For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

अराजकताको अन्त्य हुँदैन त यो देशमा ?

byDainik Nepalgunj
February 23, 2024
in विचार
0 0
0
अराजकताको अन्त्य हुँदैन त यो देशमा ?
Share on FacebookShare on Twitter

आजभोलि नेपालमा अँग्रेजीको “सरी” भन्ने शब्दको नेपालीमा निकै प्रचलन भएको छ । यो शब्द अपराध गर्ने, अराजकता मच्चाउने, अरुको मानमर्दन गर्ने, अरुलाई हानीनोक्सानी पुर्याउने अनि “सरी” भन्दिने र उन्मुक्ति पाउने प्रचलनको लागि खुबै प्रयोग हुने गरेको छ ।

 “बच्चै देखि लाएको बानी कस्ले छोड्ला ? अरुको कुरा कसले मान्ला ?” भन्ने नेपाली भनाई झैं पञ्चायतकाल देखि नै पञ्चायतको बिरुद्ध दलहरुका नेताले रोपेको अराजकताको बीऊ २०४६ सालदेखि पात पलाउन थालेको हो । २०५२ सालबाट झाँङ्गिन थालेको त्यो अराजकताको बिषबृक्षमा एकदशक भन्दा बढि मनग्य फल लाग्यो । त्यसयताका डेढदशक देखि त्यो बिषबृक्षले नेपाली समाजलाई बिशाक्त छाँया दिइरहेको छ । गर्दागर्दा अहिले त्यसको असर देशको स्थानीय सरकार देखि प्रदेश र केन्द्रिय सरकारका हरेक अङ्ग अङ्ग नशानशामा पुगेको देखिन्छ । देशको नीति निर्माता भनिएकाकाहरुको मनमस्तिष्क नै अराजक बन्न पुगेको छ । शासन सञ्चालनका तौरतरिका पनि त्यहि छ । पेशा व्यवसायमा पनि त्यहि छ । समाजिक नैतिकतामा पनि त्यहि छ । अराजकताकोे पराकाष्ठाले अहिले देशको मुलकुल धर्म सँस्कृति मात्रै होइन नेपालको अस्मिता नै सिध्याउन थालिसकेको छ ।

नेपाली जनताबाट पनि ठूलो भूल भैरह्योे । बर्षौसम्म चलाइएको अराजकतालाई नै नेपाली जनताले परिवर्तनको स्वरुप माने । देशको कायापलटको बुटि माने । क्रान्तिकारिताको प्रयाय माने । समाज विकासको सिद्धान्त माने । यसैलाई दलगत शासकहरुले आफ्नो पार्टी पङ्तिभित्र संस्थागत गर्दै गए । आफ्ना कार्यकर्ताहरुलाई त्यहि लाइनमा प्रशिक्षित गर्दै गए । कताकता देशको शिक्षा नीति र यसको पाठ्क्रम पनि यस्तै यस्तै बनाइयो । आइएनजिओ लगाएर यसलाई अधिकारको खास्टो ओढाएर हरेक महिला, बालबालिका र बिभिन्न कथित लक्षित वर्गमा पुर्याइयो । त्यसले आजसम्म आइपुग्दा समाजलाई हरेक ठाउँमा शंकाको घेराभित्र लगिरहेको छ त्यसको परिणाम नेपालका हरेक वर्गले भोगिरहेको छ ।
समाजिक अराजकताको बिषबृक्षले समाजमा अपराधलाई फुलायो, फलायो । समाजमा ठगिखान सिकायो । बाहुबल, धाकधम्कि, “ब्ल्याकमेलिङ” लाई शासन सत्तामा टिक्ने हतियार बनायो । समाजमा अरुलाई मान्छे नगन्ने जमातको निर्माण गर्यो । नैतिक पतन भएकाहरुलाई सम्मान र अरुको नबिगारिकन गरिखानेहरुलाई अपराधी देख्ने नजरिया बनायो ।

