सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि कुडा कर्णालीको सुरु हुन थालेको छ । जसलाई कर्णाली उत्सव पनि भनिएको छ ।
यसमा समग्र कर्णालीको विकासका विषयमा बहस हुनेछ । कर्णाली उत्सवको यो पाँचौँ श्रृंखला हो । आजदेखि ७ गतेसम्म यो उत्सव हुनेछ ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.