For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Social

यी हुन् अहिले ट्रेकिङ जान उपयुक्त ७ ठाउँ

byDainik Nepalgunj
March 3, 2024
in Social
0 0
0
यी हुन् अहिले ट्रेकिङ जान उपयुक्त ७ ठाउँ
Share on FacebookShare on Twitter

सविना कार्की

कुनै समय सबैजसो पदमार्ग तथा पर्वतारोहणमा विदेशी पर्यटक मात्र हुन्थे । अहिले भने नेपालीहरूको जमात बढ्दो छ ।

यो सिजनमा सहरबाट पर ग्रामीण भेगको परिवेश, संस्कृति, जनावर र ढकमक्क लालीगुराँसले पदयात्रा थप रोमाञ्चक बनाइदिन्छ ।

यदि तपाईं पनि ट्रेकिङ जाने सोच्दै हुनुहुन्छ भने यी ७ गन्तव्य उपयुक्त हुन सक्छन् । यहाँ उल्लिखित ठाउँ जान लाग्ने समय औसत हो । यसबारे हामीलाई विभिन्न पर्यटन व्यवसायीहरूले जानकारी दिएका हुन् ।

तिलिचो ताल, थोरङ्ला पास

मनाङको तिलिचो ट्रेकिङ जानेहरूको लोकप्रिय गन्तव्यमा पर्छ । ४९१९ मिटर उचाइमा रहेको तिलिचो अन्नपूर्ण हिमालले घेरिएको छ । यसको अधिकांश पदयात्रा अन्नपूर्ण सर्किट मार्गमा छ । अक्टोबर, नोभेम्बर, मार्च र अप्रिल महिना यहाँ जान उपयुक्त समय मानिन्छ ।

मनास्लु, लमजुङ, अन्नपूर्ण, गंगापूर्ण हिमशृंखलाको मनोरम दृश्यका कारण पनि यो गन्तव्य लोकप्रिय छ । तिलिचो ट्रेकिङका निम्ति पाँचदेखि सात दिन लाग्छ । तिलिचो र थोरङ्ला पास एकैपटक जान सकिन्छ । पहिलो दिन काठमाडौंदेखि बेसीसहर र दोस्रो दिन बेसीसहर हुँदै चामेसम्म गाडीमार्फत जान सकिन्छ । तेस्रो दिन पदयात्रा गरी चामे, पिसाङ हुँदै मनाङ पुगिन्छ ।  चौथो दिन मनाङ खांगसार र चौथो दिन तिलिचो ताल पुगिन्छ ।

तिलिचो पुगेपछि दुई दिन थपियो भने थोरङ्ला पास पनि पुगिन्छ । थोरङ्ला पास ट्रेकिङलाई अन्नपूर्ण सर्किट पनि भनिन्छ । पाचौं दिन तिलिचो बेस क्याम्पबाट याकखर्क हुँदै थोरङ फेदी र छैटौं दिन मुक्तिनाथ हुँदै थोरङ्ला पास पुगिन्छ । ५११६ मिटर उचाइमा रहेको थोरङ्ला पास पछिल्लो समय धेरै रूचाइएको ट्रेकिङ गन्तव्यमा पर्छ । यात्राका क्रममा अन्नपूर्ण, धौवलागिरि, माछापुच्छ्रे, मनास्लु, गंगापूर्ण लागयत हिमश्रृंखला देखिन्छ । सातौं दिन पोखरा हुँदै काठमाडौं फर्किन सकिन्छ ।

सगरमाथा आधार शिविर

पर्वतीय पर्यटनमा पहिलो नम्बरमा आउने मुख्य गन्तव्य सगरमाथा आधार शिविर नै हो । यहाँको पदयात्रा एभरेस्ट बेस क्याम्प ट्रेकिङका नामले चिनिन्छ । सगरमाथा क्षेत्रमा मकालु, नुत्से, माउन्ट चो ओयु जस्ता हिमाल शृंखलाको मनोरम दृश्य हेर्न पाइन्छ । पहिलो दिन काठमाडौंबाट लुक्लासम्म जहाजमा जान सकिन्छ । सोही दिन फाकदिङसम्म पुगिन्छ ।

