For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड

byDainik Nepalgunj
May 9, 2025
in News, मुख्य समाचार
0 0
0
बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड
Share on FacebookShare on Twitter

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश सुभाष पौडेलले बालबालिकाको सवोत्तम हितलाई हेरेर न्याय निरूपण गरिनु पर्नेमा जोड दिएका छन् । एडभोकेसी फोरम नेपाल, बाँके जिल्ला अदालत र बाँके जिल्ला बार एशोसिएसनको संयुक्त रूपमा नेपालगन्जमा आयोजनामा गरिएको बालन्यायमा दिशान्तर र सजाय स्थगन सम्बन्धी कानूनी ब्यवस्था र कार्यान्वयन अवस्था बिषयक परामर्श बैठकलाई सम्बोधन गर्दै न्यायाधीश पौडेलले बान्याय निरोपण गर्दा बालबालिकाको सर्वोत्तम हितलाई मध्यनजर राख्दै बिवेक प्रयोग गरेर न्याय निरोपण गर्नु पर्ने बताएका थिए ।

कानूनको बिवादमा परेका बालबालिकाको सर्वोत्तम हित गर्नका लागी कैद जरिवाना हुन सक्ने कसुर गरेको आरोप लागेका बालबालिको अदालतमा मुद्दा दायर भए पछि र मुद्दा दायर नहुँदै दुवै पक्षका बिचमा छलफल गरि बालबालिकालाई थुनामा नराखी दिशान्तर गर्न सकिने ब्यवस्था कानूनले गरे पनि त्यसको कमै प्रयोग हुने गरेको कार्यक्रमका सहभागिहरूले बताएका थिए । सानातिना चोरी लगायतका मुद्दामा मुद्दा नचलाई दुवै पक्षको सहमतिमा दिशान्तर गर्न सकिए पनि त्यसको कमै प्रयोग हुने गरेको छ ।

परामर्श कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीश केशवराज चपाईले कानूनी र सैद्धान्तिक अवधारणा पत्र प्रस्तुत गरेका थिए भने एडभोकेसी फोरम नेपालका तर्फबाट वरिष्ठ प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले एडभोकेसी फोरमले बिगत एक बर्षको दौरानमा गरेका कार्यहरूको तथ्याङ्क प्रस्तुतीकरण गरेका थिए । जसमा हिरासत भ्रमणबाट पाइएका तथ्यहरू, फौजदारी न्याय र बालन्याय सम्पादनमा देखिएका सकारात्मक पक्ष र सुधार गर्नु पर्ने पक्षहरूका बारेमा प्रष्टाइएको थियो । एडभोकेसी फोरमले हिरासत भ्रमणका क्रममा पाएका तथ्यहरू उल्लेख गर्दै गौतमले बिगतको तुलनामा यातना र गैर कानूनी थुनाका घटनामा कमी आएता पनि यातनाका घटनाले निरन्तरता पाइरहेको, अधिकांश थुनुवाले स्वतन्त्र रूपमा बयान गर्न नपाएको, खानाको गुणस्तर प्रश्न उठ्ने गरेको, थुना केन्द्रमा क्षमता भन्दा बढी थुनुवा हुँदा हिरासतको बसाई कोचाकोच रहने गरेको, बालबालिकाको मुद्धामा अनुसन्धान, अझै पनि अभियोजन र न्याय सम्पादनमा बालन्याय कार्यबिधि अनुसारका काम हुन नसकेको पाईएको तथ्य प्रस्तुत गरेका थिए ।

एडभोकेसी फोरम नेपालका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले संचालन गरेको कार्यक्रममा बाँके जिल्ला बारका सचिव जय प्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए । सबै फौजदारी न्याय सम्बद्ध निकाय न्यायाधीश, सरकारी र प्रतिरक्षि वकिल, प्रहरी प्रशासन, बालसुधार गृह, भेरी अस्पतालका फरेन्सिक डाक्टर लगायतका बालन्यायसंग सरोकार राख्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा भएको कार्यक्रममा बोल्ने वक्ताले बालन्यायमा देखिएका कमीकमजोरी सुधार्दै बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिएर बालन्याय सम्पादन गरिनु पर्नेमा जोड दिएका थिए । बालसुधार गृहमा सबै उमेर र अपराध समुहका बालकहरूलाई राखिदा बेला बखतमा झडप तोपफोडका घटना हुने गरेको भन्दै अपराधको प्रकृती र उमेर समुह अनुसार अलग अलग कोठामा राख्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक राम बहादुर घर्तिले बालन्यायले प्रत्याभुत गरेका कानूनी ब्यवस्थाको कार्यान्वयनमा आफुहरू प्रतिवद्ध रहेको बताउदै अधिकारका साथै कर्तब्य र नैतिक शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधीवक्ता देवराज भारतीले चुनौतीका बाफजुत बालन्याय कार्यान्वयनमा आफु्नो तर्फबाट सक्दो कार्य गरिरहेको जनाउदै सरकारी वकिलको रोहवरमा थुनुवाको बयान हुने गरेको बताएका थिए ।

