For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

बैजनाथमा विवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण, एकजना पक्राउ

byDainik Nepalgunj
February 27, 2024
in मुख्य समाचार
0 0
0
बैजनाथमा विवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण, एकजना पक्राउ
Share on FacebookShare on Twitter

शुभाकर विश्वकर्मा/कोहलपुर

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरमा तीनजना युवामाथि सांघातिक आक्रमण भएको छ । सोमबार राति १० बजेतिरको नौलापुरमा विवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण भएको भएको हो ।

जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ घर भइ हाल बैजनाथ-४ मा बसोबास गर्दै आइरहेका २६ वर्षीय शिव सुनार, बैजनाथ गाउँपालिका वडा नम्बर ४ का कवीर बुढाथोकी र कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोकका २१ वर्षीय घनश्याम बुढाथोकी घाइते भएका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले जानकारी दिए । विवाह चलिरहेको समयमा १० जनाको समूहमा आएको अज्ञात समूहले उनीहरुमाथि बञ्चरो प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

तीनैजनाको टाउकोमा गम्भीर चोट लागेको छ ।‘तीनैजनालाई ज्यान मार्ने मनसायले आक्रमण गरेको देखिन्छ, तिनै जनाको टाउकोमा चोट लागेको छ । उनीहरुको आइसियूमा उपचार भइरहेको छ,’ डिएसपी तिवारीले भने । घटनामा धारिलो हतियार बञ्चरो प्रहार भएको तिवारीले बताए । पीडित सुनारको टाउँकोसहित मुखमा गम्भीर चोट छ । त्यस्तै कवि बुढाथोकीको टाउको, हात र मुखमा चोट लागेको छ । यस्तै शरीरका अन्य भागमा पनि गहिरो चोट लागेको छ । घनश्यामको पनि टाउकोमा गम्भीर चोट छ । घटनास्थलका प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुलाई १० जनाको समूहले सामूहिक आक्रमण गरेको थियो । बञ्चरो प्रहार भएका तीनैजना घाइते अवस्थामा भेटिएका थिए । उनीहरु बाटोमै लडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले आफन्तलाई खबर गरेका थिए । त्यसपछि उनीहरुलाई राति नै शिक्षण अस्पताल कोहलपुर पुर्याइएको थियो । घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । किटानी जाहेरी दर्ता, एकजना पक्राउ सोमबार राति भएको आंघातिक आक्रमणमा संलग्नविरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दर्ता भएको छ । पीडितहरुको तर्फबाट गम्भीर घाइते शिव सुनारकी दिदी पूजा सुनारले ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दर्ता गरेकी छन् । सुनारले ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा दर्ता गरेको जाहेरीमा सोमबार अन्दाजी १० बजेतिरको समयमा १० जनाको समूहमा आएको युवाहरुको समूहले बञ्चरो प्रहार गरेको उल्लेख छ । सुनारले घटनामा संलग्न भएको आरोपमा कोहलपुर नगरपालिका वडा नम्बर १ कोशिलानगर अन्दाजी २३ बर्षीय कुसल परियार र तिलक परियारसहित १० जनाविरुद्ध मुद्दा दर्ता गरेकी हुन् । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । विवाहको रमाइलोबाट फर्किँदै गर्दा एक्कासी आक्रमण भएको जाहेरीमा उल्लेख गरिएको छ । बञ्चरो प्रहारको घटनामा संलग्नहरुलाई पक्राउ गरी हदैसम्म कारबाही गर्न माग गरिएको छ । यस्तै घाइतेहरुको उपचार खर्च र क्षतिपूर्तिसमेत माग गरिएको छ । यता, ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनामा संलग्न भएको आरोपमा कुसल परियारलाई पक्राउ गरिएको छ । उनलाई घटनास्थलबाटै दुईवटा बञ्चरोसहित पक्राउ गरिएको तिवारीले बताए । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Previous Post

औषधि उद्योगले मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्‍याउँदै

Next Post

भारती मानन्धरले गरिन् विष सेवन

Next Post
भारती मानन्धरले गरिन् विष सेवन

भारती मानन्धरले गरिन् विष सेवन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

March 23, 2026
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

March 23, 2026
३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

साउन यता १७ गैंडा मरे

March 23, 2026
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version