होमपेज News बालेनविरुद्ध सडकमा निस्किए कवाड व्यवसायी Dainik Nepalgunj 2 years ago Share on FacebookShare on Twitter काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन् । नेपाल रिकलेक्टर्स एण्ड रिसाइकल्र्स एशोसिएसनको अगुवाईमा महानरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।महानगरपालिकाले कवाडी व्यवसायीहरूहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । Categories: News Related Content पहिले सचेतना, अटेरी गर्नेलाई कारबाही by Dainik Nepalgunj December 9, 2025 उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व : अध्यक्षमा प्रभातकुमार ठकुरी by Dainik Nepalgunj December 8, 2025 नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी by Dainik Nepalgunj December 8, 2025 गोली हानी युवाको हत्या by Dainik Nepalgunj December 8, 2025 निर्वाचन तयारीः लुम्बिनीमा थपिए मतदान केन्द्र by Dainik Nepalgunj December 8, 2025