For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Movie

कोरोना र आर्थिक संकटले थिचेको चलचित्र क्षेत्रलाई करको भारि

byDainik Nepalgunj
February 6, 2024
in Movie, मुख्य समाचार
0 0
0
कोरोना र आर्थिक संकटले थिचेको चलचित्र क्षेत्रलाई करको भारि
Share on FacebookShare on Twitter

कोभिड-१९ (कोरोना भाइरस) ले चलचित्र घरअर्थात् सिनेमा हल ठप्प भए । सबैभन्दा ठूलो मार खेप्नेमध्यको क्षेत्र चलचित्र पनि एक हो । कोरोना भाइरसपछि सामान्य बन्दै गएको बजार चलचित्र क्षेत्र पुरानै लयमा फर्किने अपेक्षा थियो । रुस-युक्रेन युद्धपछि चुलिएको आर्थिक संकट नेपालगजस्तो अविकसित देशमा नराम्री देखियो । यसले उठ्न थालेको चलचित्र क्षेत्र पुनः थलियो । यसको व्यापार घाटा निर्मातासम्म मात्र सीमित भएन हल सञ्चालकदेखि कलाकारसम्म पुग्यो ।

अहिले आर्थिक संकटकै बीच चलचित्र क्षेत्रमा केही आशा जाग्ने देखिएको छ । तर, सरकारले यसलाई फेरि निमोठ्ने गरी कर वृद्धि गर्दा चलचित्र क्षेत्रको ढाड सेकिएको छ । अहिले यसको विरोध भइरहेको छ । सरकारले संकटमा परेका बेला सहयोग गर्नुको साटो करको भारि थुपारेर चलचित्र क्षेत्रलाई अन्याय गरेको चलचित्रकर्मीहरुको भनाइ छ । यसकै विरोधस्वरुप आज देशभरिका सिनेमा हल बन्द भएका छन् । नेपालगन्जका दुईवटा हल पनि बन्द छन् । मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरु नलगाउने संहिताविपरीत चलचित्र विकाश शुल्क, स्थानीय मनोरञ्जन करलगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरुको खारेजीको माग गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पश्चात् नेपाली चलचित्र क्षेत्र धराशायी भएको व्यहोरा सर्वविदितै छ । चलचित्र विकाश बोर्ड स्थापना हुनु पूर्व मुलुकमा करिब चार सय ५० चलचित्र घरहरु सञ्चालनमा थिए भने मौजुदा अवस्थामा मुलुकभर करिब एक सय ५० संख्यामा चलचित्र घरहरु सञ्चानमा छन् । सञ्चालनमा रहेका चलचित्र घरहरुको व्यवसाय शून्यप्रायः छ ।

चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएकाले विरोध जनाइएको सिने रोयल नेपालगन्जका सिओओ रितेश श्रेष्ठले बताए । धाराशायी भएको चलचित्र क्षेत्रलाई सरकारले निरासा पारेको उनको भनाइ छ । नेपालगन्जमा सामान्यतया दैनिक १५ वटासम्म सो प्रदर्शन हुन्छन् ।

चलचित्र विकास बोर्ड स्थापना हुँदा देशभरि करिब चार सय ५० चलचित्र घर थिए । आर्थिक संकटका कारण धेरै बन्द छन् । अहिले एक सय ५० जति चलचित्र घर मात्र सञ्चालनमा छन् ।

Previous Post

सकियो श्रीराम कथा

Next Post

मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

Next Post
मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

March 30, 2026
सिर्जनाको हत्यारालाई कारवाही माग

सिर्जनाको हत्यारालाई कारवाही माग

March 30, 2026
बन्द गरिने भयो, ‘ब्रीज कोर्ष’

बन्द गरिने भयो, ‘ब्रीज कोर्ष’

March 30, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

March 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version