For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

गणतन्त्र दिवसः आशाका फूल र यथार्थका काँडाहरू

byDainik Nepalgunj
May 29, 2025
in विचार
0 0
0
गणतन्त्र दिवसः आशाका फूल र यथार्थका काँडाहरू
Share on FacebookShare on Twitter

गणतन्त्र दिवस नेपालको राजनीतिक इतिहासको एक ठूलो घटनाक्रम हो । राजतन्त्रको जरा उखाल्न त्यति सजिलो थिएन तर २०५८ को दरबार हत्या काण्डपछि जनताको आन्दोलन, जनयुद्ध र तत्कालीन राजा ज्ञानेन्द्रको आफ्नै साही कदमका कारण सजिलै गणतन्त्र आएको थियो । २०६५ सालको जेठ १५ गते, जनता, जनआन्दोलन र जनचेतनाको बलमा मुलुकले दुई सय पचास वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको युगमा पाइला टेकेको थियो । यस दिनले राजनीतिक, सामाजिक र मानसिक दृष्टिले आम नेपाली जनतालाई स्वतन्त्रताको स्वाद दिने ठूलो अपेक्षा बोकेको थियो । जनताको शासन जनताद्वारा नै चल्ने भन्ने सिद्धान्तमा आधारित यो व्यवस्था धेरैको सपना बनेको थियो । जुन सपना २०४६ सालदेखि क्रमश विकसित हुँदै आएको थियो । बहुदलीय व्यवस्थाको पुन स्थापना, प्रेस स्वतन्त्रता, नागरिक अधिकार मानव अधिकारको जग बसेपछि देश गणतन्त्रतर्फ उन्मुख भयो । तर यो राजनीतिक परिवर्तनका बीच जनताले जुन आशा पालेका थिए, ती आशाहरू क्रमश निराशामा परिणत हुँदै गए । जब हामी गणतन्त्र दिवस मनाइरहेका छौं जनता चरम निरासामा छ्न ब्यबस्था बदलियो तर अवस्था अझै दर्दनाक हुँदै गएको छ । महङ्गी बेसरी बढेको छ गरीब निमुखालाई साझ बिहानको खाना र परिवार धान्न धौ धौ छ निकै बिकराल बन्दै गएको छ । ब्यबस्था त बदलियो तर जनताको अवस्था जस्तो थियो त्यो भन्दा कमजोर हुँदै गएको देखिन्छ । नेताहरू जनता भन्दा पनि आफ्नै एकल स्वार्थमा छ्न परिवारवाद ले जरा गाडेकोले निकै डरलाग्दो अवस्था बन्दै गएको छ ।

नेपालले २०६५ सालको जेठ १५ गते ऐतिहासिक निर्णय गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना ग¥यो । यो दिन नेपाली इतिहासमा एक क्रान्तिकारी मोड हो जहाँ जनताको चाहना, संघर्ष र बलिदानले एउटा नयाँ युगको शुरुवात ग¥यो । गणतन्त्र दिवसको मूल मर्म भनेको जनताको सर्वोच्चता, समानता, स्वतन्त्रता र न्यायको सुनिश्चितता हो । आज एक दशकभन्दा बढी बितिसक्दा पनि नेपाली जनताले गणतन्त्रको मीठो स्वाद भन्दा बढी यथार्थको तीतो अनुभूति गर्दै आएका छन् । खासगरी २०४६ सालको जनआन्दोलनदेखि हालसम्मको नेपाली राजनीतिमा देखिएको अस्थिरता, चरम भ्रष्टाचार र जनउत्तरदायित्वको अभावले गणतन्त्र तुहिने अवस्थामा पुगेको छ ।

२०४६ सालको परिवर्तनपछि जनतामा ठूलो आशा पलाएको थियो । बहुदलको व्यवस्था आउँदा लाग्यो अब जनताको आवाज सुन्ने सरकार बन्छ । तर त्यो आशा जल्दै बलेको दियो जस्तै निभ्दै गयो । जनताको जीवनस्तर सुधारिने त के, झनझन महँगी, बेरोजगारी, सेवा प्रवाहमा ढिलासुस्ती, भ्रष्टाचार दलालीको चक्रव्यूहमा जनजीवन अझ जटिल हुँदै गयो ।

