For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तस्करीविरुद्ध सीमामा एसएसबीको सक्रियता

byDainik Nepalgunj
March 25, 2026
in News
0 0
0
तस्करीविरुद्ध सीमामा एसएसबीको सक्रियता
Share on FacebookShare on Twitter

ठूलो परिमाणमा कपडा बरामद, तीन तस्कर पक्राउ

नेपाल–भारत सीमाक्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) को सक्रियताले पुनः अवैध कारोबारविरुद्ध कडा कदम चालेको देखिएको छ । भारतको बहराइचस्थित ४२औँ वाहिनी एसएसबीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा कपडा बरामद गर्दै तीन जनालाई पक्राउ गरेको हो ।

भारतीय पत्रकार सन्तोषकुमार शक्लका अनुसार, कमाण्डेन्ट गंगा सिंह उदावतको निगरानीमा २४ मार्च २०२६ मा प्राप्त गोप्य सूचनाका आधारमा सीमा स्तम्भ नम्बर ६५०÷४ नजिकै विशेष गस्ती परिचालन गरिएको थियो । सहायक उपनिरीक्षक श्यामलालको नेतृत्वमा खटिएको टोली दिउँसो करिब २ः३० बजे घटनास्थलतर्फ प्रस्थान गरी भारततर्फको सीमाक्षेत्रमा निगरानीमा बसेको थियो ।

करिब ३ः५० बजे तीन जना व्यक्तिहरू साइकलमा सामान बोकेर नेपालतर्फ जाँदै गरेको अवस्थामा शंका लागेपछि एसएसबी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा पक्राउ पर्नेहरू बहराइच जिल्ला, रुपैडिहा थाना अन्तर्गत निधिनगर संकल्पा गाउँका २० वर्षीय राम सहाय वर्मा, १५ वर्षीय हलीम र २० वर्षीय बच्छ राज रहेको खुल्न आएको छ ।

तलासीका क्रममा उनीहरूको साथबाट २०० थान लेडीज सूट, २३ थान साडी तथा ३ वटा साइकल बरामद गरिएको एसएसबीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामानसहित पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि नानपारा भन्सार कार्यालयमा बुझाइएको पत्रकार शुक्लले सुरक्षाकर्मीलाई उद्धृत गर्दै दैनिक नेपालगन्जलाई दिएको जानकारीमा उल्लेख छ ।

Previous Post

परोपकारसँग जोडियो उत्सवः ‘यात्रा’ को पाँचौं वर्ष मानव सेवामा समर्पित

Next Post

राप्ती सोनारीमा ‘लैससास’ परीक्षण

Next Post
राप्ती सोनारीमा ‘लैससास’ परीक्षण

राप्ती सोनारीमा ‘लैससास’ परीक्षण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

March 25, 2026
राप्ती सोनारीमा ‘लैससास’ परीक्षण

राप्ती सोनारीमा ‘लैससास’ परीक्षण

March 25, 2026
तस्करीविरुद्ध सीमामा एसएसबीको सक्रियता

तस्करीविरुद्ध सीमामा एसएसबीको सक्रियता

March 25, 2026
परोपकारसँग जोडियो उत्सवः ‘यात्रा’ को पाँचौं वर्ष मानव सेवामा समर्पित

परोपकारसँग जोडियो उत्सवः ‘यात्रा’ को पाँचौं वर्ष मानव सेवामा समर्पित

March 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version