होमपेज News बाँके : एक महिनामै दुई सय तीन पक्राउ Dainik Nepalgunj 7 months ago Share on FacebookShare on Twitter जिल्ला प्रहरी कार्यालय बाँके एक महिनामै २ सय ३ जनालाई पक्राउ गरेको छ ।प्रहरीमा दर्ता भएका १ सय १८ वटा मुद्दामा २ सय ३ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।प्रहरीले ४० वटा पेण्डिङ मुद्दाहरु समेत फस्र्यौट गरेको छ । Categories: News, मुख्य समाचार Related Content डुडुवामा मनपरी खर्च by Dainik Nepalgunj June 17, 2025 जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते by Dainik Nepalgunj June 17, 2025 लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि by Dainik Nepalgunj June 17, 2025 नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र by Dainik Nepalgunj June 15, 2025 उद्योग संघमा अन्सारीको नेतृत्व by Dainik Nepalgunj June 15, 2025