रास्वपाले बाँकेमा टुङ्ग्यायो उम्मेदवार

रास्वपाले बाँकेका तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

बाँके क्षेत्र नं. २ को टिकट लिएर फर्किदै गरेका पार्टी क्षेत्रीय सभापति विवेक कुमार श्रेष्ठका अनुसार, क्षेत्र नं. १ मा सुरेश कुमार चौधरी र ३ मा खगेन्द्र सुनारलाई टिकट दिने निर्णय गरिएको हो ।

Exit mobile version