For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

टुर्स एण्ड ट्राभल्स नियमन गरिंदै

byDainik Nepalgunj
December 12, 2025
in Blog
0 0
0
टुर्स एण्ड ट्राभल्स नियमन गरिंदै
Share on FacebookShare on Twitter

नेपालगञ्जका टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गर्न सुरु गरेको हो । आज नेपालगञ्ज क्षेत्रका १५ वटा टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको पर्यटन डिभिजन कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले बताउनुभयो । चौधरीका अनुसार वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा आसपासका टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा पुष्पलाल चोक क्षेत्रका टुर्स एण्ड ट्राभल्सले प्राइभेट लिमिटेडको मात्र प्रमाणपत्र लिएर ब्यवसाय सञ्चालन गरेको पाइएको छ । टुर्स एण्ड ट्राभल्स ब्यवसाय सञ्चालन गर्दा अनिवार्यरुपमा पर्यटन कार्यालयबाट इजाजत लिनुपर्दछ । तर, पुष्पलाल चोक क्षेत्रका सबैजसो टुर्स एण्ड ट्राभल्सले कम्पनी दर्ताको मात्र प्रमाणपत्र लिएको पाइएको पर्यटन डिभिजन कार्यालय कोहलपुरका निमित्त कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डेले जानकारी दिनुभयो । धेरैजसोले सम्बन्धित निकायबाट अनुमति नलिएर ब्यवसाय सञ्चालन गरेका छन् । कतिले अद्यावधिक गरेका छैनन् ।

पाण्डेले प्रक्रिया र विधि नपुगेका टुर्स एण्ड ट्राभल्सलाई दर्ता र इजाजत प्रक्रिया पूरा गरेर मात्र ब्यवसाय सञ्चालन गर्न सचेत बनाइएको छ । कैफियत भेटिएका टुर्स एण्ड ट्राभल्सलाई दुई महिनाको समय दिइएको छ । अधिकृत चौधरीका अनुसार टुर्स एण्ड ट्राभल्सले ब्यवसाय सञ्चालनका लागि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भइसकेपछि आन्तरिक राजश्व कार्यालयबाट पान नम्बर लिई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुनुपर्दछ । यस्तै स्थानीय तहमा ब्यवसाय दर्ता गरिसकेपछि पर्यटन डिभिजन कार्यालयबाट इजाजत लिन अनिवार्य छ ।

पुष्पलाल चोक क्षेत्रमा होटल होटलमा अनाधिकृतरुपमा जथाभावी साइनबोर्ड राखेर भद्रगोल रुपमा ब्यवसाय सञ्चालन गरेको पाइएको छ । उद्योग ऐन अनुसार ग्राहकलाई झुक्याउने गरी जथाभावी साइनबोर्ड राख्न नपाइने घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका निमित्त कार्यालय प्रमुख मोहन घर्ती मगरले बताउनुभयो । एअरलाइन्सहरुले दर्ता र इजाजत प्रक्रिया पूरा नगरेका वा अद्यावधिक नभएका टुर्स एण्ड ट्राभल्सलाई समेत टिकट काट्ने पोर्टल उपलब्ध गराएको गुनासो पनि ब्यवसायीले गरेको नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले बताउनुभयो ।

पर्यटन डिभिजन कार्यालयका निमित्त प्रमुख पाण्डेले पहिलो चरणमा सचेत गराइएको जानकारी दिँदै अटेर गरे कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो । अनुगमनका क्रममा ब्यवसायीहरुले दर्ता प्रक्रिया सहज हुनुपर्ने र एउटै ब्यवसाय दर्ताका लागि विभिन्न निकायमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै सरलीकरण गर्नुपर्ने बताएका छन् । अनुगमनमा पर्यटन डिजिभन कार्यालयका निमित्त प्रमुख पाण्डे, अधिकृत चौधरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका निमित्त प्रमुख घर्ती मगर, जिल्ला प्रशासन कार्यालयका अधिकृत विक्रम कुमार सुनार, नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत कृष्ण प्रसाद जोशी, नाट्टा बाँकेका अध्यक्ष रेग्मी, उपभोक्ता हित संरक्षण मञ्चका सचिव बसन्त गौतम, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक नवीन प्रसाद रिजाल लगायतको उपस्थिति थियो ।

बक्स अफिस टुर्स एण्ड ट्राभल्स, आर एण्ड एस टुर्स ट्राभल्स, ब्लिस होलिडेज, अलाइन टुर्स एण्ड ट्राभल्स, दक्षिणकाली टुर्स एण्ड ट्राभल्स, अम्बिकेश्वरी टुर्स एण्ड ट्राभल्स, सिम्ताली टुर्स एण्ड ट्राभल्स, केदारनाथ टुर्स एण्ड ट्राभल्स, बद्रीनाथ टुर्स एण्ड ट्राभल्स, दुर्गेश्वरी ट्राभल्स प्रालि
मानव अमन टुर्स एण्ड ट्राभल्स, महाबु बाँसी दैलेख टुर्स एण्ड ट्राभल्स, नमोबुद्ध ट्राभल्स एण्ड टुर्स, हाई हिमालय टुर्स एण्ड ट्राभल्स र डोल्पो सागर ट्राभल्स एण्ड टुर्समा अनुगमन गरिएको पर्यटन डिजिभन कार्यालय कोहलपुरका अधिकृत चौधरीले जानकारी दिनुभयो ।

Previous Post

खजुरामा भोलिबाट रनिङशिल्ड : आठौं खजुरा मेयरकप रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा

Next Post

जनता निर्णायक – नेपाल

Next Post
जनता निर्णायक – नेपाल

जनता निर्णायक – नेपाल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

March 10, 2026
बाँके : समानुपातिकमा कसले कति पाए ?

बाँके : समानुपातिकमा कसले कति पाए ?

March 10, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन आचारसंहिता निष्क्रिय हुने

March 9, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

March 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version