कर्णाली नदीमा रोकिरहेको ट्रकमा आगलागी भएको छ । पुलको लुम्बिनीतर्फ उक्त ट्रक रहेको सुदूरपश्चिम प्रहरीले जनाएको छ ।
यससम्बन्धि विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.