For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेतृत्व चुन्दै वन पैदावार उद्योगी

byDainik Nepalgunj
December 24, 2025
in News
0 0
0
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण
Share on FacebookShare on Twitter

नेपाल वन पैदावार उद्योग, व्यवसायी संघ बाँकेको १०औं बार्षिक साधारणसभा तथा सातौं अधिवेशन आज बुधबार नेपालगन्जमा आयोजना हुँदैछ । संघका अध्यक्ष टेक बहादुर पुन मगरका अनुसार अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व समेत चयन गर्नेछ ।

‘स्वदेशी उत्पादनको खपत घट्दै जाने तर उत्पादन भने बढ्दै जाने अवस्थाले कारोबार चौपट भएको छ’, अध्यक्ष पुनले यस्तोब अवस्थामा संघमा सदस्यता संख्या समेत घट्दै गएको औंल्याउँदै नयाँ नेतृत्व प्रक्रियालाई सहज र सर्वसम्मत बनाएर लैजान कोशिश गरिएको बताए ।

छैठौं अधिवेशनमा २ सय बढी मतदाता संख्या रहेको संघमा सातौंसम्म आइपुग्दा झण्डै सय जना घटेका छन् । १ सय ३ जना सदस्यले नविकरण गरेको जानकारी दिंदै अध्यक्ष पुनले दैनिक नेपालगन्जसँग भने, ‘नेपाली उत्पादनले बजार नपाउने अवस्थालाई व्यवसायीहरूले धान्न नसक्दा पलायन भैरहेको देखिन्छ ।’ उनका अनुसार, विदेशी काठ निर्बाध आइदिंदा स्वदेशी वन पैदावारले बजार पाउने अवस्था कमजोर हुँदै गएको हो ।

सातौं अधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष दुर्ग बहादुर राना (राजु), झुकलाल चौधरी वर्तमान कार्यसमितिबाट नेतृत्वमा आउन आकांक्षी देखिएका छन् । तर, पूर्व अध्यक्ष सुरेश चन्द, रविन्द्र लम्साल लगायतका अग्रजहरूले पनि सर्वसम्मत नेतृत्व चयन प्रक्रियाबाट आउन इच्छुक रहेको स्रोतको दाबी छ । ‘संवाद र सहमतिका माध्यमबाट सशक्त नेतृत्व ल्याउनु अहिलेको आवश्यकता हो’, लम्सालले दैनिक नेपालगन्जसँग भने, ‘साथीहरूले जोड गरिरहनु भएको छ, त्यस्तो भयो भने स्वभाविक रूपमा नेतृत्व गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

Previous Post

उम्मेदवार छनोटमा काँग्रेसको केन्द्रीकरण

Next Post

नेपालगन्ज नाकाबाट ३० अर्बको सामान भित्रियो

Next Post
एक अर्ब घटाइयो भन्सार लक्ष्य

नेपालगन्ज नाकाबाट ३० अर्बको सामान भित्रियो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

May 8, 2026
कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

कोहलपुरमा भूमिहीन राख्न १६ सेल्टर

May 8, 2026
पशुपति नगरमा २१ लाखको योजना

पशुपति नगरमा २१ लाखको योजना

May 8, 2026
‘फोर बेटर्स मोडल भिलेज’ शुभारम्भ

‘फोर बेटर्स मोडल भिलेज’ शुभारम्भ

May 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version