For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

अदभूत क्षमता भएका श्यामानन्द राष्ट्रका गहना

byDainik Nepalgunj
May 8, 2025
in विचार
0 0
0
अदभूत क्षमता भएका श्यामानन्द राष्ट्रका गहना
Share on FacebookShare on Twitter

श्यामानन्द सिंह ठकुरी नेपाली कला, साहित्य र नाट्य क्षेत्रमा परिचित एक बहुआयामी व्यक्तित्व हुनुहुन्छ उहाँ नेपाली समाजको सच्चा प्रतिनिधि हो जहाँ संघर्ष सिर्जना र समाजप्रेम एकैसाथ पाइन्छ।

oplus_32

साहित्य, चित्रकला, हस्तकला, गीत संगीत, अभिनय नाटक जस्ता विविध विधामा लगनशील भइ उहाँले हाम्रो समाजको लागि एक उदाहरण बन्नु भएको छ । उहाँको योगदान नेपालगञ्ज, बाँके जिल्लासँग मात्र सिमित छैन उहाँ सिंगो नेपाली सांस्कृतिक आन्दोलनका एक प्रतीक हुनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिका–९, सरस्वती टोलमा वि.सं. २०१२ साल असार २१ गते जन्मनुभएका ठकुरीले बाल्यकालदेखि नै चित्रकला, हस्तकला, गीत–संगीत, नाटक र सामाजिक विषयमा गहिरो रुचि देखिएको छ । उहाँको परिवार सामान्य आर्थिक अवस्थाबाट गुज्रिरहेको थियो तर उहाँको बाल्यकालदेखि नै सिर्जनात्मक क्षेत्रमा गहिरो रुचि
थियो । सामान्य विद्यालय शिक्षासँगै उहाँ चित्र बनाउने, गीत गाउँने, नाटक हेर्ने र सामाजिक विषयमा चासो राख्ने बालकको रूपमा चिनिनुभयो । उहाँको बाल्यकालमा कला र साहित्यप्रतिको मोह यति प्रबल थियो कि साना साना कागजमा चित्र बनाउने, रंग भर्ने, काठ र माटोबाट विभिन्न आकृति बनाउने जस्ता क्रियाकलाप उहाँको दैनिकी बन्न गएका थिए। यही रुचिले गर्दा उहाँले आफ्नो सम्पूर्ण जीवन कला र समाज सेवामा समर्पित गर्नुभयो ।

oplus_32

श्यामानन्द सिंह ठकुरी नेपाली हस्तकला, चित्रकला र सृजनात्मक गतिविधिमा एकदमै प्रवीण
मानिन्छन् । उहाँको घर आफैं एउटा संग्रहालय हो । नेपालगन्जको सरस्वती टोलमा अवस्थित उहाँको निवासका चारवटा कोठामा उहाँले तयार पारेका सयौं चित्रकलाका कृति, मूर्तिकलाका नमुना, हस्तकला र ऐतिहासिक दस्तावेजहरू सजाइएको छन् । उहाँले दशौं वर्षदेखि यी सिर्जनाहरू संकलन र संरक्षण गर्दै आउनुभएको छ । उहाँको कला एक कला मात्र नभएर फालिएका पलास्टिकलाई कसरी पुनप्रयोग गर्न सकिन्छ भन्ने सिकाई पनि हो । उहाँका दुई पुस्तक प्रकाशित छ्न बर्तमान दर्पण काव्य संग्रह नेपाली र श्यामनन्द कि कबिताय हिन्दी काव्य संग्रह उहाँका कृतिहरूमा सामाजिक यथार्थ, जातीय समानता, धार्मिक सहिष्णुता, राष्ट्रप्रेम र सांस्कृतिक विविधताको गहिरो झल्को पाइन्छ । उहाँले बनाएका कलाकृतिहरू कुनै शैक्षिक प्रशिक्षण विना, केवल अनुभव र आत्मशिक्षाको भरमा सिर्जना गरिएका हुन्, जुन नेपाली कलामा एउटा अनौठो उदाहरण हो । उहाँ एक जादुगर पनि हो उहाँ सङ जादुको कला पनि छ ।

