For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

लुम्बिनीका १२ जिल्लामै परामर्शकर्ता खटाइँदै

byDainik Nepalgunj
May 9, 2025
in Blog
0 0
0
लुम्बिनीका १२ जिल्लामै परामर्शकर्ता खटाइँदै
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्नका लागि प्रदेश सरकारले चासो देखाएको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा लुम्बिनी प्रदेशका १२ जिल्लालाई लक्षित गरेर मनोसामाजिक परामर्शकर्ता परिचालन गर्न थालिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले मानसिक स्वास्थ्य समस्यालाई व्यक्ति, परिवार र समुदायमा अभियानका रूपमा सञ्चालन गर्न सबैको जिम्मेवारी रहेको बताए । छ महिने मनोसामाजिक परामर्शकर्ताको दोश्रो मोडुल अन्र्तगत १० दिने तालिमको दाङ्गको देउखुरीमा समापन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री सारुले मानसिक स्वास्थ्यलाई सम्बेदनशील तवारले व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । ‘पेशागत मात्रै नभई तपाईहरूको महत्वपूर्ण सेसन समयले मानिसलाई मृत्युबाट जोगाउन मद्दत गर्दछ’, मन्त्री सारुले भने, ‘आत्महत्याको घटना बढ्दै गएको सन्दर्भमा मनोसामाजिक परामर्शकर्ताको सीप प्रयोग गर्न जिल्ला अस्पताल, स्वास्थ्य संस्थामा मात्रै सिमित नभई समुदाय स्तरमा विस्तारमा पुग्न जरुरी छ ।’

लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको कार्यान्वयन स्वरूप स्वास्थ्य मन्त्रालयले २० जना नर्सिङ स्टाफहरू यो एड्भान्स तालिममा सहभागी गराई परिचालन गर्ने योजना गरेको छ भने २६ जना रोमिगं नर्सलाई समुदाय स्तरमा आधारभुत मनोसामाजिक सेवा, पोषण स्वास्थ्य, लैगिंक हिंसा सम्बन्धि सचेतनामुलक लगायतका क्रियाकलाप सञ्चालन गर्ने योजना अनुरूप तालिम दिइसकिएको छ ।

‘विभिन्न कारणले यो प्रदेश मानसिक स्वास्थ्य र मनोसामाजिक समस्याको जोखिम बढ्दो छ । आत्महत्याका घटना पनि उकालो चढिरहेको छ यस्तो समयमा तपाईको सीपलाई कार्यान्वयन गरी जीवन रक्षा गर्नु पेशागत जिम्मेवारी हो’, स्वास्थ्यमन्त्री सारुले भने ।

सीएमसी नेपालका नीति, रणनीति र सुशासन प्रमुख हिमाल गैरेले लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको कार्यन्वयन सबैको जिम्मेवारी रहेको बताउँदै स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रणनीतिका उद्देश्य प्राप्तीमा सबैले हातेमालो गर्नुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ्ग प्रशासक इश्वरी केसीले मानसिक स्वास्थ्य समस्या गम्भीर समस्याको रूपमा देखा परिरहेको सन्दर्भमा यसको समाधान र निदानका लागि स्वास्थ्य मन्त्रालय सचेत ढंगले कार्यक्रमहरू निर्माण गरी कार्यान्वयनमा जाने बताए । उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमले नीतिगत रूपमा मानसिक स्वास्थ्य प्राथमिकता परेकोले यसको कार्यन्वयनका निम्ती लाग्नुपर्ने सुझाए । एड्भान्स मनोसामाजिक परामर्श तालिममा लुम्बिनी प्रदेशका प्रदेश अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विभिन्न स्थानीय तहका २० जना नर्सिङ स्टाफहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुवन कुवरले मनोसामाजिक सेवाका लागि दक्ष तथा तालिम प्राप्त जनशक्ति आवश्यक रहेकोले जनशक्तिको व्यवस्थापन गर्न र मानसिक स्वास्थ्य समस्याको जोखिम कम गर्नका निम्ती मनोसामाजिक परामर्शकर्ता तयार पार्न थालिएको बताए । ‘समस्या समाधानका लागि मनोसामाजिक सेवालाई अभियानको रूपमा विस्तार गर्न थालिएको छ’, उनले भने । मानसिक रोगको रोकथाम गर्नका निम्ती र सेवाको उपलब्धता बारे सचेत गराउनका निम्ती सबै गम्भीरतापूर्वक लाग्नुपर्ने निर्देशक कुवँरले बताए ।

स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत विद्या खत्रीले सञ्चालन गरेको कार्यक्रममा सिकाई बारे रूपा रिजालले बोलेकी थिइन् । उक्त १० दिने कार्यक्रम कार्यक्रम संयोजक तथा मनोविद् रस्मिता तामाङ, मनोविद् सुपरिवेक्षक गोपाल बोहोराले सहजीकरण गरेका थिए ।

पछिल्लो समय नेपालमा मानसिक स्वास्थ्य समस्या तीब्र रूपमा बढ्दै गएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०७७ अनुसार १३ देखि १७ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोरकिशोरीहरू मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छन् । २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसन, ३.९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच देखा परेको छ । १८ वर्षमाथिका व्यक्तिहरूमध्ये १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस, ७.२ प्रतिशतमा आत्महत्या सम्बन्धी सोच देखिएको छ । लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्ष उमेर समूहका ६.१ प्रतिशत किशोरकिशोरीहरू मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छन् । त्यस्तै, १८ वर्षमाथिका १३ प्रतिशत व्यक्तिले जीवनमा एकपटक मानसिक स्वास्थ्य समस्या भोग्ने सम्भावना रहेको अध्ययनहरूले देखाएका छन् ।

Previous Post

राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुनको आवश्यक : प्रतिवेदन

Next Post

बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड

Next Post
बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड

बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version