भ्यान बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले चोरीको भ्यान बरामद गरेको छ ।

भन्सार छली गरेर नम्बरप्लेट नभएको गाडी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मा फेला परेपछि प्रहरीले बरामद गरेको हो ।

प्रहरीले १२ लाख मूल्यांकन गरेको उक्त गाडी थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको छ ।

Exit mobile version