ठकुरीले थुप्रै सडक नाटक लेखन, निर्देशन तथा अभिनय गर्नुभएको छ । उहाँका नाटकहरू सधैं सामाजिक न्याय, लैंगिक समानता, जातीय भेदभाव, भ्रष्टाचार र शैक्षिक चेतनाजस्ता गम्भीर विषयमा आधारित हुन्छन् । उहाँले ’अभागन बने सुहागन’ नामक टेलिसिरियल लेख्नुभएको थियो, जुन नेपाल टेलिभिजनको कोहलपुर केन्द्रबाट प्रसारण भएको थियो । यस टेलिसिरियलमा पनि उहाँ आफैंले अभिनय गर्नुभएको थियो । उहाँको अभिनय शैली सरल, जनजीवनसँग नजिक, र भावनात्मक रूपमा सशक्त हुन्छ । उहाँको नाटक तथा साहित्यले जनचेतनाको औजार बनेका छ्न । उहाँको कविता अझ हास्य तथा ब्याङ कविता निकै उत्कृष्ट छन् ।

संगीतमा पनि उहाँको उल्लेखनीय योगदान छ । उहाँले राष्ट्रिय गीत, लोक गीत र जनचेतनामूलक गीतहरू लेख्नुभयो, गाउनुभयो र प्रदर्शन गर्नु
भयो । उहाँका गीतहरूमा देशप्रेम, मातृभाषा, धर्मनिरपेक्षता र मानवीय मूल्यहरूको झल्को पाइन्छ । उहाँले नेपाली र हिन्दी गितहरूको हजारौं लिपि संकलन र आफै तयार पनि गर्नुभएको छ ।

उहाँले आफ्नो निवासलाई नै एउटा ‘जनसंग्रहालय’को रूपमा सञ्चालन गर्नुभएको छ । उहाँका अनुसार, यो संग्रहालय केवल कला हेर्ने माध्यम मात्र होइन, यो भावी पुस्ताका लागि प्रेरणाको स्रोत हो । उहाँ भन्छन् कला केवल सुन्दरताको विषय होइन यो चेतना जगाउने र समाज परिवर्तन गर्ने माध्यम हो।उहाँको यो संग्रहालयमा आएका दर्शकहरू निःशुल्क अवलोकन गर्न सक्छन् । बालबालिका, विद्यार्थी, कलाकार, पत्रकार, समाजसेवी र शोधकर्ताहरूका लागि यो स्थान अत्यन्त उपयोगी छ । आज भोलि सरस्वती संग्रहालय भनेर सरस्वती मन्दिर को एक कोठामा उहाँका हजारौ चित्रहरू राखिएका छन् ।

जीवनका उत्तराद्र्धमा उहाँ पेटको आन्द्रामा क्यान्सरबाट पीडित हुनुभयो । उहाँ हाल चितवनस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएका कारण उहाँको उपचारमा कठिनाइ भइरहेको छ ।

उहाँको एकमात्र इच्छा बाँकी छ उहाँले बनाएको यो संग्रहालयलाई राज्यले आधिकारिक रूपमा संरक्षण गरोस्, त्यसलाई सांस्कृतिक सम्पदा घोषणा गरोस्, र भावी पुस्ताले त्यसबाट लाभ लिन सकोस् । उहाँ भन्नुहुन्छ मैले जीवनभर समाजका लागि सिर्जना गरें अब राज्यले मेरो सिर्जनालाई संरक्षण गरोस् । उहाँको यो अपील केवल व्यक्तिगत रहर होइन नेपाली संस्कृतिको जगेर्ना गर्ने एक गम्भीर आग्रह हो ।

श्यामानन्द सिंह ठकुरी केवल एक कलाकार हुनुहुन्न उहाँ एक युगकै चम्किलो नक्षेत्र हुनुहुन्छ । उहाँका सिर्जनाले नेपाली समाजको कथा झल्किन्छ जनताको पीडा र चाहनालाई अभिव्यक्त गर्छन्। उहाँले आफ्नो जीवन सम्पूर्ण रूपमा समाज परिवर्तन, चेतनाको प्रसार र नेपाली संस्कृतिको संवर्धनमा अर्पण गर्नुभएको छ । आज जब उहाँ जटिल रोगसँग लड्दै हुनुहुन्छ, तब सम्पूर्ण नेपाली समाजले उहाँप्रति सम्मान, कदर र सहयोग प्रकट गर्नु समयको माग हो । उहाँको जीवनी हामी सबैका लागि एउटा प्रेरणा हो जीवनमा मूल्यवान योगदान गर्नको लागि ठूलो पद वा सम्पत्ति होइन आत्मसमर्पण र निष्ठा चाहिन्छ भन्ने उहाँ बाट सिक्न सकिन्छ उहाँ सबैका लागि प्रेरणाको श्रोता हुनुहुन्छ ।

Previous Post

सगरमाथा संवादः जलवायुजन्य सङ्कट समाधानको खोजी

Next Post

राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुनको आवश्यक : प्रतिवेदन

Next Post
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुनको आवश्यक : प्रतिवेदन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version