भोट माग्दा नेता झुकेर बोल्छन्, जितेपछि जनताको आवाज सुन्ने कानै बन्द गर्छन् । सरकार फेरिए, मन्त्री फेरिए, नीति फेरिए तर जनताको पीडा फेरिएन । गाउँका किसानको मलको अभाव, सहरका बेरोजगार युवाको रोजगारीको पीडा, अस्पतालमा महङ्गो उपचार नपाएर मर्नुपर्ने अवस्था स्कुलमा गुणस्तरीय शिक्षाको अभाव यी सबै समस्याले गणतन्त्रको भावना गहिरो घाउ बोकीरहेको छ ।

गणतन्त्रले युवालाई देशको मेरुदण्ड भन्यो । तर वास्तविकतामा तिनलाई बेरोजगार, हतास र पलायन हुन बाध्य बनायो । विश्वविद्यालयको डिग्री हातमा लिएर पनि रोजगार नपाएको पीडाले युवालाई विदेश लाग्न बाध्य बनाएको छ । अरब, मलेसिया, कोरिया, कतार जस्ता देशहरूमा श्रम बेच्न विवश नेपाली युवाको संख्या ५० लाखभन्दा बढी पुगेको छ । के गणतन्त्र ल्याउदा यस्तै हुन्छ होला तिनी बिदेश गएका युवाले सोचेका होलान । आफ्नो बुवा आमा, घर परिवार, प्यारो देश छोडेर पराई देशमा जानू के रहर होला? युवालाई राजनीति गर्ने वातावरण छैन । न त उनीहरूलाई सुशासनको अनुभूति छ । नेताहरूले युवालाई चुनावमा झन्डा बोकेर नारा लगाउन मात्रै प्रयोग गर्छन् । आज देशमा शिक्षित, दक्ष र प्रतिबद्ध युवा राजनीति प्रवेश गर्न चाहन्छन् तर भ्रष्ट र जर्जर संरचनाले उनलाई टाढा राख्छ । गणतन्त्रले युवाको भविष्य बनाउने सपना देखाएको थियो तर त्यो सपना धोका बन्यो । २०४६ सालपछि मुलुकले दर्जनौं प्रधानमन्त्री हरू बने सबै टेस्टेड फेल भए । दलहरूको फुट, गुटबन्दी, स्वार्थ र सत्ता मोहले गर्दा पाँच वर्षको कार्यकाल पुरा गर्ने खालको कुनै पनि सरकार बनेन । गणतन्त्रपछिको संविधान निर्माण प्रक्रियाले समेत जनतामा गहिरो अन्योलता सिर्जना ग¥यो । ७ वर्ष लाग्यो संविधान लेख्न । त्यसपछि आएको संघीयता पनि जनताको घरदैलो पुग्न सकेन । बजारको महङ्गी थेग्न नसकेर आत्महत्या गर्नु पर्ने अवस्था शृजना भएको छ तैपनि गणतन्त्रका राज नेताले यो बुझेका छैनन् ।

राजनीतिक दलहरूबीच सहमति र सहकार्यभन्दा शङ्का र सङ्घर्ष धेरै बढ्यो । एकपछि अर्को गठबन्धन बन्यो, फेरियो, तोडियो । सांसदहरू किनबेचको सामान बने । संसद अधिवेशन अवरुद्ध पार्ने, सडकमा झगडा गर्ने, जनताको मुद्दा बिर्सने यिनै प्रवृत्तिले गणतन्त्रको मर्ममाथि आघात पु¥यायो । स्थायित्वको अभावले नीति निर्माण, विकासको गति र जनसेवा प्रभावित भयो । संघीयता कार्यान्वयनमा कमजोरी प्रदेश सरकारको कमजोर प्रभावकारिता, स्थानीय तहमा विकासभन्दा भ्रष्टाचारको चर्चा यी सबैले राजनीतिक प्रणालीप्रति जनताको विश्वासनौ घटदै गराइरहेको छ ।

