For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

राजनीतिमा बन्ने गरेको थेगो !

byDainik Nepalgunj
May 17, 2024
in विचार
0 0
0
राजनीतिमा बन्ने गरेको थेगो !
Share on FacebookShare on Twitter

पछिल्लो दुई दशकदेख नेपाली राजनीतिमा केहि थेगोहरु बनाइएको छ ‘लोकतन्त्र खतरामा छ, संविधान खतरामा छ, धर्मनिरपेक्षता खतरामा छ’ । जबजब बहुदलीय व्यवस्थाका नेपाली शासकहरु आफ्नो भ्रष्टाचार, अराजकता, शासकीय निकम्मापन का कारण असफल हुन्छन् अनि जनतामा भ्रम छर्न यस्ता थेगोहरु बनाएर मास कन्जम्सनका लागि फालिदिन्छ् ताकि जनतामा यस्ता कुराहरुले चर्चा बटुलोस् र निकम्मा शासकहरु आफ्नो लूटको चौतारी सचाइरहन पाउन । यो धन्दा अहिले ब्यापक रुपमा मौलाएको छ । धन्दा गलत भैरहेको छ भन्ने थाह पाउँदा पाउँदै पनि जनतामा खासै चेत खुलेको छैन । उनीहरु कै जयजयकारले जनताले चाहेको के हो ? भन्ने नै स्पष्ट हुन सकेको छैन ।

‘जब शासक असफल हुन्छ र उप्रति जनताको आवाज उठ्न थाल्छ तब उसले या त छिमेकी देशमा आक्रमण गर्छ या त्यो आवाज भन्दा ठूलो लाग्ने घटना घटाउँछ’ । यो कुरा ठ्याक्कै त्यस्तै त्यस्तै हुँदै गैरहेको छ नेपालमा । सिहँदरबारहरुको निकम्मापन छोप्न हरेक महिना नयाँ नयाँ काण्डहरुको चर्चा चलाइन्छ जब त्यसमा त्यहि शासनको कोहि पर्ने चर्चा चल्छ अर्को काण्डको पोको खालेर पुरानोलाई थन्क्यान्छ या त्यसका दोषिहरुलाई चोख्याइन्छ ।

आजमात्रै होइन महाभारतको युद्धको मैदानमा पाण्डव सेनापति युधिष्ठिर कौरव सेनापति आफ्नै गुरु द्रोणाचार्यको वाणबर्षाबाट हतोत्साहित भएका थिए, उनलाई अब युद्ध हारिने चिन्ता बढ्दै थियो त्यसपछि भगवान कृष्णले चाल चल्नुभयो । द्रोणचार्यको अन्त्यको लागि उनको छोरा असोत्थामा मरेको पीडामा द्रोणलाई कमजोर बनाउने र युद्धमा उनलाई मार्ने । यसका लागि चिरञ्जीवी असोत्थामा त मर्न सक्दैथे त्यसलाई असफलताको भन्दा ठूलो हल्ला बनाउने योजना भयो । हल्ला त्यत्तिकै कसैले पत्याउँदैनथे । यसैले असोत्थामा नाम गरेको हात्ती भिमले मारे र त्यसलाई द्रोणको छोरा मरेको हल्ला मच्चाइयो । युद्धको मैदानमा शत्रुपक्षको हल्ला पत्याउने कुरा पनि भएन । यसको पुष्ट्याइँ गर्न सत्य बोल्ने युधिष्ठिरलाई सोध्ने निधो भयो । उनले ‘असोत्थामा हतोहत, नर हो या कुञ्जरो’ भने । आधा वाक्यमा नै श्रीकृष्णले ठूलो स्वरमा शंख पुकिदिनुभयो जसका कारण पछिल्लो वाक्य सुनिएन र द्रोणले पत्याउन पुगे । यसिले द्रोण चिन्तामा परे यहि मौका छोपेर ध्र्रष्टमुनबाट द्रोणको अन्त्य गरियो ।

यो प्रसंङ्गले के प्रष्ट पार्छ शासकको कमजोरी ढाक्न उसले या त छल गर्न शुरु गर्छ या अक्षमतालाई गौण बनाउने अर्को घटना घटाउँछ ।