दोस्रो दिन फाकदिङदेखि नाम्चे, तेस्रो दिन नाम्चेदेखि एभरेस्ट भ्यू प्वाइन्ट पुगेर खुम्दिङ भिलेज हुँदै नाम्चे नै आइपुगिन्छ । चौथो दिन नाम्चेबाट दिबुचे हुँदै पाँचौं दिन दिबुचेदेखि दिङबोचे, छैटौं दिन दिङबोचेबाट लोबुचे पुगिन्छ ।

सातौं दिन भने आधार शिविरका लागि यात्रा सुरू हुन्छ । यो दिन लोबुचेबाट गोरकसेप हुँदै आधार शिविर पुगिन्छ । आठौं दिन गोरकसेपबाट काला पत्थर पुगिन्छ । सोही दिन फिरीचेसम्म आइपुगिन्छ । नवौं दिन नाम्चे हुँदै लुक्ला आइपुगिन्छ । दसौं दिन लुक्लाबाट काठमाडौं उडानमार्फत फर्किन सकिन्छ ।

अन्नपूर्ण आधार शिविर

अन्नपूर्ण आधार शिविर दोस्रो लोकप्रिय पदयात्राका रूपमा लिइन्छ । एक सातासम्म स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य मन पराउनेका लागि यो रमाइलो पदयात्रा हो । यहाँ विभिन्न दिशाबाट देखिने अन्नपूर्ण हिमालसँगै हिउँचुली, माछापुच्छ्रे, गंगापूर्ण, बराहा शिखर लगायत हिमशृंखला नजिकबाट नियाल्न पाइन्छ ।

काठमाडौंबाट पोखरा गई त्यहाँबाट नयाँपुलसम्म गाडीमा जान सकिन्छ । त्यहाँदेखि घान्द्रुकसम्म हिँड्दै जानुपर्छ । दोस्रो दिन घान्द्रुकदेखि छोमरोङ हुँदै सिनुवा र तेस्रो दिन सिनुवादेखि बाँस-दोभान-हिमालयन-देउराली पुगिन्छ । चौथो दिन देउरालीदेखि एमबिसी हुँदै अन्नपूर्ण आधार शिविर पुगिन्छ ।

पाचौं दिन शिविरदेखि एमबिसी-देउराली हुँदै सोही ट्रेलमार्फत बाँस फर्किइन्छ । छैटौं दिन बाँसदेखि झिनुसम्म, सातौं दिन मोक्यूदेखि नयाँपुल हुँदै पोखरा र सोही दिन गाडी अथवा उडानमार्फत काठमाडौं आइपुगिनेछ ।

मनास्लु सर्किट

यो मौसममा अर्को उपयुक्त गन्तव्य हो मनास्लु सर्किट । यहाँ अन्य आधार शिविरभन्दा भिडभाड कम हुन्छ । खुलेको मौसममा जंगलभरि फूलहरू नियाल्दै हिँड्न सकिन्छ । यो पदयात्रामा गणेश हिमाल, हिमलुङ, काङगुरू, नेमजुङ र अन्नपूर्ण हिमश्रृंखला देखिन्छ । मनास्लु सर्किटका साता/दस दिनमा पूरा गर्न सकिन्छ ।

काठमाडौंबाट पहिलो दिन गाडीमा माछाखोलासम्म पुगिन्छ । दोस्रो दिन माछाखोलाबाट जगत, तेस्रो दिन जगतबाट ड्याङ, चौथो दिन ड्याङबाट नामरूग पुगिन्छ । पाँचौं दिन नामरूगबाट ल्हो हुँदै सामागाउँ, छैटौं दिन सामागाउँ धर्मशाला हुँदै लार्के पास पुगिन्छ । ५१०६ मिटर उचाइमा रहेको लार्के पास मनास्लु क्षेत्रको उच्च विन्दु हो ।

सातौं दिन लार्के पासबाट झरेर भिमथान, आठौं दिन भिमथानबाट तिल्चे र नवौं दिन तिलचेबाट धारापानी हुँदै सोही दिन वा भोलिपल्ट काठमाडौं फर्किन सकिन्छ ।

