दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन । ।”
दैलेखको नेपामा भूकम्प
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
by
Dainik Nepalgunj
July 27, 2026
इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती
by
Dainik Nepalgunj
July 27, 2026
महालेखाको सुझाव टेर्दैनन् स्थानीय तह
by
Dainik Nepalgunj
July 27, 2026
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
by
Dainik Nepalgunj
July 27, 2026
जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन
by
Dainik Nepalgunj
July 27, 2026