तपाईको बालबालिकालाई टन्सिल त भएको छैन ? टन्सिल भएको छ भने उपचा®का लागि लाप®वाही पटक्कै नगर्नु होला । मुटु®ोग विशेषज्ञ भन्छन्, ‘सानोमा टन्सिल (टन्सिलाइटिस) भएको समस्यालाई अभिभावकले सामान्य रूपमा लिएरउपचा®मा बेवास्ता गर्दा बालबालिकामा मुटुको भल्भ ®ोगग्रस्त भएको पाइएको छ ।’
शनिबारतेजस्वी हर्ट सेन्ट®को सहयोमगा ®ोट®ी क्लब अफ सेन्टरबाँकेले ना®ायण माविका स–साना विद्यार्थीहरूको मुटु रफोक्सो चेकजाँच ग®ेको छ । क्लब अध्यक्ष डा. प्रचण्ड गौतम भन्छन्, ‘५ देखि १४ बर्षसम्मका ५० जना बालबालिकाको मुटु चेक गर्दा १३ जनामा केही न केही समस्या देखियो ।’ उपचा®मा संलग्न मुटु®ोग विशेषज्ञ डा. विकास नेपाललाई उद्धृत गर्दै डा. गौतमले दैनिक नेपालगन्जसँग भने, ‘एक जनालाई त तत्काल उपचा®का लागि ®ेफरग®िएको छ ।’
बाँकी बालबालिकाको हकमा स्वास्थ्य निग®ानी आवश्यक ®हेको जानका®ी दिंदै क्लब अध्यक्ष डा. गौतमले टन्सिललाई सामान्य मानेरउपचा®मा बेवास्ता ग®िंदा बिस्ता®ै बल्झिदै भल्भमा ®ोग जटिल हुने ग®ेको औंल्याए ।
क्लबले ना®ायण माविका विद्यार्थीहरूका लागि मुटुको इकोकार्डियोग्राफी सहित मुटु रफोक्सोको प®ीक्षण ग®ेको थियो ।
अध्यक्ष गौतमका अनुसारविपन्न प®िवा®का विद्यार्थीलाई मुटुको प®ीक्षण आवश्यक देखिएकाले त्यसखालको कार्यक्रम ग®िएको हो । ‘यसले बालबालिकालाई स्वास्थ्य संवेदनशील बनाउन पनि सहयोग पु®्याएको छ’, ना®ायण मा.वि.का शिक्षक कमल खनालले भने । शिक्षक ®ोमती बुढालाई उद्धृत गर्दै डा. गौतमले चेकजाँचलाई लिएरशिक्षक विद्यार्थीहरू आयोजक प्रति खुशी व्यक्त ग®ेका थिए । ‘आउँदा दिनमा ®ोट®ी क्लब अफ सेन्ट्रल बाँकेका सामुदायिक तथा संस्थागत विद्यालयमै पुगेरस–साना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्ने योजना छ,’ क्mलब सचिव बिमल कार्की भन्छन् ।