For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मेयर कप : सेमिफाइनल समीकरण पूरा

byDainik Nepalgunj
February 4, 2024
in News
0 0
0
मेयर कप : सेमिफाइनल समीकरण पूरा
Share on FacebookShare on Twitter

बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जको धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । छात्रातर्फ मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।

छात्रतर्फ कृष्ण माविले बाल विद्या र नेपालगञ्ज मोडेल एकेडेमीले राम जानकी माविलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

आदर्श स्कूलले नियम विपरित खेलाडी खेलाएको भन्दै प्रोटेष्ट परेपछि अघि बढेको बाल विद्यालाई कृष्ण माविले ट्राइबेकरमा ३–२ गोलले पराजित गरेको छ । निर्धारित समयमा एक÷एक गोल भएको थियो । कृष्ण माविले शंकर चन्दको गोलले ७ मिनेटमै अग्रता लिएको थियो । बाल विद्याका सन्देश न्यौपानेले ४८ मिनेटमा गोल गरेर टीमलाई बराबरीमा ल्याएका थिए । त्यसपछि कुनै पनि टीमबाट गोल हुन सकेन र खेलको निर्णय ट्राइबेकरबाट गरियो । जसमा कृष्ण माविका शंकर चन्द, सन्दीप परियार र मोहित थापाले गोल गरे । कृष्ण श्रेष्ठ, विशाल बाह्रघरे र निर्मल परियारले गोल गर्न सकेनन् ।

बाल विद्याका शिशिर थापा र कुशल घर्तिमगरले गोल गरे भने प्रतिक सुनार, निर्मल परियार र राज थापामगर र कृष्ण पुरीले गोल गर्न सकेनन् । कृष्ण माविका नविन विक म्यान अफ द म्याच भए । उनलाई संघीय सांसद डा. धवलशमशेर राणाले पुरस्कृत गरे ।

अर्को खेलमा मोडेलले रामजानकीलाई ट्राइबेकरमा ३–२ गोलले पराजित गरेको छ । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । मोडेलका योगेश शाही ठकुरी, निकेश सिंह र रुपेश बोहराले गोल गरे । विनोद शाही, निश्चल पुनमगर र रोशन चौधरीले गोल गर्न सकेनन् । राम जानकीका रिजन कठायत र गणेश आलेले मात्रै गोल गरे । अनिल रानामगर, अमित थापा, सागर दर्लामी र महेश विकले गोल गर्न सकेनन् । नेपालगञ्ज मोडेलका निश्चल पुनमगर म्यान अफ म्याच भए । उनलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराका अध्यक्ष टेकेन्द्र मल्लले पुरस्कृत गरे ।

अब सेमिफाइनलमा नेपालगञ्ज सेन्ट जेभियर्सविरुद्ध जयबागेश्वरी स्कूल र नेपालगञ्ज मोडेलविरुद्ध कृष्ण माविको खेल हुनेछ ।

छात्रातर्फ नेपालगञ्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ । मोडेलले मंगलप्रसाद माविलाई ट्राइबेकरमा ३–१ गोलले पराजित गरेको हो । निर्धारित समयमा २५ मिनेटमै निरुता शाहीको गोलबाट मंगलले अग्रता लिएको थियो । मोडेलका चमेली चौधरीले ३३ मिनेटमा गोल गरेर टीमलाई बराबरीमा ल्याएकी थिइन् ।

ट्राइबेकरमा मोडेलका भविसरा बुढाक्षेत्री, शोभा शाही र आरुसी भट्टराईले गोल गरे । मंगलका उर्वसी शाहीले मात्रै गोल गरिन् । निरुता शाही, झुमा थारु र विनिता बुढाले गोल गर्न सकेनन् । नेपालगञ्ज मोडेलका आरुसी भट्टराई ओमन अफ द म्याच भइन् । उनलाई एन्फाका पूर्वउपाध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले पुरस्कृत गरे ।

अर्को खेलमा जनसेवा मावि गिजरा डायनामिक हाइस्कुललाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जनसेवाका पुष्पा कामीले र शुभेच्छा बोहराले गोल गरेका थिए । पुष्पा कामी ओमन अफ द म्याच भइन् । उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज श्रेष्ठले पुरस्कृत गरे ।
प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन् ।

Previous Post

मेला, महोत्सवलाई १० लाख, विपन्नको उपचार सहायताका लागि ५ लाख

Next Post

सुत्केरी महिलाको मृत्यु

Next Post

सुत्केरी महिलाको मृत्यु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

March 31, 2026
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

March 31, 2026
आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

March 31, 2026

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

March 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version