स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
- Dainik Nepalgunj

- Categories: News
Related Content
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री
by
Dainik Nepalgunj
August 15, 2025
१३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी
by
Dainik Nepalgunj
August 15, 2025
पत्रकार ओली पुरस्कृत
by
Dainik Nepalgunj
August 14, 2025
नेपालगन्जमा लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीलाई सम्मान
by
Dainik Nepalgunj
August 14, 2025
शिक्षा विधेयकविरुद्ध प्याब्सनको देशव्यापी आन्दोलन
by
Dainik Nepalgunj
August 15, 2025