बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान

तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान गरिएको छ । बाँकेमा ६३.४६ प्रतिशत मत खसेको अनुमान गरिएको हो ।

यद्यपि, निर्वाचन आयोगको नेपालगन्ज स्थित कार्यालयले भने सम्पूर्ण विवरण प्राप्त भै नसकेको बताएको छ ।

कुन क्षेत्रमा कति खस्यो मत

Exit mobile version