आर्थिक संकटका बेला सरकारले चलचित्र क्षेत्रमा बढाएको करको विरोधमा आज नेपालगन्जसहित देशभरिका चलचित्र हल बन्न भए । विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएकाले विरोध जनाइएको सिने रोयल नेपालगन्जका सिओओ रितेश श्रेष्ठले बताएका छन् । सामान्यतया १५ सो प्रदर्शन गर्ने सिने रोयल आज दिनभरि सुनसान रह्यो ।
सुनसान सिनेमा हल
- Dainik Nepalgunj

- Categories: Movie
Related Content
यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार
by
Dainik Nepalgunj
October 1, 2025
सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता चौरसिया
by
Dainik Nepalgunj
September 18, 2025
‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदै
by
Dainik Nepalgunj
July 6, 2025
‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’
by
Dainik Nepalgunj
May 22, 2025
‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन
by
Dainik Nepalgunj
May 19, 2025