सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र कोहलपुरलगायत काठमाडौं, मकवानपुर र ललितपुरका कार्यालयहरूमा अधिकृतस्तरका पदहरुमा अस्थायी स्वीकृत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ को पुस १ गतेदेखि २०८१ साल असार मसान्तसम्मका लागि अधिकृत स्तरका २३ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
सूचना प्रविधि केन्द्र कोहलपुरको अस्थायी दरबन्दी स्वीकृत
- Dainik Nepalgunj

- Categories: मुख्य समाचार
Related Content
अतिक्रमित जग्गा खाली गर : स्थानीय तह
by
Dainik Nepalgunj
April 30, 2026
सुकुम्बासी विवरणमा सेनाको प्रष्टीकरण
by
Dainik Nepalgunj
April 30, 2026
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
by
Dainik Nepalgunj
April 29, 2026
गहुँ भण्डारण गर्न किसानलाई आग्रह
by
Dainik Nepalgunj
April 29, 2026
अवैध रूपमा भारतबाट ल्याइएका ५ हजार ४४० कुखुराका चल्ला बरामद
by
Dainik Nepalgunj
April 29, 2026