४४ डिग्री नाघ्यो नेपालगन्जको तापक्रम

बिहीबार नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४४.२ डिग्री रह्यो ।

नेपालगन्जको न्यूनतम तापक्रम पनि वृद्धि हुँदै गएको छ । बिहीबार नेपालगन्जको न्यूनतम तापक्रम २९.८ डिग्री सेल्सियस रह्यो ।

Exit mobile version