नेपालगन्ज । लागूऔषध ब्राउन सुगरसहित बर्दिया प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मधुवन-६ शान्ति टोलका ३७ वर्यीष मेहडी हसन अन्सारी र वडा नम्बर ८ का २९ वर्षीय प्रकाश सुनारलाई प्रहरीले आज पक्राउ गरेको हो । शान्ति टोलमा रहेको अन्सारीको घरबाट तीन सय ९० मिलिग्राम लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जनाए ।
लागूऔषधसहित दुईजना पक्राउ
- Dainik Nepalgunj

- Categories: News
Related Content
२० हजारको फलफुल, तरकारी बरामद
by
Dainik Nepalgunj
April 24, 2026
एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
by
Dainik Nepalgunj
April 24, 2026
बैंकर्स क्लबद्वारा प्रहरीलाई कम्प्युटर
by
Dainik Nepalgunj
April 24, 2026
सुनचाँदी व्यवसायीको भित्तेपात्रो विमोचन
by
Dainik Nepalgunj
April 24, 2026
लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ
by
Dainik Nepalgunj
April 24, 2026