For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Movie

वर्ष २०८० : चलचित्रको पर्दामा देखिएका नयाँ अनुहार

byDainik Nepalgunj
April 11, 2024
in Movie, मुख्य समाचार
0 0
0
वर्ष २०८० : चलचित्रको पर्दामा देखिएका नयाँ अनुहार
Share on FacebookShare on Twitter

वर्ष २०८० मा नेपाली चलचित्रमा थुप्रै नयाँ अनुहार देखिए । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहारको आकर्षण बढिरहेको छ । व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि यो वर्ष केही नयाँ कलाकारले सम्भावना देखाएका छन् । यस वर्षको पहिलो महिना वैशाखमा प्रदर्शन भएको चलचित्र ‘नाइँ नभन्नु ल–६’ बाट आशीर्वाद क्षेत्रीले डेब्यु गर्नुभयो । व्यावसायिक रुपमा उहाँको सुरुआत सफल नभए पनि सम्भावना बोकेको कलाकारका रुपमा हेरियो । आँचल शर्मा, पल शाह, वर्षा राउत, अनुभव रेग्मीजस्ता स्थापित कलाकारलाई पहिलो पटक निर्देशक विकासराज आचार्य यसपटक भने असफल हुनुभयो ।

असारमा प्रदर्शन भएको ‘बगान’ मार्फत अभिनयमा अभिनेत्री प्रमिला कार्की उदाउनुभयो । टेलिभिजनकर्मीका रुपमा परिचित अभिनेत्री कार्की पनि स्थापित कलाकार सरोज खनाल, करिश्मा मानन्धरसँगै पर्दामा देखिनुभएको थियो । अभिनेता खनालले नै निर्देशन गर्नुभएको चलचित्रले स्वदेश र विदेशको प्रदर्शनमार्फत लगानी सुरक्षित गरेको निर्माण पक्षको दाबी छ । अभिनेत्री कार्कीले कलाकार नै निर्देशक हुँदा आफ्नो यात्रा सुरुआत सहज भएको बताउनुभयो । “टेलिभिजनमा काम गरेका पनि क्यामेरासँग सहज थिएँ, अभिनयलाई गर्ने तरिका कलाकारकै शैलीमा बुझेपछि मैले पात्रलाई अपनाए, त्यसपछि मलाई निकै सहज भयो”, अभिनेत्री कार्कीले भन्नुभयो ।

मङ्सिरको अन्तिम साता प्रदर्शन भएको चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गर्नुभयो । अभिनेता लिम्बू चलचित्रसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेसनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ । अभिनेत्री गिरी मोडलिङ हुँदै चलचित्रको पर्दामा आइपुग्नुभएको हो । “अभिनयलाई सरल रुपमा लिनु हुन्न भन्ने मैले महसुस गरे, यहाँ मेहनत निकै आवश्यक छ”, अभिनेत्री गिरीले भन्नुभयो, “आफ्नो अभिनयबाट दर्शकको मन जित्न मैले सक्दो कोसिस गरेकी छु, मैले पाइरहेको प्रतिक्रिया निकै सकारात्मक छ ।”

माघे सङ्क्रान्ति लक्षित गर्दै पुसको अन्तिम साता प्रदर्शन गरिएको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरुआत गर्नुभयो । दीपक श्रेष्ठले निर्देशन गर्नुभएको चलचित्रमार्फत सुरुआत गर्न पाउँदा उहाँहरू दुवै हर्षित हुनुहुन्छ । मण्डला नाटकघरबाट चलचित्रमा आइपुग्नुभएका अभिनेता श्रेष्ठले अन्य केही चलचित्रमा समेत अभिनय गरिसक्नुभएको छ । “पहिलोपटक पर्दामा देख्न पाउँदाको अनुभव व्यक्त गर्न सक्दिन, यो समयका लागि मैले सङ्घर्ष गरेको छु, यो अवसरमार्फत मैले अन्य मौका सृजना गर्ने कोसिस गरेको छु”, अभिनेता श्रेष्ठले भन्नुभयो, “आफूभन्दा अग्रज कलाकारसँग अभिनय गर्दा सुरूमा केही असहजता भएको थियो, उहाँहरूले नै सहजता दिएपछि मैले केही दृश्यलाई ढुक्कसँग गरे ।”

