For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 8, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

एक महिना नचल्दै बिग्रियो भेरी अस्पतालको एमआरआइ

byDainik Nepalgunj
March 7, 2024
in Health
0 0
0
एक महिना नचल्दै बिग्रियो भेरी अस्पतालको एमआरआइ
Share on FacebookShare on Twitter

सरकारी अस्पतालमा भित्र्याइने स्वास्थ्य सम्बन्धित उपकरणहरू उपयोगिता कुनै न कुनै कारणले प्रभावित हुने गरेका छन् । सञ्चालनमा आएका केही दिनमै बिग्रेर थन्किन्छन्,कतै मर्मत सम्भारमा बजेट अभाव त कतै जनशक्ति अभावको जानकारी दिइने गर्दछ ।

भेरी अस्पताल नेपालगन्जमा लामो प्रयास पछि भित्र्याइएको एमआरआइ मेसिन अहिले प्रयोगविहीन अवस्थामा छ । गत माघ २५ गते अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले सेवा शुभारम्भ गरेका एमआरआइ एक महिना पनि नचल्दै बिग्रेको हो । ४३ वटा सेवा दिने गरी सञ्चालन भएको एमआरआइ मेसिन सेवा सुरु गरेको केही दिनमै बिग्रको हो ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. पवन जंग रायमाझी प्राविधिक कारणले एमआरआइ मेसिन बिग्रेको र सञ्चालनका लागि प्रयासरत् रहेको बताउँछन् । ‘विद्युत अनियमित हुँदा एमआरआइमा प्राविधिक समस्या भएको प्राविधिकबाट जानकारी पाएका छौं’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रायमाझी भन्छन्, ‘जर्मनबाट भित्र्याइएको मेसिन भएकाले मर्मतको सामाग्री समेत त्यहीबाट मगाउनु पर्ने अवस्था छ ।’

केही दिनपछि सञ्चालनमा आएको मेसिन मर्मतका लागि ३० देखि ४० लाख खर्च भएको बताइन्छ । यद्यपि, एमआरआइ तत्काल सञ्चालनमा आउनेमा आशंका छ । ‘मर्मत पछि परीक्षण गरिएकोमा केही समस्या देखिएको छ, समाधान प्रयासमा छौं’, मेसु रायमाझी भन्छन् ।

करिब २४ करोडको एमआरआइ मेसिन सञ्चालनका लागि यसअघि नै प्राविधिक रूपमा पूर्ण तयार नहुँदा समस्या आएको बताइन्छ । विद्युत समस्यामा समस्या इन्भटर, जेनेटरेटरको प्रयोगबाट हुनसक्नेमा अस्पतालमा तत्काल त्यता तर्फ ध्यान नदिएको हो । ‘जेनेटर प्रयोग छ, उपयोगमा ल्याउन सकिन्छ’, अस्पतालका मेसु रायमाझी भन्छन्, ‘प्राविधिक जनशक्ति समस्या हुनसक्छ ।’

Previous Post

बालेनको रिट निवेदन खारेज

Next Post

ब्राइटल्याण्डमा विज्ञान प्रदर्शनी (तस्विरहरु)

Next Post
ब्राइटल्याण्डमा विज्ञान प्रदर्शनी (तस्विरहरु)

ब्राइटल्याण्डमा विज्ञान प्रदर्शनी (तस्विरहरु)

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

    प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

    December 8, 2025
    एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    December 8, 2025
    छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता

    छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता

    December 8, 2025
    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    December 8, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version