बाँके जिल्ला बारका अध्यक्ष अधिवक्ता मेहरसिंह खत्रीको अध्यक्षता र उच्च अदालत अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश शुभाष पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उच्च अदालतका माननीय न्यायाधीशहरू पूनम सिंह चन्द, वसन्तराज पौडेल बाँके जिल्ला अदालतका न्यायाधीशहरू भिष्मराज प्रसाई, केशवराज चपाइ, चन्द्रप्रकाश तिवारी, श्री इन्द्रबहादुर कठायत र दीपक घिमिर,े उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका प्रमुख अशोकराज रेग्मी, जिल्ला न्यायाधीवक्ता देवराज भारती, नेपालगन्ज उच्च अदालतका रजिष्ट्रार सपना अधिकारीकोे सहभागिता रहेको थियो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक राम बहादुर घर्ति, सशस्त्र प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक शोभाकान्त रावल, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्धा फाटका प्रहरी निरिक्षक याम बहादुर मल्ल, इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरिक्षक पुर्ण बहादुर केसी, ऐ.का प्रनामी मनिराम चौधरी सहभागी थिए । यसैगरि कार्यक्रममा नेपाल बार काउन्सिलका पार्षद इश्वरी प्रसाद ज्ञवाली, नेपालगंज उच्च बारका अध्यक्ष चित्र बहादुर शाही, जिल्ला बारका सचिव जय प्रसाद पौडेल, नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ र अधिवक्ता प्रह्लाद बहादुर कार्की, वरिष्ठ अधिवक्ताहरू लोक बहादुर शाह, भोला सिंह हमाल, अधिकारकर्मीहरू प्रभात कुमार ठकुरी र टेकनाथ आचार्यको सहभागिता रहेको थियो ।
कार्यक्रममा भेरी अस्पतालका मेडिकल फरेन्सिक डाक्टर अरबिन्द शाक्य, अस्पताल नसिंङ निरिक्षक बसुन्धरा ज्ञवाली, बालसुधार गृह नौवस्ताका प्रमुख श्याम बहादुर राना, बालसुधार गृह आसमानपुर बाँकेका प्रमुख बिमला काउचा लगायतका वक्ताले बालन्याय कार्यान्वयनमा चुनौती रहेको भन्दै सुधारका लागि सामुहिक पहलको जरुरी रहेको बताएका थिए । भेरी अस्पतालको अस्पताल नर्सिङ्ग निरीक्षक बसुन्धरा ज्ञवालीले प्रजनन स्वास्थ्य बारे जानकार नहुँदा बालकहरू बढी मात्रामा जवरजस्ती करढीको मुद्धामा पर्ने गरेको उल्लेख गर्दै सुधार गृहमा रहेका बालकहरूका लागी प्रजनन स्वास्थ्य र मनोसामाजिक परामर्श जरुरी रहेको बताइन् ।
कार्यक्रममा बालन्यायमा दिशान्तरको प्रयोग अपेक्षाकृत हुन नसकेको भन्दै बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिई बालन्याय सम्पादन गरिनु पर्ने, अपराधमा बालबालिका संलग्न हुनै नदिन रोकाथामका कार्यक्रम संचालन गरिनु पर्नेमा जोड दिइएको थियो । कार्यक्रममा बोल्ने वक्ताले बालन्यायको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागी आ आफ्नो स्थानबाट कार्य गर्ने प्रतिवद्धता जनाइएको थियो ।

Previous Post

लुम्बिनीका १२ जिल्लामै परामर्शकर्ता खटाइँदै

Next Post

जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

Next Post
जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version