अप्पर मुस्ताङ

अप्पर मुस्ताङ धेरैले रूचाएको ट्रेकिङ गन्तव्य हो । प्राचीन माटोको पर्खाल र सहर, साँघुरा गल्ली, दरबार, गुम्बा यहाँका आकर्षण हुन् । भौगोलिक हिसाबले तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तै छ ।

अप्पर मुस्ताङ पदयात्रा क्रममा अन्नपूर्ण, निलगिरि लगायत हिमालका दृश्यहरू देखिन्छ । पहिलो दिन काठमाडौंदेखि पोखरा, दोस्रो दिन पोखराबाट कागबेनी हुँदै चेले, तेस्रो दिन जेलिंग हुँदै चाराङ लोमान्थाङ पुगिन्छ । अप्पर मुस्ताङको सबैभन्दा उचाइ लोमान्थाङ नै हो । लोमान्थाङबाट ढकमार, त्यसपछि स्याङ्बोचे, छुक्साङ, कागबेनी जोमसोमसम्म पैदल हुँदै गाडीमा पोखरा र काठमाडौं फर्किन सकिन्छ ।

शे-फोक्सुन्डो

काठमाडौंबाट नेपालगन्ज  र नेपालगन्जदेखि जुफालसम्म जहाजमा जान सकिन्छ । दोस्रो दिन सुलिघाटदेखि कागेनी हुँदै चुनुवार र तेस्रो दिन चुनुवारदेखि फोक्सुन्डो तालसम्म पुगिनेछ । चौथो दिन फोक्सुन्डो भ्यू प्वाइन्ट पुग्न सकिन्छ ।

त्यस्तै पाँचौं दिन फोक्सुन्डोदेखि छेपकासम्मको पदयात्रा, छैटौं दिन छेपकादेखि जुफालसम्म आइपुगिन्छ ।

भोलिपल्ट जुफालदेखि नेपालगन्ज र काठमाडौंसम्म जहाजमा फर्किन सकिन्छ । फोक्सुन्डोको विशेषता भनेको राष्ट्रिय निकुञ्ज अवलोकनसँगै पदयात्राका क्रममा देखिने रिग्म गाउँ, गुम्बा र चैत्य हुन् ।

गोक्यो ताल, गोक्यो री

हिमाली क्षेत्रको अवलोकन र रमणीय ट्रेकिङ गर्न गोक्यो उपयुक्त हुन्छ । यो साहसिक ट्रेकिङ गन्तव्य हो । यहाँबाट सगरमाथा, चो ओयु, ल्होत्से र मकालु हिमाल अवलोकन गर्न सकिन्छ ।

पहिलो दिन काठमाडौंबाट लुक्लासम्म जहाजमार्फत् र सोही दिन फाकदिङसम्म ट्रेकमार्फत जान सकिन्छ । दोस्रो दिन फाकदिङदेखि नाम्चेबजार, तेस्रो दिन नाम्चे बजारदेखि थामे र चौथो दिन थामेदेखि खुम्जुङसम्म पुगिन्छ । त्यस्तै पाँचौं दिन खुम्जुङदेखि डोल हुँदै माछेर्मो र छैटौं दिन माछेर्मोदेखि गोक्यो ताल पुगिन्छ ।

गोक्यो तालबाट करिब तीनदेखि चार घन्टा ट्रेकिङपछि गोक्यो री पुगिन्छ । सातौं दिन गोक्योबाट माछेर्मो र आठौं दिन माछेर्मोदेखि नाम्चेबजार फर्किन सकिन्छ । नवौं दिन नाम्चेबजारदेखि लुक्ला पदयात्रा र भोलिपल्ट लुक्लाबाट जहाजमा काठमाडौं फर्किन सकिन्छ ।

-सेतोपाटी

Previous Post

जगदुल्ला जलविद्युत् आयोजनाले बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

Next Post

आगलागी हुँदा १ जनाको मृत्यु

Next Post
घरको छतबाट लडेर एकजनाको मृत्यु

आगलागी हुँदा १ जनाको मृत्यु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

March 30, 2026
सिर्जनाको हत्यारालाई कारवाही माग

सिर्जनाको हत्यारालाई कारवाही माग

March 30, 2026
बन्द गरिने भयो, ‘ब्रीज कोर्ष’

बन्द गरिने भयो, ‘ब्रीज कोर्ष’

March 30, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

March 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version