नेपालमा पछिल्ला केहि उदाहरण हेर्ने हो भने ठ्याक्कै यस्तै भैरहेको छ । २०४६ साल अघि नेताहरुले घरघर पुगेर बहुदल आएपछि देशको कायापलट हुने कुरा गरे । जनताले पत्याए र उनीहरुको एक आव्हानमा आन्दोलनमा उत्रे । उनीहरुले भनेझैं बहुदल पनि आयो । तर नेताहरुको अक्षमता बहुदल आएको तीन बर्ष मै छरपष्ट भयो । कुकुरले हड्डी लुछ्न लडाभाँती गरे झैं यिनीहरुको लडाइँले आफै नाङ्गिए । जनताले आवाज उठाउन थालेका के थिए कोर्स नै परिवर्तन गरेर हत्या हिंसा र आतंकको नयाँ अध्याय शुरु गरे । यसमा रुसको भुटन हालियो, चीनको मसला हालियो । आफ्नो गाउँभन्दा बाहिर ननिस्केको जनतालाई दुनियाँका नयाँ सपना देखाइदिँदा उनीहरुले केकन नै होला भनेर यिनीहरुका लागि मर्न र मार्न तयार भए । एकले अर्कोलाई सिद्धाउन लागेको जस्तो देखाएर समाजिक अशान्ति र बिस्थापनको ब्यापकता गरियो । तर टाउकाहरु कोहि रुकुम, कोहि दार्जलिङ, कोहि लखनऊ र दिल्ली जाने भेट्ने योजना बनाउने र जनताका आँखामा छारो हाल्ने काम भयो । पार्टी नेताहरु भित्रभित्रै मिलेरै आफ्नै देशका पूर्वाधारहरु भत्काउने, आफ्नै देशका जनता मार्ने उद्योग चलाए । यसको पोल खुल्न थालेपछि यसलाई आन्दोलनको रुप दिइयो र अर्को परिवर्तन ल्याइयो जसलाई गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता भन्ने दौरा लगाएर जनतामा फालियो । नेपाली शासकहरुको यो नेपाली जनतालाई बेहकुफ बनाउने र आफ्नो फरेबीको धन्दा चलाइराख्ने अर्को चालबाजी थियो भन्ने अहिले बिस्तारै खुल्दैछ ।

‘ढाँटेको र काटेको कहिल्यै लुक्दैन’ भन्ने नेपाली उखान झैं गलत नियत र गलत तरिकाबाट जनतालाई ढाँटेको कथा अहिले जताततै छताछुल्ल भएको छ । यहाँ यी पार्टीहरुको कुनै फरक सिद्धान्त छैन । फरक विचार छैन । नेताको फरक चरित्र पनि छैन । यहाँ त ‘फरक झण्डा फरक नाम लूटी खाने एउटै काम’ भएको छ ।

सत्ताका लागि थुकेको चाट्ने र कोपरामा भातखाने प्रवृति वर्तमान नेताहरुको बनेकोे छ । यो प्रवृति देखेका भोगेका जनतालाई बेहकुफ बनाउन यिनीहरुले आफ्नो स्वार्थ बाझिने भयो कि ‘लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षता खतरामा छ’ भन्ने थेगो बनाएका छन् । बेलाबेलामा त्यहि फलाक्छन् ।

यस्तो थेगो बनाउने नेपाली शासकहरु मात्रै होइनन् । गतबर्ष पाकिस्तानमा इमरान खान सरकार असफल हुँदै गर्दा पनि उनले जमुरियत (लोकतन्त्र) खतरामा छ भन्दै थिए । अहिले भारतमा आम निर्वाचन चलिरहेको छ । त्यहाँ विपक्षी गठबन्धनमा रहेका अधिकाशं पार्टीहरु १० बर्ष पहिला केन्द्रीय सरकार थिए भने कतिपय अहिले पनि बिभिन्न प्रदेशहरुमा सत्तामा छन् । उनीहरुको भ्रष्टतन्त्र र बहुसंख्यक जनताको आस्था बेच्ने धन्दाबाट जनता सचेत भैसकेपछि उनीहरु कमजोर बन्दै गएका छन् । आफ्नो गलत नियत लुकाउन उनीहरुले त्यहि ‘लोकतन्त्र खतरामा छ, संविधान र धर्मनिरपेक्षता खतरामा छ’ भन्ने थेगो बनाएका छन् । यसैलाई देशैभरि हल्ला गरेर आफ्नो अस्तित्व बचाउने कसरत गर्दैछन् ।

नेपालको मुख्य धर्म नै सनातन हो । यहाँको रितिथिती, खानपीन, भेषभुषा, भाषा संस्कृति, भूगोल, सभ्यता सबै सनातनले ओतप्रोत छ । सनातनलाई नेपाली जीवनशैलीबाट अलग गरेर नेपालीको अस्तित्व रहन सक्दैन । यस्तो देशमा ९० प्रतिशत बढि संख्यामा रहेको जनताको आस्थामा बञ्चरो हानेर यो देशमा लोकतन्त्र र धर्मनिरपेक्षताका कुरा गरिन्छ । बहुसंख्यकको अपमान गरेर उनका आस्थाकेन्द्रमा ढुङ्गा हानेर लोकतन्त्रका कुरा गरिन्छ । बहुसंख्यक जनताले आफ्नो धर्म सँस्कृति र आस्था जोगाउन आवाज उठाउँदा ‘धर्म निरपेक्षता खतरामा भयो’ भनिन्छ ।

