For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

किसानलाई तालिम, तथ्यांक निराशाजनक

byDainik Nepalgunj
February 5, 2024
in News
0 0
0
किसानलाई तालिम, तथ्यांक निराशाजनक
Share on FacebookShare on Twitter

संघीयता कार्यान्वयन पछि तीन तहको सरकारको दोस्रो कार्यकाल चलिरहेको छ । संघीयता कार्यान्वयन पछि २०७८ सालमा कृषि गणना गरियो । त्यसको बिस्तृत परिणाम यसै बर्ष सार्वजनिक भएको छ । तर, तथ्यांकले कृषि तालिम पाएको कृषकको तथ्यांक भने सन्तोषजनक देखिंदैन ।

संघीयता कार्यान्वयनसँगै कृषि उत्पादनको व्यवसायिकरण र त्यसबाट आत्मनिर्भर हुन सकिने तीन तहकै सरकारले आफ्ना नीतिहरुमा उल्लेख गरेपनि कृषि गणनाको तथ्यांकमा तालिम पाउने किसानहरुको तथ्यांक अपेक्षित छैन ।

बाँकेमा औपचारिक कृषि तालिम लिएका कृषक परिवारको जनसंख्या १८ हजार ८ सय ५ मात्रै रहेको तथ्यांक कृषि गणना २०७८ को तथ्यांकमा उल्लेख छ ।

बाँकेमा कुल ६७ हजार ८ सय ८५ कृषक परिवार रहेका छन् । जसमध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा १२ हजार ४७ रहेका छन् । त्यस्तै बैजनाथ गाउँपालिकामा ११ हजार ८ सय ४९ परिवार, कोहलपुरमा ८ हजार ५ सय ७५, खजुरा गाउँपालिकामा ९ हजार ९ सय ५२, जानकी गाउँपालिकामा ६ हजार २ सय ७४, नेपालगन्ज उपमहानगरपालिकामा ७ हजार २ सय २२, डुडुवा गाउँपालिकामा ५ हजार ७१ र नरैनापुरमा ६ हजार ९५ कृषक परिवार रहेका छन् ।

तर, राप्तीसोनारी गाउँपालिकाका औपचारिक कृषि तालिम लिएका कृषक परिवारका पुरुषको संख्या १ हजार ५७, महिला १ हजार २ सय ७९, कोहलपुरमा ७ सय ३६ पुरुष र १ हजार १ सय ९ महिला, बैजानाथका २ हजार ४ सय ३७ पुरुष र २ हजार १ सय ३१ महिला, खजुराका ८ सय ८३ पुरुष र १ हजार ४ सय ६१ महिला, जानकीका ९ सय ८९ पुरुष र महिला ६ सय ३१, नेपालगन्जका १ हजार ६७ पुरुष र ७ सय ७९ महिला, डुडुवाका १ हजार ८ सय ६५ पुरुष र १ हजार ७४ महिला, नरैनापुरका ८ सय ८१ पुरुष र ४ सय २८ महिलाले औपचारिक कृषि तालिम लिएका छन् ।

यस्तो छ, कृषक परिवारले कृषि क्रियाकलपामा दिने समय

कृषक परिवारका सबैले कृषि कार्यका लागि समय दिंदैनन् । कृषि क्रियाकलापका लागि ४० प्रतिशत भन्दा कम समय दिने कृषकको संख्या ६४ हजार ९ सय ४७, करिब आधार समय दिने ५७ हजार ५ सय २५, ६० देखि ९९ प्रतिशत समय दिने कृषकको संख्या ६५ हजार १ सय ९९ रहेको छ । कृषि कार्यका लागि पूर्ण समय दिने कृषिकको संख्या ५७ हजार ८ सय ९९ रहेको छ ।

३६ हजार हेक्टरमा कृषि

बाँकेमा ३६ हजार भन्दा बढी हेक्टरमा कृषि कार्य हुने गरेको छ । कृषि गणनाको तथ्यांक अनुसार बाँकेका आठ स्थानीय तहमा कुल ३६ हजार ८ सय २८.३ हेक्टरमा कृषि कार्य हुने गरेको छ ।

सबैभन्दा बढी कृषि कार्य राप्तीसोनारी गाउँपालिकामा हुने गरेको छ । राप्तीसोनारी गाउँपालिकामा ६ हजार २२ हेक्टरमा खेतीकिसानी हुने गरेको छ । त्यस्तै कोहलपुरमा २ हजार ८ सय ५९ हेक्टर, बैजनाथमा ४ हजार ७ सय ४१ हेक्टर, खजुरामा ५ हजार ३ सय ८३ हेक्टर, जानकीमा ४ हजार ३ सय हेक्टर, नेपालगन्जमा ४ हजार ४ सय ३५ हेक्टर, डुडुवामा ४ हजार ४ सय ३५ हेक्टर र नरैनापुरमा ४ हजार ४ सय ५३ हेक्टरमा कृषि कार्य हुने गरेको छ ।

आफ्नै जग्गामा खेती

बाँकेका अधिकांस किसान आफ्नै स्वामित्वको जग्गामा खेतीपाती गर्दै आएको तथ्यांकले देखाएको छ ।

बाँकेको आठ स्थानीय तहमा रहेका किसान मध्ये ५४ हजार २ सय ५ किसानले आफ्नै स्वामित्वमा रहेको जग्गा मात्र कमाउने गरेका छन् । एक भन्दा बढी प्रकारको स्वामित्व रहेको जग्गा कमाउने किसान परिवारको संख्या ११ हजार ६ सय १५ रहेको तथ्यांक कृषि गणनामा उल्लेख छ ।

अन्यको जग्गामात्र कमाउने किसानको संख्या १ हजार ५ सय ४९ रहेको छ । उनीहरुले ६ सय ५६ हेक्टर अन्यको जग्गा कमाउने गरेका छन् ।

४९ हजारले पाल्छन् पशु

बाँकेमा करिब ४९ हजार किसान परिवारले पशु चौपाया पाल्ने गरेका छन् । कृषि गणनाको तथ्यांक अनुसार, बाँकेका आठ स्थानीय तहका ४८ हजार ८ सय १८ किसानले पशु चौपाया पाल्ने गरेका छन् ।

Previous Post

संसद्को हिउँदे अधिवेशन आजदेखि

Next Post

कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट हुने

Next Post
कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट हुने

कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट हुने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

March 31, 2026
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

March 31, 2026
आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

March 31, 2026

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

March 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version