For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सहकार्यको गुहार लगाउँदै‘ड्रीम प्रोजेक्ट’

byDainik Nepalgunj
December 21, 2023
in News
0 0
0
सहकार्यको गुहार लगाउँदै‘ड्रीम प्रोजेक्ट’
Share on FacebookShare on Twitter

साइक्लिस्टहरूका लागि ‘पम्प ट्रयाक’ रमाइलो सपना हो । त्यो सपना देखाउन सार्थक बनेको समाचार हो, नेपालगन्जमा बन्दै गरेको दक्षिण एसियाकै ठूलो ‘पम्प ट्रयाक’ ।

बाँके जिल्ला साइक्लिङ संघको पहलमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा धम्बोझीमा बन्दै गरेको त्यो ‘ड्रीम प्रोजेक्ट’ यो बेला आर्थिक सहयोगका लागि गुहार लगाइरहेको छ । ‘जिल्लाका सबै युवा विद्यार्थीसँग एक दिनको खाजा खर्च जुटाउन सकिन्छकी भनेर सोच्नुपर्ने अवस्था आएको छ,’ बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगनसिंह थापा भन्छन्, ‘त्यसका लागि प्याब्सन, एन–प्याब्सनसँग सल्लाह पनि गरिरहेका छौं ।’ साइक्लिस्ट थापाका अनुसार, विद्यालयस्तरका विद्यार्थी सबै भन्दा धेरै उपभोक्ता हुन् पम्प ट्रयाकका लागि । ‘विद्यालयलाई पनि यस अभियानमा जोड्न सकेको खण्डमा यसले प्रचारसँगै पैसा पनि पाउने थियो,’ थापाले आफ्नो अभियान सुनाए, ‘विद्यार्थीले पनि यो रमाइलो खेल पूर्वाधारको अपनत्व लिन सक्ने थिए ।’

स्वीट्जरल्याण्डको भेलोसोलुसन, हिमाली राइडर्स काठमाडौं र बाँके जिल्ला साइक्लिङ संघले आपसमा त्रिपक्षीय सम्झौता गरी नेपालगन्जमा पम्प ट्रयाकको परियोजना सञ्चालन गरेको हो । धम्बोझीमा निर्माणस्थल निश्चित भएपछि पूर्वाधार निर्माणकार्य शुरु भएको छ । ‘माटो भर्ने काम ३० प्रतिशत पुरा भएको छ,’ स्थानीय अगुवा, साइक्लिस्ट रमेश मल्लको नेतृत्वमा बनेको निर्माण उपभोक्ता समितिले काम गरिरहेको जानकारी दिंदै साइकल संघका अध्यक्ष थापाले भने, ‘यसैसाता माटो पाटनको काम सकेर वाटर ड्रेनेजको लागि पाइप विच्छ्याई सकिने छ ।’

अध्यक्ष थापाका अनुसार, त्यसपछिको खास कामका लागि स्वीट्जरल्याण्डबाट प्राविधिक टोली आउने छ । भेलोसोलुसनले खटाउने प्राविधिक टोलीले पम्प ट्रयाकको कामलाई ठोस रूपमा अगाडी बढाउने जानकारी दिंदै अध्यक्ष थापाले दैनिक नेपालगन्जसँग भने, ‘बेस मेटेरियल बिछ्याउने र ट्रयाकमा असफाल्टको काम भेलोसोलुसनका प्राविधिक आएपछि हुनेछ ।’
विदेशी प्राविधिक टोली जनवरी ७ तारीखबाट कामलाई मूर्तरूप दिने गरि नेपालगन्जमा पुग्दैछ । ‘सुरु भएको १० दिनमा काम सक्ने छन्,’ अध्यक्ष थापाले नेपालगन्जका साइक्लिस्टहरूका लागि ड्रीम प्रोजेक्ट भएकाले नेपालगन्जलाई माया गर्ने र खासमा साइकल अभियानलाई माया गर्नेहरूले दिएको साथ र सहयोगमा परियोजना सफल बनाइछाड्ने अभियान सुनाए । स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पीस परियोजना अन्तर्गत नेपालमा दोस्रो पम्प ट्रयाक नेपालगन्जमा बनाउन लागेको हो ।

अस्फाल्ट प्रविधिमा बन्ने पम्प ट्रयाक नेपालगन्जको साइकल अभियानकालागि महत्वपूर्ण खेल पूर्वाधार हो । विश्वका ३० भन्दा धेरै देशमा सञ्चालित यो परियोजना नेपालगन्जमा आउनु आफैमा गौरबको कुरा भएको भन्दै साइकल अभियन्ता थापा भन्छन्, ‘त्यसका लागि सबै नगरवासीले सक्दो हातेमालो गरुन भन्ने अपेक्षा हो ।’ उनका अनुसार, यसअघि नेपालमा राजधानी काठमाडौमा मात्रै पम्प ट्रयाकको पूर्वाधार सञ्चालनमा छ । पम्प ट्रयाक निर्माणका लागि कन्सल्टेन्सी सहित जमीन छाडेर लगभग १ करोड ३५ लाखको बजेटिङ गरिएको छ । १ करोड भेलोसोलुसनले खर्च गर्ने समझदारी छ । ५ लाख बजेटसँगै माटो पटानमा आवश्यक मेसिनरी सहयोग नेपालगन्ज उपमहानगरपालिका गरेको छ । ‘५ लाख जति जनश्रमदान बाँके जिल्ला साइक्लिङ संघ र स्थानीय टोलबासी तथा उपभोक्ता समितिले गर्ने गरि काम भइरहेको छ,’ थापाले भने, ‘सहयोगको आश्वासन राम्रो आएपनि आवश्यक रकम जुटिहालेको अवस्था छैन ।’

लुम्बिनी प्रदेश सरकारले पनि सहयोगको प्रतिबद्धता जनाएको छ । पहिलो चरणमा प्रदेश सरकार लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले १० लाख सहयोगको प्रतिबद्धता जनाएका हुन् । ‘खेल पर्यटनका लागि आवश्यक पूर्वाधार भएकाले प्रदेशबाट रकम प्राप्त हुनेमा आशावादी छौं,’ अध्यक्ष थापाले भने ।

आगामी जनवरी ८ तारिखबाट भेलोसोलुसनका इन्जिनियर तथा प्राविधिक टोली पूर्वाधार निर्माणमा जुट्ने निश्चित भएको छ । धम्बोझीमा फुटबल प्रशिक्षणका लागि बनाइएको खेल मैदान नजिकै साइकलका लागि पनि ‘पम्प ट्रयाक’ बनाउन लागिएको हो ।

Previous Post

फोहरलाई दण्डनीय बनाउँदै स्थानीय सरकार

Next Post

‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

Next Post
‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

March 10, 2026
बाँके : समानुपातिकमा कसले कति पाए ?

बाँके : समानुपातिकमा कसले कति पाए ?

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version