For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मुख्यमन्त्रीसँग उद्योगबारे छलफल

byDainik Nepalgunj
May 16, 2024
in News, मुख्य समाचार
0 0
0
मुख्यमन्त्रीसँग उद्योगबारे छलफल
Share on FacebookShare on Twitter

नेपालमै निजी क्षेत्रबाट कागज उद्योग सञ्चालनको पहल लिएको एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि. प्रस्तावित एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेडको सञ्चालक टिमले लुम्बिनीका मुख्यमन्त्री जोख बहादुर महरा सहितको सरकारी टोलीसँग बुधबार छलफल गरेको छ । उद्योगका अध्यक्ष ज्योतिलाल भण्डारीका अनुसार, आगामी नीति तथा कार्यक्रम र बजेटमा औद्योगिक सवाललाई प्राथमिकता दिन तथा रोजगारमूलक उद्योगका लागि सहयोगी भूमिकाका लागि सरकारलाई सुझाव दिन छलफल गरिएको हो ।

मुख्यमन्त्री कार्यालय दाङ्गमा भएको भेटघाटमा मुख्यमन्त्री महरासँगै उद्योगमन्त्री खड्ग बस्नेत, प्रदेशसभा सदस्य निवर्तमान मन्त्री कृष्णा केसी लगायतको टोलीले रिसाइकल प्लान्ट जडान भई उत्पादन सुरु भैसकेको एक्सिलेन्टको वर्तमान अवस्था र पेपर मिलको आगामी योजनाबारे बृहत छलफल
गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

एक्सिलेन्टका निर्देशक राजेन्द्र चौधरी, घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु् खड्का लगायतको टोलीले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिनेगरी आगामी नीति तथा कार्यक्रम ल्याउन र सोही अनुसार बजेट समेतको व्यवस्थापनका लागि मुख्यमन्त्री, उद्योगमन्त्री लगायतलाई सुझाव दिइएको अध्यक्ष भण्डारीको भनाइ छ । ‘राप्तीसोनारी क्षेत्र मात्र नभई लुम्बिनी प्रदेशमै बहुसंख्यक कृषकलाई आयस्तरसँग जोड्न सकिने गरी एक्सिलेन्ट पेपर मिलको अवधारणा आएकाले त्यसबारे सरकारको सकारात्मक भूमिका आवश्यक हुन्छ’, भण्डारीले रिसाइकल प्लान्टले गरेको उत्पादन मुख्यमन्त्रीलाई हस्तान्तरण गर्न पाउँदा उत्साहित भएको प्रसंग उठाउँदै भने, ‘हामीलाई विश्वास छ, प्रदेश सरकारले उद्योग मन्त्री नीति तथा कार्यक्रम र बजेट ल्याउनेछ ।’

यसअघि रिसाइकल प्लान्टको अवलोकन र पेपर मीलको अवधारणा बुझ्न उद्योग स्थल राप्तीसोनारी पुगेकी प्रदेशसभा सदस्य नमूनाको नेतृत्वमा उद्योग सम्बन्धित टोली प्रदेश सरकारका मुख्यमन्त्री, उद्योगमन्त्री लगायतको सरकारीटोलीसँग छलफलका लागि दाङ्ग पुगेको हो । ‘आफै श्रमिक, आफै मालिक ः उत्पादन हाम्रै नेपालको’ भन्ने अवधारणाले पनि सामूदायिक स्तरमा स्थापना भैरहेको यो उद्योगलाई सरकारले आवश्यक सहजीकरण गरिदिनुपर्छ भन्ने हामीलाई लागेको छ’, सांसद नमूनाले दैनिक नेपालगन्जसँग उद्योग क्षेत्र अवलोकन पछि भनिन् ।

Previous Post

प्रदेश नीति कार्यक्रमबारे सुझाव संकलन गरिंदै

Next Post

विमानस्थलका विषयमा यस्तो छ, अदालको आदेश

Next Post
विमानस्थलका विषयमा यस्तो छ, अदालको आदेश

विमानस्थलका विषयमा यस्तो छ, अदालको आदेश

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तातो हावा लु सम्बन्धी बाँकेमा उच्च स्तरीय अनुगमन

तातो हावा लु सम्बन्धी बाँकेमा उच्च स्तरीय अनुगमन

March 24, 2026
नाटा बाँकेले मनायो क्षयरोग दिवस

नाटा बाँकेले मनायो क्षयरोग दिवस

March 24, 2026
नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

March 24, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

March 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version