For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा नेकपाको शक्ति प्रदर्शन

byDainik Nepalgunj
February 24, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा नेकपाको शक्ति प्रदर्शन
Share on FacebookShare on Twitter

बाँके क्षेत्र नं. २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कम्युनिस्ट पार्टीले बृहत् र्‍याली सम्पन्न गरेको छ। पार्टी कार्यालय बसपार्कबाट सुरु भएको र्‍याली बाइपास रोड, कारकादो, पुष्पलाल चोक, धम्बोझी, बीपी चोक, गणेशमान चोक, चारबाहिनी, अस्पताल रोड, त्रिभुवन चोक, सदरलाइन रोड, न्युरोड, सेतुविक चोक हुँदै बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

शहरका प्रमुख चोक–चौराहा परिक्रमा गरेको उक्त र्‍यालीमा हजारौँको संख्यामा नेता–कार्यकर्ता तथा समर्थकको सहभागिता रहेको आयोजकले जनाएको छ। झण्डा, नाराबाजी र उत्साहपूर्ण उपस्थितिले नेपालगन्जको चुनावी माहोललाई थप सक्रिय बनाएको देखिन्थ्यो।

कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार मन्जु कोइरालाले जनताको अधिकार, सामाजिक न्याय र विकासको एजेन्डालाई प्राथमिकतामा राख्दै पार्टीको प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले संगठनको एकता र जनसमर्थनलाई आगामी राजनीतिक दिशाको आधार भएको बताउनुभयो।

त्यसैगरी बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले विकास, रोजगारी, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारका विषयमा आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो। उहाँले नेपालगन्जलाई समावेशी, समृद्ध र अवसरमूलक सहरका रूपमा अघि बढाउने अठोट व्यक्त गर्नुभयो।

र्‍यालीमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, बाँके इन्चार्ज तथा पूर्व उपसभामुख पुर्णा कुमारी सुवेदी, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेश्वर गहतराज (अथक), केन्द्रीय सदस्य अकल बम, बेद प्रसाद आचार्य, डम्बर बहादुर थापा, प्रदेश सह–संयोजक अब्दुल खाँन, सचिवालय सदस्य डिल्ली बराल (अमिर), गेहराज शर्मा (नवीन), समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा, जामिया खातुन लगायत केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

विश्लेषकहरूका अनुसार, उक्त र्‍याली केवल प्रचारात्मक कार्यक्रम मात्र नभई संगठनात्मक शक्ति प्रदर्शनका रूपमा पनि हेरिएको छ। नेपालगन्जको मुख्य सडक परिक्रमा गर्दै बुद्धचोकमा सम्पन्न कोण सभाले बाँके क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको आकलन गरिएको छ।यस बृहत् प्रदर्शनले पार्टी पंक्तिमा देखिएको एकता, अनुशासन र उत्साहलाई सार्वजनिक रूपमा प्रस्तुत गरेको छ। निर्वाचन नजिकिँदै जाँदा नेपालगन्जमा देखिएको यो जनउपस्थिति आगामी राजनीतिक परिणामका लागि अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ।

Previous Post

बाँके-२ मा कोइरालाको संकल्पपत्र सार्वजनिकः

Next Post

संघीयता समाप्त पार्ने षडयन्त्र : यादव

Next Post
संघीयता समाप्त पार्ने षडयन्त्र : यादव

संघीयता समाप्त पार्ने षडयन्त्र : यादव

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रोकिएन नदीजन्य पदार्थको अवैध तस्करी

रोकिएन नदीजन्य पदार्थको अवैध तस्करी

April 1, 2026
नेपालगन्जमा हुँदै ‘स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल’

नेपालगन्जमा हुँदै ‘स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल’

April 1, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

March 31, 2026
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

March 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version