For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘सञ्चार नीति आवश्यक’

byDainik Nepalgunj
February 5, 2024
in News
0 0
0
पत्रकार गैरेलाई विरही सिर्जनशील पुरस्कार
Share on FacebookShare on Twitter

मिडिया र स्थानीय तहको समन्वकारी भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ । सोमबार प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना गरेको मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियाका वक्ताहरुले मिडिया र स्थानीय तहको समन्वयकारी भूमिका अहिलेको आवश्यकता भएको बताएका हुन् ।

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार शिव डोटेलले सञ्चार नीति आवश्यक रहेको बताएका थिए । उनले मुलुक संघीयतामा गैसकेकाले स्थानीय मिडिया जोगाउने दायित्व पनि स्थानीय तहको भएको बताए ।

वरिष्ठ पत्रकार डोटेलले मिडियाहरुले पनि संघीयताको भावना अनुसार समाचार सम्प्रेषण गर्नुपर्ने बताए । ‘अब स्थानीय तहका गतिविधि, योजना तथा कार्यक्रमलाई चासो दिएर मिडियाले त्यो सूचना नागरिकसम्म पुर्याउनु पर्छ’, उनले भने, ‘त्यसका लागि दुवै पक्षको समन्वय तथा सहकार्य जरुरी छ ।’

पत्रकार डोटेलले स्थानीय तहका जनप्रतिनिधिले आफु नजिकका मिडियालाई पनि प्रवद्र्धनात्मक सामाग्री दिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘त्यसैले स्थानीय सरकारले नीति नै बनाएर मिडिया प्रवद्र्धन गर्न आवश्यक छ, अहिले मिडिया समस्यामा रहेकाले प्रवद्र्धनको आवश्यकता खट्किइसकेको छ’, उनले भने ।

नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगीन शर्माले मिडिया र स्थानीय तह बीच समस्या देखिएको भन्दै समाधानका लागि बहस, छलफल आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य दुर्गा चौधरीले मिडियाको भूमिका सरकारका योजनाहरु नागरिकसम्म पुर्याउन निकै महत्वपूर्ण रहेको बताए । ‘कतिपय कार्यक्रमको जानकारी नागरिक स्तरसम्म नपुग्दा प्रभावकारी हुन सकेको छैन’, उनले भने ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले लोकतन्त्र बलियो बनाउन मिडिया जोगाइराख्नु पर्ने बताए । उनले त्यसको दायित्व बोध गर्दै सञ्चार नीति बनाएर योजना अनुसार मिडिया प्रवद्र्धनको काम गर्ने बताए ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले सञ्चार नीति बनाउने बताए । उनले सञ्चार सम्बद्धसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले लोकतन्त्रका लागि सशक्त सञ्चार आवश्यक रहेको र त्यसको बोध स्थानीय तह आफैले गर्नुपर्ने धारणा राखे ।

प्रेस चौतारी बाँकेका सचिव कमल डाँगीले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मो. हारुन प्रेस संगठनका केन्द्रीय सदस्य डक्ट धिताल, प्रेस यूनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठनका लोकनाथ शर्मा लगायतले बालेको थिए ।

यसैबीच स्थापना दिवसको अवसरमा आज विहान प्रेस चौतारी कोहलपुर कमिटिले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । स्थानीय निकायको विकासमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया कमिटि अध्यक्ष प्रमोद रिजालको अध्यक्षता तथा प्रेस चौतारीका केन्द्रीय सदस्य रुद्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रेस चौतारीका कोहलपुरका सचिव रवि रोकायले कार्यक्रम सञ्चालन गरेका थिए ।

Previous Post

सामुदायिक वनमा आगलागी

Next Post

पत्रकार गैरेलाई विरही सिर्जनशील पुरस्कार

Next Post
पत्रकार गैरेलाई विरही सिर्जनशील पुरस्कार

पत्रकार गैरेलाई विरही सिर्जनशील पुरस्कार

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हुने भो, ‘खजुरा गोल्ड कप’

हुने भो, ‘खजुरा गोल्ड कप’

March 31, 2026
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

March 30, 2026
सिर्जनाको हत्यारालाई कारवाही माग

सिर्जनाको हत्यारालाई कारवाही माग

March 30, 2026
बन्द गरिने भयो, ‘ब्रीज कोर्ष’

बन्द गरिने भयो, ‘ब्रीज कोर्ष’

March 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version