प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभाको बैठक जारी
- Dainik Nepalgunj

- Categories: Politics
Related Content
कांग्रेसको ‘जरा अभियान’ मा
by
Dainik Nepalgunj
April 15, 2026
रिहा भइसकेपछि के भने त पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
by
Dainik Nepalgunj
April 9, 2026
१३ दिनपछि छुटे ओली
by
Dainik Nepalgunj
April 9, 2026
एमाले बाँकेले गर्यो, ‘निर्वाचन हारको समीक्षा’
by
Dainik Nepalgunj
March 30, 2026
जेनजी आन्दोलनपछि बनेको आयोगले रमेश लेखकबारे के निष्कर्ष निकालेको थियो ?
by
Dainik Nepalgunj
March 28, 2026