पुसमै प्रदर्शन भएको चलचित्र ‘चित्रा’मार्फत सन्तोष अधिकारीले पनि अभिनय सुरु गर्नुभयो । यद्यपि उहाँलाई व्यावसायिक रुपमा सफलता प्राप्त भएन । फागुनको दोस्रो साता प्रदर्शन गरिएको चलचित्र ‘गोर्खा वारियर’ मार्फत अभिनयको सुरुआत गर्नुभएका रितेश चाम्स पूर्व सैनिक पनि हुनुहुन्छ । सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको चलचित्रमा अभिनय गर्ने कलाकार सैनिक देखिनुपर्ने भएकाले अभिनेता चाम्सलाई अवसर दिएको निर्देशक मिलन चाम्सले बताउनुभयो । उहाँले भन्नुभयो, “रितेश आफैँमा अभिनय सिकिरहनुभएको कलाकार हो, उहाँलाई लिएपछि मैले सैनिक देखाउन मेहनत गर्नु परेन, उहाँले ब्रिटिस सेनामा हुँदा युद्ध नै लडिसक्नुभएको छ, उहाँको भविष्य अन्य पात्रमा पनि उज्ज्वल नै छ ।” चलचित्र वितरक करण श्रेष्ठले वितरण गर्नुभएका अधिकांश चलचित्रमा नयाँ अनुहार छन् । नयाँ चलचित्रका बारेमा सुरुआतमा विश्वस्त गर्न प्रदर्शकलाई गाह्रो नहुने होइन । यद्यपि देखिने प्रचार सामग्रीले सहज बनाउने वितरक श्रेष्ठले बताउनुभयो ।

“नयाँ अनुहारले अवसर पाएर नै पुरानो हुने हो, त्यसैले उनीहरूलाई सघाउनै पर्छ, म नयाँ अनुहार भएका चलचित्रकर्मीलाई प्रचारप्रसार ध्यान दिन आग्रह गर्ने गर्छु, यसले चलचित्रसँगै उदाउँदै गरेका कलाकारलाई फाइदा पुग्छ”, वितरक श्रेष्ठले भन्नुभयो, “चलचित्र भवनमा दर्शक बढेसँगै व्यापार बढ्ने भएकाले सुरुआती समयमा हाम्रो भूमिका महत्वपूर्ण भएता पनि अन्ततः विषयवस्तुले नै आकर्षण गर्नुपर्छ ।” जोखिम उठाउन चाहने चलचित्रकर्मीले नयाँ अनुहारलाई लिएको पाइन्छ । किनकि स्थापित अनुहारले केही हदसम्म लगानी सुरक्षित गर्न मदत गर्ने विश्वास छ । यस वर्ष पर्दामा देखिएका नयाँ अनुहारले अभिनयमा सम्भावना देखाए पनि अधिकांशले निर्माताको लगानी सुरक्षित गर्न सकेनन् । यद्यपि जोखिम नमोल्ने हो भने नयाँले अवसर पाउँदैनन् । आउँदो वर्ष विसं २०८१ मा चलचित्र ‘११ः५५’ मार्फत सागर खनाल, चलचित्र ‘फर्की फर्की’ मार्फत रवि काफ्ले र समृद्धि अर्याल, चलचित्र ‘बलिदान’ मार्फत अभिनेता विराज भट्टका छोरा समीर भट्टलगायत सम्भावना बोकेका नयाँ अनुहारले अभिनयमा पाइला टेक्दै हुनुहुन्छ । उहाँहरूले पाएको अवसरलाई निरन्तरता कसरी दिनुहुन्छ यो भने आउँदो समयले नै थाहा दिनेछ ।

Previous Post

वैशाख २ गतेदेखि भर्ना अभियान

Next Post

लागुऔषधसहित १० कारोबारी पक्राउ

Next Post
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागुऔषधसहित १० कारोबारी पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version