यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भित्रियो यस वर्षको मनसुन प्रणाली
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?
by
Dainik Nepalgunj
June 18, 2025
सुनको मूल्य निरन्तर बढ्दो
by
Dainik Nepalgunj
June 18, 2025
श्रमिकलाई छाता
by
Dainik Nepalgunj
June 18, 2025
डुडुवामा मनपरी खर्च
by
Dainik Nepalgunj
June 17, 2025
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
by
Dainik Nepalgunj
June 17, 2025