For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, February 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

राप्रपाका उम्मेदवार ऋषिराज देवकोटाले सार्वजनिक गरे २६ बुँदे प्रतिबद्धता

byDainik Nepalgunj
February 28, 2026
in News, मुख्य समाचार
0 0
0
राप्रपाका उम्मेदवार ऋषिराज देवकोटाले सार्वजनिक गरे २६ बुँदे प्रतिबद्धता
Share on FacebookShare on Twitter

‘विकास भन्दा नीति नियममा सांसदको भूमिका’

आसन्न प्रतिनिधि सभा निर्वाचन केन्द्रित गर्दै बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ऋषिराज देवकोटाले २६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

‘विकास निर्माणभन्दा नीति नियम बनाउने कुरामा सांसदको भूमिका बढी हुन्छ,’ देवकोटाले आफ्ना प्रतिबद्धता राख्नु अघि भने, ‘तर, उम्मेदवारहरुले विकास निर्माणलाई नै प्राथमिकता दिएर जनतालाई गुमराह पारिरहेका छन् ।’ उनले विकास राज्यको नियमित प्रक्रिया भएको बताए ।

शुक्रबार आयोजित कार्यक्रममा पार्टी महामन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राणा को प्रमुख आतिथ्यमा पार्टी सह–महामन्त्रीसमेत रहेका देवकोटाले स्थानीय विकास, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, धार्मिक पर्यटन र सुशासनलगायत विषय समेटिएको प्रतिबद्धता सार्वजनिक गरे ।

देवकोटाले सार्वजनिक गरेको प्रतिबद्धतामा नेपालगन्ज उपमहानगरपालिकामा प्रस्तावित रिंगरोड योजना शीघ्र अघि बढाउने, नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि पहल गर्ने तथा निर्माणाधीन सिक्टा सिंचाई आयोजना अन्तर्गत वितरण नहरहरू गुणस्तरीय र समयमै सम्पन्न गर्न पहल गर्ने विषय समावेश छन् । उक्त आयोजनाबाट नेपालगन्ज र डुडुवाका कृषकहरूलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरिएको छ ।

राप्ती नदी किनारका डुडुवा–१ र २ नम्बर वडा, चौफेरी, पाझा लगायत कटान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्ने तथा राप्ती नदीबाट नेपालगन्ज शहरका लागि निर्माणाधीन शुद्ध खानेपानी आयोजना छिटो सम्पन्न गराउने प्रतिबद्धता पनि उनले जनाएका छन् । शहरी प्रदूषण न्यूनीकरणका लागि वृक्षारोपण कार्यक्रम लागू गर्ने, डुडुवा, चौफेरी, नरैनापुर, बेतनी, होलिया लगायत स्थानमा सडक तथा पुल निर्माण गर्ने र विद्युत आपूर्ति समस्याको दिगो समाधान खोज्ने उल्लेख गरिएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरणका लागि औजारमा अनुदान, समयमै मल–बिउ उपलब्धता र कृषि बीमा सुनिश्चित गर्ने, सामुदायिक विद्यालयहरूको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्ने, खेलकुद पूर्वाधार निर्माण तथा खेलाडीहरूको न्यूनतम जीविकोपार्जन सुनिश्चित गर्ने योजना पनि प्रतिबद्धतामा समेटिएका छन् । स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने र स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्ने विषयमा पनि जोड दिइएको छ ।

त्यसैगरी बढ्दो धर्मान्तरणको विषयमा संविधान र कानूनको कडाइका साथ कार्यान्वयन गर्ने, रोजगारी सृजनाका लागि कृषि, उद्योग र पर्यटनलाई उच्च प्राथमिकता दिने, बागेश्वरी मन्दिरको दीर्घकालीन सौन्दर्यकरण र गुरुयोजना तर्जुमा गर्ने प्रतिबद्धता जनाइएको छ ।

शिक्षा र स्वास्थ्यसम्बन्धी निकायहरूमा शून्य राजनीतिकरण सुनिश्चित गर्ने, युद्ध संस्कृत विद्यालयलाई व्यवस्थित संस्कृत गुरुकुलका रूपमा रूपान्तरण गर्ने तथा भाषा, कला, संस्कृति र परम्पराको संरक्षण–प्रवद्र्धन गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विकास गर्न पहल गर्ने, नेपालगन्ज रंगशालाको स्तरोन्नति गर्दै क्रिकेट र फुटबल खेलमैदान निर्माण गर्ने तथा अन्य खेलहरूको विस्तारका लागि आवश्यक पहल गर्ने उल्लेख गरिएको छ । साथै, नेपालगन्ज शहरलाई व्यवस्थित गरी नमूना शहरका रूपमा विकास गर्ने नीतिगत पहल, मानसरोवर मार्गको द्वारका रूपमा रहेको क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्य बनाउने, भदौ २३–२४ गतेको जेन्जी आन्दोलनमा युवाहरूले उठाएका मागहरूको सम्बोधनका लागि पहल गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएका छन् ।

भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धनका लागि कडाइका साथ खबरदारी गर्ने, नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस मा आंशिक करार शिक्षकहरूको स्थायित्वका लागि सम्बन्धित निकायसँग पहल गर्ने तथा शिक्षा विधेयक जारी गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता पनि देवकोटाले व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राणाले पार्टीले अघि सारेका एजेन्डा जनताका आधारभूत आवश्यकता र स्थानीय विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उम्मेदवार देवकोटालाई विजयी गराउन आग्रह गरे । उम्मेदवार देवकोटाले आफ्ना प्रतिबद्धता कार्यान्वयनयोग्य र समयबद्ध हुने दाबी गर्दै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जिल्ला पार्टी अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेतृ बिन्दु चर्तीमगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । प्रतिबद्धता सार्वजनिक कार्यक्रममा जिल्लाका धेरै अगुवा कार्यकर्ताको उपस्थिति थियो ।

Previous Post

मगर दिवसमा स्वास्थ्य शिविर

Next Post

युवा युवतीलाई मतदाता शिक्षा

Next Post
युवा युवतीलाई मतदाता शिक्षा

युवा युवतीलाई मतदाता शिक्षा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राजा सहितको हिन्दु अधिराज्यको परिकल्पनामा अडिग

राजा सहितको हिन्दु अधिराज्यको परिकल्पनामा अडिग

February 28, 2026
युवा युवतीलाई मतदाता शिक्षा

युवा युवतीलाई मतदाता शिक्षा

February 28, 2026
राप्रपाका उम्मेदवार ऋषिराज देवकोटाले सार्वजनिक गरे २६ बुँदे प्रतिबद्धता

राप्रपाका उम्मेदवार ऋषिराज देवकोटाले सार्वजनिक गरे २६ बुँदे प्रतिबद्धता

February 28, 2026
मगर दिवसमा स्वास्थ्य शिविर

मगर दिवसमा स्वास्थ्य शिविर

February 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version