न्यायका सिद्धान्तहरु भत्केका छन् । आजको युगमा पनि मत्स्य भनौं कि साँडे न्यायमा आधारित समाज निर्माण हुँदै गएको छ । यो देशमा यहि नै न्यायको विधि हो जस्तो भएको छ । कतै वडा सदस्य, अध्यक्षहरुले कर्माचारी कुटेका छन् । कतै आफ्नो पार्टीको काम नगरेको वा भ्रष्टाचारमा सहयोग नगरेकोमा अध्यक्षहरुले नै मापसेको सहारा लिएर महिला कर्मचारी लगाउने र सहयोग नगर्ने पुरुष कर्मचारीको चरित्रहत्या गर्न लगाएर आफ्नो अराजकताको दोकान चलाइरहेका छन् । कतै सुरक्षा निकाय निजामती र कर्मचारी कर्मचारी बीच नै हानाहान लातमुक्का चलेका छन् । यति गर्दा पनि र यस्तो हुँदा पनि ती दलका नेता कार्याकर्ता र कर्मचारीहरुलाई कहिँ कतै कुनै कानूनले कारवाही गर्दैन । भागबण्डा हुन्छ, अनि त्यहि अँग्रजीको पत्रु शब्द “सरी” भनिन्छ र अर्को काण्ड मच्चाउनको लागि उन्मुक्ति पाइन्छ । यसरी आज हाम्रो देशको न्याय चलेको छ । अराजकताको शासन चलेको छ ।
“सानालाई ऐन ठूलालाई चैन” भन्ने नेपाली उखान त्यत्तिकै बनाइएको होइन । यो त मत्स्य न्यायको पराकाष्ठा हो । यहाँ सत्ता र शक्तिको खोलभित्र रहेकाहरुलाई कहिँ कतै कुनै कानूनले छुँदैन । साँझसम्म अर्बौ भ्रष्टाचार भएको प्रमाण छ भन्दै हिँड्नेहरु रातारात सबैकुरा मिलिसक्यो अब कहिँ कतै केहि छैन भन्दै हिँडेछन् । भागबण्डामा भ्रष्टहरु र भ्रष्टाचारको फाइल बन्द हुन्छ । एउटा भ्रष्टचारको कुरा छोप्न अर्को काण्डको बाढी ल्याइन्छ ।
लोकतन्त्र भन्ने मात्रै हो । यहाँ न लोक बाँकी छ न त तन्त्र नै । न कुनै प्रतिपक्ष नै छ । भागबण्डा नमिल्दासम्म यहाँ लोकतन्त्र मात्रै होइन देश नै खतरामा देखिन्छ तर बागबण्डाको टेबलमा बसेर बिलो लगाएपछि सबथोक खतरामुक्त मात्रै होइन देश र जनताको उन्नत्ति नै उन्नत्ति भैहाल्छ ।

देशले दशक बढि भोगेको आतंकमा निमुखा जनताहरु मरे । हत्या र आतंकको दोकानेहरुको कहाँ कहाँ को को सँग गठबन्धन थियो भन्ने उ बेला त जनताले थाह पाएनन् तर अहिले सबैकुरा खुल्दै छ । नेपाली राजनीतिको ठिमाह पार्टी नेपाली काँग्रेसका केही नेता र आतंककारीहरु बीचको गठबन्धन मै देशमा बम बारुद पड्केको पनि उ बेलाका आतंकका नाइकेहरुले नै भन्दै आएका छन् । गाउँ गाउँमा नाबालकहरुलाई विद्यालयबाट थुतेर बन्दुक बोकाउनेहरुले दिएको शिक्षा त अराजकता मात्रै थियो । त्यहाँ कुनै नीति र सिद्धान्तले ओतपोत भएर उनीहरु लागेका थिएनन् । ती जनता मर्दै गर्दा नाइकेहरु भने ठाउँठाउँमा तिनका अकाहरुको मेजमानी खाँदै हिँडेका थिए ।

आज देशमा अन्तहीन अराजकताको बेथिति बसालेकाहरुले देशको शासन प्रशासनमा नै अराजकताको धमिरो लगाइरहेका छन् । आफ्ना सबै अपराधलाई माफ गराउन र राजनीतिको नाउँमा देशका धमिराहरुलाई सधैं सधैंका लागि उन्मुक्ति दिन अहिले देशको संघीय संसदमा बेथा लागेको तर ब्याउन नसकेको एउटा विद्येयक आएको छ । जुन विद्येयकबाट सबै हत्या र हिंसालाई वैद्यता दिएर जान खोजिँदै छ । टिआरसी विद्येयक ड्राफ्ट हुन मात्रै दशक लाग्यो । यसमा छलफलको नाउँमा राज्यकोषबाट अर्ब नै सकिएको हुनुपर्छ । आजसम्म यसमा बिलो नमिलेर अड्किएको छ । कुनै दिन त्यसमा पनि “सरी” भन्ने शब्द थपेर सब ठिक भयो भन्दै विद्येयक पारित भएमा कुनै अचम्म हुने छैन ।

