नेपालीको औसत आयु ७१.३ बर्ष

नेपालीको औसत आयु ७१.३ बर्ष रहेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । २०७८ को जनगणना अनुसार, नेपालमा पुरुषको औसत आयु ६८.२ बर्ष र महिलाको औसत आयु ७३.७ बर्ष रहेको छ ।

सबैभन्दा बढी औसत आयु कर्णाली प्रदेशमा ७२.५ बर्ष र सबैभन्दा कम औसत आयु लुम्बिनी प्रदेशमा ६९.५ बर्ष रहेको छ ।

Exit mobile version