छिमेकी भारतको एउटा जिल्ला जत्रो प्रदेश बनाएर, डेढ बर्षमा ६ वटा सरकार फेरेर, कानून बनाउँदै भ्रष्टाचार गर्दै पार्टीका काम गर्दै गर्ने स्थानीय तहको अधिकार बनाएर, संघीयताका कुरा गरिन्छ । यी काला करतुतहरु जनताले थाह पाएर विरोध गर्ने, लेख्ने बोल्ने गर्न थालेपछि ‘लौ अब पश्चगमनकारी हावी भए, एकलवादी सत्ताका पक्षधरहरु जागे संघीयता खतरामा भयो’ भनिन्छ ।
संविधानका पानापाना हरेक धारा उपधारा अध्यादेश ल्याएर हुन्छ कि, लेखेको भन्दा फरक आपैmले व्याख्या गरेर हुन्छ त्यसको भावना र यसको स्प्रिट भन्दै च्यात्दै मिच्दै सरकार बनाउने, गिराउने, पार्टी फोर्ने फोराउने, सत्ता टिकाउने गरिन्छ । यो त भएन भन्ने आवाज उठ्यो कि ‘संविधान खतरामा भयो’ भनिन्छ ।
लोकतान्त्रिक व्यवस्था वर्तमान विश्वको सुन्दर व्यवस्था हो । यसमा तत्कालै इन्तु किन्तु परन्तु गर्नुपर्ने केहि छैन, तर यस व्यवस्थामा बन्ने सरकारले कति जनसंख्याको प्रतिनिधित्व गर्छ ? जनताप्रति कत्तिको जिम्मेवार हुन्छ ? शासनमा कत्तिको जवाफदेहिता हुन्छ ? देश कत्तिको सुरक्षित रहन्छ ? देशको अस्मिताको रक्षा कत्तिको कसरी गर्छ ? यो महत्वपूर्ण कुरा हो ।
लोकतन्त्र त एउटा स्थायी अभिभावकीय संस्था राख्दा पनि खतरा पर्दैन । आफुलाई लोकतन्त्रको जननी भन्ने ब्रिटेनमा लोकतन्त्र खतरामा परेको आवाज कहिल्यै आएको थाह छैन । पछिल्ला केहि बर्षदेखि चलेका नेपालका सरकारहरु, बिशेष गरेर २०७४ पछि चलेका सरकार र यसले दिएको डेलिभरीलाई देख्दा यो देशमा लोकतन्त्र खतरामा यिनीहरु कै कारणले गर्दा भएको छ । धर्मनिरपेक्षता त विदेशी धर्मलाई खुशी पार्ने तुष्टिकरण गर्ने औजार मात्रै हो यसको रहनुमा देशको कुनै भलाई नै छैन यो मेटिँदा नै राम्रो । जहाँसम्म संघियताको कुरा हो यो नेपालको परिप्रेक्ष्यमा सान्दर्भिक छैन भन्ने पटकपटक प्रमाणित भैसकेको छ । यसले देशमा भ्रष्टाचार झनै मौलाएको छ । खेलखण्ड बढाएको छ । क्षेत्रियताको वैवनश्यता झनै बढाएको छ । राज्यको ढुकुटी रित्याएको छ ।
यहाँ त प्रशासनिक एकाइका रुपमा नेपालको भूगोल अनुसारको कोशी गण्डकी कर्णाली र राजधानी क्षेत्र गरेर प्रदेश बनाउने र त्यसमा प्रत्यक्ष निर्वाचित गर्भनरको शासन रहने अवस्थासम्म संघीयता ठिकै हो तर वर्तमान संघीयताको औचित्य छैन । यो खतरामा गएर केहि बित्दैन ।
गलत हुँदा आवाज उठाउन पाउनुपर्छ । गलत भएकोमा बोल्दा लेख्दा जनता भेला भएर आवाज उठाउँदा लोकतन्त्र खतरामा जान्छ भने त्यस्तो लोकतन्त्र पनि आवश्यक छैन । देश लूट्न, ढुकुटी रित्याउन, आफ्नो पार्टी, आफु र आफ्नाको लागि देशको सम्पूर्ण श्रोत लगाउन मात्रै हो भने यो लोकतन्त्र, धर्मनिरपेक्षता र संघीयता रहन जरुरी पनि छैन । यस्ता वाहियात थेगो बनाएर नेपाली जनतालाई दीर्घकालिन रुपमा बरगल्याउने काम बन्द हुनुपर्छ ।

Previous Post

बर्दियामा एकिकृत पाठ्यक्रम बिकास तथा स्टीम शिक्षाबारे कार्यशाला गोष्ठि

Next Post

दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए

Next Post
दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए

दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तातो हावा लु सम्बन्धी बाँकेमा उच्च स्तरीय अनुगमन

तातो हावा लु सम्बन्धी बाँकेमा उच्च स्तरीय अनुगमन

March 24, 2026
नाटा बाँकेले मनायो क्षयरोग दिवस

नाटा बाँकेले मनायो क्षयरोग दिवस

March 24, 2026
नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

March 24, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

March 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version