देशमा बहुदल छ । तर दलका नाम र झण्डा मात्रै फरक हुन । आचार विचार र व्यवहार सबै एउटै छ । पछिल्लो समय त कुनै बहुदल नभएको जस्तो चुनावमा एउटै दल हने गरेको छ । सत्तामा एउटै दल हुन्छ । भाग बिलोमा एउटै दल हुन्छ । मिडियाबाजीमा एउटै दल हुन्छ । देश लूट्न भ्रष्टाचार गर्न, त्यसलाई चोख्याउन एउटै दल हुन्छ । अनि यसैलाई नै बहुदलीय व्यवस्था भनिन्छ र यसैलाई न उत्तम व्यवस्था भन्दै जयजयकार गरिन्छ भने नेपाली जनता पनि अराजक नै भएका हुन भन्नैपर्छ ।

अराजकताका अनेक रुप छन् । नबोल्नेहरु केहि नगर्नेहरु पनि अराजक हुन सक्छन् । भ्रष्ट, व्यभिचारी, देश लूटेराहरुका चण्डमुण्ड बनेर मौन बस्नेहरु त झनै घातक अराजकहरु हुन् । नेपालमा पछिल्लो दशकबाट यस्ता अराजकहरु बढेका छन् । यस्तैका कारण देशमा हरेक बेथिति संस्थागत हुँदै गएको छ । गलतलाई गलत भन्न नसक्ने पढेलेखेकाहरु पनि अराजक नै हुन् । “मलाई के भएको छ र ? मलाई के खाँचो ? त्यसले मेरो के खाछ र ? म नराम्रो किन हुने ?” भन्दै त्यस्ता बेथितिका पात्रहरुको साखुल्य बन्ने हरेक व्यक्ति उत्तिकै अराजक हो । नेपालमा यस्तै खाले अराजकहरु यत्रतत्र सवत्र भेटिन्छन् ।

जहाँ देश सर्वोपरि हुँदैन सम्झनु त्यहाँ अराजकताको पराकाष्ठा नै छ । नेपालमा देश कोहि कुनै पार्टी नेता वा ब्यूरोक्रेट्सको उच्च प्राथमिकतामा परेको छैन । यहाँ “म र मेरो” हावी भएको छ । पुराना त पुराना भए नयाँ नयाँ भनिनेहरु पनि अराजकतामा आफ्नो भविष्य खोज्ने प्रयासमा देखिएका छन् । युवा पुस्ता भनिनेहरु झन बढि अराजक देखिँदै छन् । यो भन्दा अराजकता अन्त कतै खोज्न जानु पर्दैन । अब प्रश्न उठ्छ कि यो देशमा “जुन जोगी आए पनि कानै चिरेको” भन्ने भाष्य बनाएर देशको राजनीति, शिक्षानीति, कृषिनीति, पराराष्ट्रनीति, स्वास्थ्य नीति, विकासनीति, कुटनीति सबैतिर अराजकता कहिले सम्म ? के नेपालमा अराजकताको अन्त्य हुन सक्दैन त ? अब त जनस्तरबाट पनि गम्भीर भएर सोच विचार गर्ने कि !

Previous Post

उपप्रधानमन्त्रीसँग पत्रकार र नागरिक समाज अन्तरक्रिया सुरु

Next Post

अवैध रूपमा छिरेका आठ नेपालीलाई अमेरिकाले प्लेन चार्टर्ड गरेर फर्कायो नेपाल

Next Post
अवैध रूपमा छिरेका आठ नेपालीलाई अमेरिकाले प्लेन चार्टर्ड गरेर फर्कायो नेपाल

अवैध रूपमा छिरेका आठ नेपालीलाई अमेरिकाले प्लेन चार्टर्ड गरेर फर्कायो नेपाल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा एसईई परीक्षा तयारी पूरा, यसवर्ष नौ हजार ६८३ परीक्षार्थी

March 24, 2026
रुपैडीहामा नेपाल–भारत मैत्री होली मिलन

रुपैडीहामा नेपाल–भारत मैत्री होली मिलन

March 23, 2026
अमेरिकी सहयोगमा ‘उद्यमशीलता सीप विकास’

अमेरिकी सहयोगमा ‘उद्यमशीलता सीप विकास’

March 23, 2026
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version