख दोलख डाँगी, बाँके युनेस्को क्लबका साजिद अली सिद्दिकी, सामुदायिक विकास मञ्च बाँकेका घनश्याम उपाध्याय, सेभ द चिल्डे«नका फुलकुमारी चौधरी, फेडो अ अध्यक्ष, कारितास नेपालका अधिकृत ऋषि शर्मा, गैसस बाँकेका सचिव रमेश सिटौला, डब्लु्एफपीका अमिन
गहतराज, बासका रबिन्द्र बोहरा लगायत विभिन्न प्रस्तुति सहित विपद् प्रतिकार्यमा आफ्नो सहभागिता प्रष्ट पारेका थिए ।

बैठकमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले सरकारी तथा गैर सरकारी संघ, संस्थाहरूले विपद्का क्षेत्रमा गरिरहेका राम्रा अभ्यासहरूलाई सञ्चारमाध्यमले सराहना गरिरहेको बताए । ‘तर, तपाईहरूले जिल्ला स्थित सञ्चारमाध्यमहरूसँगको साझेदारीलाई बलियो बनाउँदै लैजान जरुरी छ’, अध्यक्ष गिरीले सरकारी तथा गैरसरकारी समन्वय बैठकमा भने ।

बैठकको सहजिकरण गरिरहेका जिल्ला विपद् व्यवस्थापन समितिका फोकल पर्सन ज्ञवाली अनुसार, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका विभिन्न आठ कलष्टरहरूले आ–आफ्नो कार्य प्रगति प्रस्तुत गरेका थिए । कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत मनोज कुमार सिंह, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठ, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख राम सुरेश यादव, खानेपानी तथा सरसफाई कार्यालयका निमित्त प्रमुख प्रकाश जंग शाह, संघीय आयोजनाका इन्जिनियर श्याम बहादुर नेगी लगायतले कलष्टरका तर्फबाट प्रतिनिधि गरेका थिए ।

बैठकको व्यवस्थापन गरिरहेको फातिमा फाउण्डेशनका मनोविमर्शकर्ता सीमा चौधरीले संस्थाद्वारा नेपालगन्ज ३ र ७ मा सञ्चालन गरेको सामुदायिक सुरक्षा जालो परियोजना बारे प्रस्तुति गरेकी थिइन् ।

Previous Post

खजुरामा मेयर कप

Next Post

नेपाल राष्ट्रको नागरिक हुनुको गर्व गर्ने आधार हुन् बडामहाराज पृथ्बीनारायण शाह

Next Post
नेपाल राष्ट्रको नागरिक हुनुको गर्व गर्ने आधार हुन् बडामहाराज पृथ्बीनारायण शाह

नेपाल राष्ट्रको नागरिक हुनुको गर्व गर्ने आधार हुन् बडामहाराज पृथ्बीनारायण शाह

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version