२०४६ सालपछि राजनीतिक परिवर्तनले जनतामा अधिकारको भावना त जागृत गरायो तर राज्य संयन्त्रमा अनुशासनको सट्टा अराजकता बढायो । गणतन्त्रपछि आएको सत्ता हस्तान्तरण, संसदीय प्रणाली, संघीय शासन सबै राम्रा अभ्यास हुन्, तर तिनको प्रयोगमा नेतृत्वले चरम भ्रष्टाचारलाई प्रोत्साहन ग¥यो र जनतालाई निरास बनाएको छ ।

संविधानले सुनिश्चित गरेको समानता न्याय अवसरको पहुँच भनेको आज शक्ति सम्पत्ति सञ्जालको घेराभित्र सीमित छ । २०४६ सालको परिवर्तनपछि जन्मिएका लाखौं युवाले आज निराश भएर भनिरहेका छन् यो कस्तो गणतन्त्र जहाँ भ्रष्टाचारी बढुवा हुन्छ र इमान्दार सिध्याइन्छ? गणतन्त्र कुनै राजनीतिक प्रणाली मात्र होइन यो जनतालाई एक अवसर हो । जसले जनतालाई आश्वस्त गराउँछ कि उनीहरूको आवाज, अधिकार अस्तित्वको सम्मान हुनेछ ।

सचेत नागरिकको गणतन्त्र बचाउन ठूलो भूमिका छ । मतदान गर्ने अधिकारको सही उपयोग, नेताको निगरानी, सार्वजनिक सुनुवाइमा भाग लिने, जनप्रतिनिधिलाई जवाफदेही बनाउने काम आम नागरिकले गर्नुपर्छ । युवा पुस्ताले पनि अब निराश भएर होइन, सशक्त भएर अघि बढ्नुपर्छ । अध्ययन, अनुसन्धान, सामाजिक सेवा, उद्यमशीलता र वैकल्पिक राजनीति मार्फत राष्ट्र निर्माणमा योगदान गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार जस्ता क्षेत्रहरूमा दीर्घकालीन योजना, पारदर्शिता जवाफदेहिताको अभ्यासबाट मात्र गणतन्त्रको सपना साकार हुन्छ ।
गणतन्त्र दिवस हाम्रो इतिहासको एक गर्विलो अध्याय हो । त्यो गौरव गुम्न थालेको छ, जब राजनीतिक दलहरू जनताको सपना बिर्सेर सत्ताको लोभमा रमाउन थाले । २०४६ पछि देखिएको अस्थिरता, भ्रष्टाचार र सत्ता केन्द्रित प्रवृत्तिले गणतन्त्रलाई पंगु बनाइरहेको छ । गणतन्त्र केवल संविधानमा लेखिएको शब्द होइन, यो व्यवहारमा लागू हुने मूल्य र आचरण हो । जबसम्म हामीले त्यसलाई आत्मसात् गर्न सक्दैनौं, तबसम्म गणतन्त्र केवल एक सपना मात्र हुनेछ जब सम्म नेतामा भ्रस्ट र दम्भ भईरहन्छ तब सम्म अस्थिरता रहि रहन्छ यसरी महङ्गी बेरोजगारि जनतालाई तनाबै तनाव दि रहने हो भने गणतन्त्र तुहिन पनि सक्छ । जनता प्रती सरकार सकारात्मक र जन भावना अनुसार चलेन भने सरकार मात्र होईन कुनै तन्त्रको अस्तित्व रहने छैन समयमै सबैलाई चेतना हुन निकै जरुरी छ । जय गणतन्त्र

Previous Post

राजापुर र मधुवनका शिक्षकहरूलाई शैक्षिक सामाग्री निर्माण तालिम

Next Post

मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर

Next Post
वनक्षेत्रमा विस्तारित सडकले वन्यजन्तुको बासस्थान साँघुरिदै

मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

March 14, 2026
चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

March 14, 2026
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version