पश्चिम वायुको प्रभावका कारण अहिले नेपालगन्जलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ । हिमाली जिल्लामा भने हिमपात भएको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ ।
नेपालगन्जमा सामान्य वर्षा हुँदा चिसो कायमै छ ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.