For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा पर्यो : मुख्यमन्त्री आचार्य

byDainik Nepalgunj
February 11, 2026
in News, मुख्य समाचार
0 0
0
अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा पर्यो : मुख्यमन्त्री आचार्य
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास भइरहेको र त्यसको मार प्रदेश सरकार परिरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले बुधवार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आयोगले पठाएको २१ बुँदे निर्देशनका कारण कतिपय गर्नैपर्ने काममा बाधा उत्पन्न भएको भन्दै आयोगको ध्यानाकर्षण गराउनुभयो ।

‘सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचार अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले रणनीतिक योजना बनाएर काम अघि बढाइसकेको छ । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश अग्रस्थानमा छ । तर, आज अख्तियारलाई देखाएर हुनैपर्ने काम नहुँदा सरकार मारमा परेको छ’ उहाँले भन्नुभयो–‘सरकारले बजेट छुट्याएको छ । तर, कार्यान्वयन हुन सकेको छैन । यस प्रकारका विषयमा अख्तियार व्यवहारिक हुनुपर्छ भन्ने मेरो बुझाइ छ । गल्ती गर्ने कर्मचारीलाई कठघरामा उभ्याउनुपर्छ । तर, एउटा बेनामे उजुरीको भरमा पटकपटक कर्मचारीले स्पष्टीकरण दिनुपर्दा कर्मचारीको मनोबल घटेको छ । यो कुरालाई हेक्का राख्न जरुरी छ भन्ने ठानेको छु ।’

मुख्यमन्त्री आचार्यले कतिपय गर्नैपर्ने काम पनि अख्तियारको सिरान हालेर नगर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो ।

‘यो कुरा विगत वर्षहरूमा पनि जोड दिएर भनेको थिएँ । विकास निर्माणका कामहरू अघि बढाइरहेका छौं । कतिपय कामहरू ऐलानी तथा सार्वजनिक जग्गामा गर्नुपर्ने हुन्छ । तपाईंहरूले परिपत्र गरिदिनुहुन्छ, राज्यको त्यो ठाउँमा लगानी भइसकेको छ, पुर्जा नभएका ठाउँमा लगानी नगर्नु भनेर पत्र पठाइदिनुहुन्छ’उहाँले भन्नुभयो,‘राज्यको त्यहाँ करोडौं लगानी भइसकेको छ । भवन अधुरा छन् । खेल मैदान बनिरहेका छन् । अहिले आएर पुर्जा खोजिन्छ ।’
मुख्यमन्त्री आचार्यले सबै अङ्गहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो ।

‘अख्तियारले हान्ने हो भने फिनि चोर्ने ठाउँमै हान्न सक्नुप¥यो । त्यो भएको छ कि छैन, त्यसको आत्मसमीक्षा गर्न जरुरी छ’ उहाँले भन्नुभयो–‘अर्को कुरा, आज हामी करप्सनका कुरा उठाइरहेका छौं । करप्सन कहाँबाट कसरी भइरहेको छ, कसले गरिरहेको छ, यसको पनि चुरो कुराको खोजबिन हुन जरुरी छ भन्ने मलाई लाग्छ । आज पनि त्यसको गाली राजनीतिक नेतृत्वले खाइरहेको छ । यसको अन्त्य हुन जरुरी छ । होला राजनीतिक नेतृत्वभित्रका दुई चार जना मान्छे बेठिक होलान् । तर, सबै आम रूपमा बेठिक छैनन्, किमार्थ छैनन्, यो म दाबीका साथ भन्छु ।’

Previous Post

‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

Next Post

बाँकेमा दलका पुरानै चुनावी एजेण्डा, अनुहार भने नयाँ

Next Post
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँकेमा दलका पुरानै चुनावी एजेण्डा, अनुहार भने नयाँ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढ्यो: इश्तियाक राई

ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढ्यो: इश्तियाक राई

February 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँकेमा दलका पुरानै चुनावी एजेण्डा, अनुहार भने नयाँ

February 11, 2026
अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा पर्यो : मुख्यमन्त्री आचार्य

अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा पर्यो : मुख्यमन्त्री आचार्य

February 11, 2026
आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना

‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

February 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version