For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नौबस्ता स्थित क्षेत्रीय कारागारको निरीक्षण

byDainik Nepalgunj
February 25, 2024
in News
0 0
0
नौबस्ता स्थित क्षेत्रीय कारागारको निरीक्षण
Share on FacebookShare on Twitter

रुपनी जि एम

गृह सचिव लगायत सुरक्षा निकायका प्रमुखहरुद्वारा क्षत्रीय कारागारको निरीक्षण तथा अवलोकन गरिएको छ । शनिबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षत्रीय कारागारको निरीक्षण गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार गृहमन्त्रालयका गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशत्र प्रहरीबल नेपालका महानिरीक्षक राजु अर्याल, लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याल, गृहप्रबक्ता नारायण प्रसाद भट्टराई लगायतले उक्त कारागारको निरीक्षण अवलोकन गर्नुभएको थियो ।

केही बर्ष अघि आधुनिक भवन सहितको क्षेत्रीय कारागार निर्माण भए पनि प्रयोगमा आउनसकेको थिएन । जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा भने बाल सुधार गृह सञ्चालन गरिएको छ ।

प्रजिअ पोख्रेलका अनुसार यस वर्ष क्षेत्रीय कारागारको लागि प्रस्तावित दरबन्दी संरचना अर्थमंत्रालयले स्वीकृत गरेको छ । कर्मचारी दरबन्दी स्वीकृत भएपश्चात लुम्बिनी, कर्णाली र सुदुरपस्चिम प्रदेशका कारागारमा क्षमता भन्दा बढी रहेका केही कैदीबन्दीहरुलाई स्तान्तरण गर्न सहज हुने प्रजिअ पोखरेलले बताउनुभयो ।

दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगन्ज स्थित कारागारका केही कैदी र अन्य जिल्लाबाट थप कैदी स्थान्तरण गरि संचालन गरिने तयारी कारागार ब्य्वस्थापन बिभागको रहेको र परिस्थिती अनुकुल रहे चैत्र भरिमा कारागार संचालनमा आउन सक्ने प्रजिअ श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।

सोही क्रममा निरीक्षण टोलीलाई बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बाल सुधार गृहको सुरक्षाका विषयमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार उक्त निरीक्षण तथा अवलोकनमा बालसुधार गृहको भौतिक अवस्था, सुरक्षा अवस्था, सेवा सुविधाका सीमितता बारेमा निरीक्षण गरिएको थियो ।

निरीक्षण अवलोकन गरे पश्चात गृह सचिव लगायतका सुरक्षा निकायका प्रमुखहरुले नौवस्ता बाल सुधार गृहको पनि निरीक्षण तथा अनुगमन गर्नु भएको थियो । सोही क्रममा उक्त बाल सुधार गृहको पनि समग्र भौतिक पूर्वाधार, सुरक्षा र समग्र बालबिज्याइकर्ताहरुको हितमा नीतिगत तहमा सुधार गरिने बताउनुभयो ।

९ बिघाहा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरि ४ वटा ब्लकमा निर्माण गरिएको छ । ३ सय ५० जनाको कैदी बन्दी क्षमता भएको नेपालगन्ज कारागारमा भने हाल ९ सय १२ कैदी बन्दी रहेका छ्न् । बाल सुधार गृहमा भने १ सय १२ जना बालबिज्याईँकर्ताहरु रहेका छन् ।

Previous Post

बर्दिया आउँदै गरेको बसले ठक्कर दिँदा तीनजना घाइते

Next Post

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

March 4, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँकेमा शान्तिपूर्ण निर्वाचनका लागि १० बुँदे प्रतिबद्धता

March 4, 2026
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version