For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बढ्दो छ, लागुऔषधका मुद्दा

byDainik Nepalgunj
May 8, 2024
in News, मुख्य समाचार
0 0
0
देशमा आजः ८ बजे ८ खबर
Share on FacebookShare on Twitter

बाँकेमा लागुऔषधको समस्या घट्नुका साटो झन् झाँगिदै गएको छ । लागुऔषध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम देखि कारवाही र उपचारको विधि बाँकेमा अवलम्वन गरिएको छ । तर, त्यसले लागुऔषध नियन्त्रणमा खासै ठूलो परिवर्तन ल्याएको पाइँदैन ।

अहिले पनि सयौं जना भारतको सीमावर्ती भारतको रूपैडियाका मेडिकलमा लागुऔषध सेवन तथा खरिद गर्नका लागि पुगेका भेटिन्छ । भारतको रूपैडिहा बाँकेका मात्रै नभई नेपालका विभिन्न जिल्लाबाट लागुऔषध कारोबारी पुग्ने गर्दछन् । लागुऔषधको जालो फैलिदै गएकाले बेला प्रहरीको कारवाही पनि बढिरहेको छ, मुद्दा र पक्राउले निरन्तरता पाएको छ ।

भारत सँग सीमा जोडिएका कारण पनि बाँकेमा लागुऔषधको कारोबार तथा सेवनकर्ता बढी रहेको पाइन्छ । प्रहरीले खुला सीमाना नै लागुऔषध नियन्त्रणमा प्रमुख चुनौति रहेको बताउँदै आएको छ । खुला सीमा भएका कारण मुख्य नाका बाहेक अन्यत्रबाट पनि लागुऔषध ओसारपोसार हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । जिल्लामा जिम्मेवारी सम्हाले लगत्तै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले वडा प्रहरीमा हुँदा रहेको लागुऔषधको समस्या अहिले पनि उस्तै रहेको पाएको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चालु आ.व. २०८०÷०८१ को नौ महिनामा लागु औषधका १ सय ३० मुद्दा दर्ता भएको जानकारी दिएका छन् । उनले उक्त मुद्दामा २ सय ६ जनालाई पक्राउ गरेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, चालु आ.व.को नौ महिनामा ५ सय ५३ ग्राम ९१६ मिलिग्राम ब्राउनसुगर, १३ किलो १२३ ग्राम चरेश, अफिम ९ किलो ३१३ ग्राम, गाँजा ५ किलो ३ सय ८ सय ८६ ग्राम, कोरेक्स ३ लिटर ३ सय मिलिलिटर, नाइट्रोजेपाम ४ सय ३ बरामद भएको छ ।

भारतीय बजारमा खुलेआम विक्ने र खुला सीमाना भएकाले पनि लागुऔषध नियन्त्रण निकै चुनौतिपूर्ण बनेको लागुऔषध विरुद्धका अभियन्ताहरू बताउँछन् । ‘पुनस्र्थापना केन्द्रमा सुधार भएर घर फर्किएका पुनः कुलतमा फँसेको पाइन्छ’, उनीहरू भन्छन्, ‘उपचार गरेर ठिक भएका बेरोजगार हुँदा पनि पुनः त्यही कुलतको दलदलमा फँस्ने गरेको पाइन्छ ।’

भारत तर्फ समेत लागुऔषध कारोबार निरुत्साहन गर्न कानुनी कारवाही अगाडि नबढ्दासम्म नेपालको प्रयासले मात्रै लागुऔषधको सेवन र कारोबार नियन्त्रणमा नआउने प्रहरी अधिकारीहरू नै बताउँछन् । नेपाल–भारत दुई देशका सीमा स्थित प्रशासन र प्रहरीका अधिकारीहरूको बैठकमा समेत लागुऔषधको विषयले प्राथमिकता पाउने गरेको छ । लागुऔषध नियन्त्रणका लागि समन्वय गर्ने भनिएपनि भारतीय क्षेत्रमा लागुऔषधको बिक्री रोकिएको छैन ।
नेपालगन्ज नाका हुँदै लागु औषध अफिम, गाँजा, चरेश भारत तर्फ लैजाने तथा ब्राउनसुगर, एभिल, कोरेक्स, नाईट्राजेपाम भित्रिने गरेको छ । औद्योगिक नगर, शैक्षिक क्षेत्र, भारत संग आवत जावत गर्ने मुख्य नाका, छिमेकी देश भारत संगको यस क्षेत्रका वासिन्दाको वैयत्तिक सम्बन्ध आदी लगायतका कारण बाँके जिल्लामा लागु औषधको कारोवार डरलाग्दो रूपमा रहेको प्रहरी अधिकारी बताउँछन् ।

प्रहरी अधिकारीहरू लागुऔषधले अन्य अपराध पनि बढाउने गरेको बताउँछन् । चोरी, घरेलु हिंसा, झैझगडा जस्ता घटनाको कारक समेत लागुऔषध समेत हुने गरेको प्रहरी बताउँछ । ’लागुऔषधले अन्य अपराध पनि बढाएको पाइन्छ, लागुऔषध प्रयोगकर्ताबाट अन्य अपराधहरू पनि भएका थुप्रै मुद्दा हुन्छन्, खासगरी चोरीका घटनामा लागुऔषध दुव्र्यसनीहरू संलग्न रहेको पाइने गर्दछ’, प्रहरी अधिकारी भन्छन् ।

Previous Post

वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु

Next Post

द्वन्द्व पीडित लक्षित कार्यक्रम माग

Next Post
द्वन्द्व पीडित लक्षित कार्यक्रम माग

द्वन्द्व पीडित लक्षित कार्यक्रम माग

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा प्रहरी–प्रदर्शनकारी झडप, गोली चल्यो

बर्दियामा प्रहरी–प्रदर्शनकारी झडप, गोली चल्यो

March 24, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ

March 24, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा एक हजार छ सयले घट्यो

March 24, 2026
रुपैडिहामा फोहोर व्यवस्थापन संकट

रुपैडिहामा फोहोर व्यवस्थापन संकट

March 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version