राप्रपाले टुङ्ग्यायो बाँकेमा उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकेका तीन वटै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

राप्रपा बाँके क्षेत्र नं. १, २ र ३ बाट प्रत्यक्ष उम्मेदवारको टिकट क्रमशः प्रदिप कुमार शाह, ऋषिराज देवकोटा र तारक सिंह थारूले प्राप्त गरेका छन् ।

Exit mobile version